विशेष

मृगौला पीडित ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त

  म्याग्दी, ३ कात्तिक । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त भएको छ । पढाइ तथा रोजगारको शिलशिलमा जापानमा रहेका रघुगंगा गाउँपालिका–२ सिजलगाउँका अस्विन भण्डारीको संयोजनमा सो रकम संकलन भएको हो । जापानमा रहेका  एघार... पुरा पढ्नुहोस

नेकपा बेनी नगरपालिकाको अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि म्याग्दीले बेनी नगरपालिकाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा बेनी नगरपालिका कमिटिको ब्यवस्थापनमा पाटी कार्यालयमा नगरका कार्यकर्ता, जनप्रतिनिधि र युवाहरुको उपस्थितमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नेकपाका नेताहरुले अनुशासनमा ध्यान दिन, एकताको भावनालाई बुझेर जनताको समस्या... पुरा पढ्नुहोस

मृगौला पीडित ठाकुर परियारलाई १३ हजार सहयोग संकलन

म्याग्दी, ३० असोज । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई १३ हजार ७६० रुपैया आर्थिक संकलन भएको छ । रघुगंगा गाउँपालिका– २ वडा कार्यालयद्धारा आयोजित बडा दशै मेलामा सो रकम संकलन भएको हो । आर्थिक अभावले उपचारमा बञ्चित भएका परिवारलाई... पुरा पढ्नुहोस

राखु भगवतीमा आयोजित बडा दशैँ मेला सम्पन्न : भलिबलको उपाधी भगवतीलाई

धिरन खत्री/म्याग्दी, ३० असोज । बडा दशैँको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै सर्वाधिक राशि भएको पुरुष भलिबलमा भगवतीले घतानलाई दुइका विरुद्ध तिन सेटले पराजित गर्दै उपाधी जितेका हो । भगवती युवा क्लव र   काउँले गाैडा युवा क्लव घतान विचको भलिबल... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दी- काठमान्डौ सम्पर्क समितिद्वारा मोनाका नव निर्वाचित कार्य समितिलाई सम्मान

तिलु शर्मा पौडेल काठमाण्डाै २८ असाेज ।  नेपाली काँग्रेस म्याग्दी- काठमान्डौ सम्पर्क समितिले म्याग्दी प्रवासी नेपाली संघ(मोना)का नव निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । काठमान्डौको राज घरानामा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष चित्र बहादुर केसि को सभापतित्व तथा नेपालि काङ्ग्रेस म्याग्दिका सभापति खमबिर गर्वुजाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको... पुरा पढ्नुहोस

बरंजा आर्भाङमा नब निर्मित बहुउद्देश्यीय खेल मैदानको उद्घाटन (फोटो फिचर)

अमित विश्वकर्मा म्याग्दी, २३ असाेज ।  म्याग्दीको मंगला गाउँपालिका ३ बरंजा आर्भाङमा रहेको गतिशील युवा क्लबको नब निर्मित बहुउद्देश्यीय खेल मैदानको बिहिबार उद्घाटन गरिएको छ । क्लब द्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बिजयादशमी मेलाको अबसरमा सो मैदानको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी मंगला... पुरा पढ्नुहोस

भेदभाव विरुद्धको अन्तराष्ट्रिय कानुन कार्यान्वयनमा जोड

  म्याग्दी ८ असोज । जिल्लाका सरोकारवालाहरुले विभिन्न किसिमका विभेद विरुद्ध नेपालको प्रतिवद्धता जनाएका अन्तराष्ट्रिय कानुनको कार्यान्वयनमा जोड दिएका छन् । बेनीमा बुधबार आयोजित अन्तराष्ट्रिय संयन्त्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र महिला हिंसा विरुद्ध भेदभाव उन्मुलन (सिड) समितिले नेपाल सरकारलाई दिएको निष्कर्ष सुझाव कार्यान्वयनका सम्बन्धमा दिएको कार्यशालामा सहभागिहरुले यस्तो... पुरा पढ्नुहोस

ज्ञानप्रकाश माविको ४४ औ वार्षिकोत्सव

  दाना, ७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविको ४४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विभिन्न कार्यक्रमका साथ मनाएको छ ।२०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा जिल्लाको सामुदायिक विद्यालयतर्फ उत्कृष्ट र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको नमुना विद्यालय कार्यक्रमका लागि छनौट भएको ज्ञानप्रकाश माविले वार्षिकोत्सवको अवसरमा... पुरा पढ्नुहोस

कृषि र पशुपालनबाट आत्मनिर्भर : स्वदेशकै माटोबाट समृद्धिको सन्देश

धिरन खत्री म्याग्दी, ५ असोज । केहि समय अघि सम्म स्वदेशमा ठुलो लगानी गर्न नसक्ने र राम्रो अध्ययन गर्न नपाएकाहरु खासगरि विदेश पलायन हुने गर्थे । कतिपय विदेश पुगेकाहरुले राम्रै उपलब्धी पनि हाँसिल गरेका छन् । तर पछिल्लो समय विदेश जानेको ‘ट्रेन’ फेरिएको छ । अध्ययन गरेका र आर्थिक रुपमा... पुरा पढ्नुहोस

कोटखोलामा आएको वाढीले बगरफाँटमा क्षतिः दुई बालिका बेपत्ता

म्याग्दी, ५ असोज । बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुई बालिका बेपत्ता भएका छन् । शनिवार राती साढे १० बजे भिषण बर्षापछि खोलामा आएको बाढीले १० बर्षकी प्रविना परियार र ६ बर्षकी अनुश्का परियार बेपत्ता भएका हुन् । बगरफाटँ स्थायी रुपमा बस्ने माया परियारको घरमा पाउना बनेर... पुरा पढ्नुहोस