विशेष

रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन (भिडियाे )

म्याग्दी २८ वैशाख । बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई आवत जावतमा यातायातको असुविधा भैरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्षले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी स्कार्पियो जिप कोरोना महामारीको समयमा विरामी बोक्ने लगायतको स्वास्थ्य सेवाको लागि परिचालन गर्नुभएको हो । https://www.youtube.com/watch?v=aOtuHiZJR_k... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा समुदाय स्तरमै पुगेर संक्रमितको खोजी गरिँदै (भिडियो)

म्याग्दी २८ वैशाख । म्याग्दीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि बेनी नगरपालिकाले समुदाय स्तरमै पुगेर संक्रमितको पहिचान गर्न अभियान चलाएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएपछि रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र कोरोनाको लक्षण देखिएका विरामीहरुको पिसीआर परिक्षणका लागि स्वाब संकलन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा लकडाउन लगाउन सिफारिस

म्याग्दी २७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा फैलिउको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरि ८ दिनका लागि लकडाउन गर्ने निर्णय गर्दै जिल्ला... पुरा पढ्नुहोस

म्याग्दीमा थप १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या दुई सय नजिक

म्याग्दी, २७ वैशाख । म्याग्दीमा सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । लक्षण देखिएका र उपचारका लागि आएकाहरुको बेनी अस्पतालमा स्वास संकलन गरि पिसीआर परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । २३ गते २३ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाएकोमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा वैशाख २६ देखि जेठ ६ सम्म लकडाउन

म्याग्दी २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको छ । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी वैशाख २६ गते राति १२ बजेदेखि लागू हुने गरि जेठ ६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा ( लकडाउन ) गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएकोले... पुरा पढ्नुहोस

मंगलामा कोरोना रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा लगाउन सिफारिस

म्याग्दी २५ वैशाख । म्याग्दीको मंगला गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गरिने भएको छ । शनिवार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मंगला इकाइ लगायतका सरोकारवालाहरुको बैठकले बढ्नो कोरोना संक्रमणलाई नियन्त्रण गर्न... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा धवलागिरिमा रु ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग (भिडियो/तस्बिर )

म्याग्दी २५ वैशाख । लायन्स क्लब अफ बेनी पिस सिटीले धवलागिरि गाउँपालिकामा कोरोना रोकथाम र नियन्त्रणका लागि रु ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । धवलागिरि गाउँपालिकामा कोरोनाको जोखिम बढेको वडा नम्बर २ लुलाङ र वडा नम्बर ७ ताकममा नागरिक र स्वास्थ्यकर्मीहरुलाई समेत सहयोग पुग्ने स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण... पुरा पढ्नुहोस

म्याग्दीमा शुक्रवार थप ७० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

म्याग्दी २४ वैशाख । म्याग्दीमा शुक्रवार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । बेनी नगरपालिका –२ का ७३ बर्षिय पुरुषको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको उहाँमा स्वास्थ्यमा थप समस्या... पुरा पढ्नुहोस

रघुगंगामा सम्पर्क व्यक्तिको फोन नम्बर सार्वजनिक, आईसोलेसनको क्षमता विस्तार

म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको बढ्दो संक्रमणको कारण आउन सक्ने समस्या समाधान र सहजीकरणको लागि आम नागरिकको सुविधाका लागि सम्पर्क व्यक्तिहरु तोकेर मोवाईल नम्बर समेत सार्वजनिक गरेको छ । गाउँपालिकामा कोरोनाका कारण आईपर्ने स्वास्थ्य समस्या, दैनिक उपभोग्य बस्तुको समस्या, नियमित औषधि सेवन गर्नेहरुको अभाब, अस्पताल पुग्नका... पुरा पढ्नुहोस

धौलागिरी हिमालको आधारशिविर पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

म्याग्दी २३ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालमा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आधार शिविरमा पुगेपछि भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि काठमाडौं ल्याइएका चार शेर्पामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । चारजनामा भाइरस पुष्टि भएपछि थप नौ पर्वतारोहीलाई आज हेलिकोप्टरमार्फत... पुरा पढ्नुहोस