म्याग्दी समाचार
रिहगाद सहकारीको लगानी ५ करोडले बृद्धि
- 7 बर्ष, 4 महिना अगाडि
- १ पुष २०७४, शनिबार
म्याग्दी, १ पुस । रिहगाद बहुद्दउेश्यीय सहकारी संस्था लिमिटेड बेनीको १० औँ बार्षिकसाधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गमान छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष एिवँ सल्लाहकार चत्रमान छन्त्यालले संस्था ऋण र बचत मात्र नभइ अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताए । समुदायको आर्थिक... पुरा पढ्नुहोस
म्याग्दीका सांसदहरुलाई भगवतीमा भब्य स्वागत (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १ पुष २०७४, शनिबार
म्याग्दी, १ पुस । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र... पुरा पढ्नुहोस
न्यु वेष्ट पोइन्टको रजत जयन्तीः बृहत विज्ञान प्रदशनी देखि रक्तदान र खेलकुद सम्पन्न
- 7 बर्ष, 4 महिना अगाडि
- १ पुष २०७४, शनिबार
म्याग्दी, १ पुृस । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा भलिबल, बास्केटबल र खुल्ला चेस प्रतियोगिता सम्पन्न भएका छन् । रजत जयन्ति वर्ष २०७४ को अबसरमा विद्यालयले रजत महोत्सब सप्ताह मंसिर २४–पुस १ सम्म बिबिध कार्यक्रम आयोजना गरेको हो । जस अनुसार २६ र २७ गते महिला अभिभावकहरुका लागि भलिबल... पुरा पढ्नुहोस
‘लोपोन्मुख दुर्लभ हाँस पाईने मुस्ताङको टिटी ताल’
- 7 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका ५ टिटी गाउँमा अवस्थित मनोरम प्राकृतिक ‘टिटी ताल’ मा ७ प्रजातिका लोपोन्मुख द्र्लभ हाँसले बासस्थान बनाएर बसेको पाईन्छ ।प्राकृतिक दृष्टिकोणले ओझेलमा परेको प्राकृतिक हाँसको सौन्दर्यले भरिएको यस तालको संरक्षण र बिकासमा सरकारले चाँसो नदिदाँ टिटी तालको महत्व बढ्न नसकेको बताईन्छ । बेनी—जोमसोम सडकखण्ड अन्तर्गत थासाङ गाउँपालिका... पुरा पढ्नुहोस
शिखको गिवाङमा हार्तुखोला खानेपानी योजना निर्माण
- 7 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी २९ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको गिवाङमा हार्तुखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।२६ लाख ६५ हजार ५८६ रुपैयाको लागतमा निर्माण भएको आयोजनाबाट भौगोलिक रुपमा बिकट, दुर्गम र छरीएको बस्ती रहेको गिवाङका १४ घरपरिवार लाभान्वित भएका छन् । सबै उपभोक्ताको घरमा निजी धारा जडान गरिनुका... पुरा पढ्नुहोस
मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका सांसदलाई भब्य स्वागत
- 7 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । चुनाव जितेर मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका नवनिर्वाचित सांसदहरुलाई ग्रामिण क्षेत्रका बासिन्दाले भब्य स्वागत गरेका छन् ।प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी सहित एमाले र माओवादी केन्द्रका नेताहरुको टोलीलाई शुक्रबार अन्नपूर्ण गाउँपालीकाको घोडेपानी, नागी, राम्चे, काफलफाँडा, रिमा र औलाका बासिन्दाले स्वागत गरेका हुन्... पुरा पढ्नुहोस
मुक्तिनाथ बहुउदेश्यीय सहकारीद्धारा बहिरा विद्यार्थीहरुलाई सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । बेनीमा रहेको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माविमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाको १० औँ स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हिरा केसीको ८ औँ स्मृती दिवशको अबसरमा स्रोत कक्षालाई रु २५ हजार बराबरको सामाग्री सहयोग... पुरा पढ्नुहोस
जलजला गाउँपालीकाले उद्योग व्यवसायको नियमन थाल्यो
- 7 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
जलजला २९ मंसिर । पर्वतको जलजला गाउँपालीकाले उद्योग व्यवासयको नियमन र बजार अनुगमन थालेको छ । संबिधानले दिएको अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रका उद्योग, व्यवसायको बिधागत अनुगमन सुरु गरेको गाउँपालीकाले दर्ताका लागि नितीगत निर्णय गर्दै प्रक्रिया अघि बढाएको छ । यसैक्रममा शुक्रबार जलजला गाउँपालीकाको पर्वत बेनी, मिलनचोक र फर्से बजारका... पुरा पढ्नुहोस
घलेम्दीखोला जलविद्युत आयोजनाको विद्यूत्गृह निर्माण सुरु (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्यले तिब्रता पाएको छ । आगामी ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य सहित पूर्वाधार निर्माणलाई तिब्रता दिएको आयोजनाले पावरहाउस (विद्यूत्गृह) निर्माण कार्य सुरु गरेको छ । विहिवार विद्युतगृहको घलेम्दीखोला जलविद्यूत आयोजनाका सञ्चालक एवम... पुरा पढ्नुहोस
बेनी बचतद्धारा अनाथ बालबालीकालाई न्यानो कपडा वितरण
- 7 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको १७ औ स्थापना दिवसको अवसर पारेर बालगृहमा आश्रीत ११ जना अनाथ बालबालीकाहरुलाई ज्याकेट र पाईन्ट वितरण गरिएको हो । सहकारीका संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस