म्याग्दी समाचार

बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढ्यो (फोटो फिचर)

म्याग्दी, १ माघ । बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढेको छ । मगर समुदायको प्रमुख चार्डको रुपमा चिनिने यस पर्वको अबसरमा आज बेनीमा नेपाल मगर संघ म्याग्दीले साँस्कृतिक झाँकी पदर्शन गरेको छ । मगर समुदायको मौलिक भेषभुषामा सजिएर सयौँको संख्यामा निकालिएको प्रभातफेरी ¥यालीमा मगर समुदायको पुख्र्यौली नृत्य लगायतका संस्कृति प्रदर्शन... पुरा पढ्नुहोस

निशूल्क आँखा शिवीरबाट करिब छ सय जना सेवा लिए

    म्याग्दी १ माघ । बेनीमा सम्पन्न निशूल्क आँखा शिवीरबाट करिब छ सय जना लाभान्वित भएका छन् । बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शनिबार र आईतबार बेनी अस्पताल परिसरको आँखा उपचार केन्द्रमा सञ्चालन भएको शिवीर सोमबार बिहान समापन भएको छ । शिवीरमा ५९२ जनाले सेवा लिएको आयोजकले जनाएका... पुरा पढ्नुहोस

बेनीमा योग दिवस मनाइयो

बेनी १ माघ । बेनीमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । बेनी नगरपालीका, आयुर्वेद कार्यालय र नविन आनन्द योग केन्द्रको आयोजनामा योग दिवस मनाइएको हो । बेनी बजारमा ¥यालीका साथै औपचारीक समारोह गरिएको थियो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य नरदेवी पुन र... पुरा पढ्नुहोस

जब बेनीमा बद्रीले बबाल गरे (भिडियो सहित)

https://www.youtube.com/watch?v=gRATLdi7cxc&t=130s म्याग्दी, १ माघ । बेनीको खुलामच्च दर्शकले भरिभराउ थियो । पुस महिनाको अन्तिम दिन आईतवार चिसो पनि उत्तिकै थियो । छैटौ म्याग्दी महोत्सवमा रमाउन पुगेका दर्शकहरुलाई फन्को मारेर नघुमिकन बस्न दिएनन् गायक बद्री पंगेनीले । चर्चित गायक पंगेनीको बिशेष प्रस्तुती रहने भएपछि दर्शकहरुको भिड पनि उत्तिकै लागेको थियो ।... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृती बन्यो आकर्षण (फोटो फिचर)

म्याग्दी, ३० पुष । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एव. ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगिक, ब्यापारीक मेलामा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृतीले दर्शकलाई आकर्षित गरेको छ । परम्परागत रुपमा बेनीमा लाग्दै आएको माघे संक्रान्ति पर्वको निरन्तरताको लागि म्याग्दी उद्योग बाणिज्य संघले मेला एवम् महोत्सव आयोजना गर्दै... पुरा पढ्नुहोस

रघुगंगा र धौलागिरि गाउँपालीकाको भवन निर्माणका लागि जिससद्धारा सिफारीस (भिडियो सहित)

https://www.youtube.com/watch?v=YhgV-BIv9OU&t=132s म्याग्दी ३० पुस । म्याग्दीका दुई वटा गाउँपालिका कार्यालयको भवन निर्माण सुरु हुने भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्र अनुसार जिल्ला समन्वय समितिले यस बर्ष जिल्लाको रघुगंगा गाउँपालिका र धौलागिरि गाउँपालिका कार्यालयको भवन निर्माणको लागि सिफारिस गरेको हो । आईतवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला... पुरा पढ्नुहोस

महोत्सव सिसि क्यामराको निगरानीमा

  म्याग्दी, ३० पुष । सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ति मेला सिसि क्यामरको निगरानीमा रहेको छ । म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा पुष २८ गतेदखि माघ १० गतेसम्म संचालन भएको महोत्सव सिसि क्यामराको निगरानीमा रहेको हो । ४ नम्वर प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक ब्यापारको प्रवधन... पुरा पढ्नुहोस

सहकारी संघको अध्यक्षमा पुनः कार्की चयन

म्याग्दी, ३० पुस । जिल्ला सहकारी संघ म्याग्दीको अध्यक्षमा पुनः गलेश्वर बहुउदेश्यीय सहकारी संस्थाका प्रेम बहादुर कार्की चयन हुनु भएको छ । सदरमुकाम बेनि बजारमा सम्पन्न दशौं बार्षिक साधारण सभा तथा अधिबेशनबाट कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएकोे हो । समितीको उपाध्यक्षमा अर्थुङ्गे बहुउदेश्यीय सहकारी संस्थाका प्रतिनिधि ज्ञानेन्द्र सुवेदी,... पुरा पढ्नुहोस

सहकारीप्रतिको आकर्षण बढाउन संघहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड

म्याग्दी, २९ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रप्रति जनताको आकर्षण बढाउनका लागि जिल्लामा क्रियाशिल सहकारी संघहरुको भूमिका नेतृत्वदायी र प्रभावकारी हुनु पर्नेमा जोड दिनु भएको छ ।  जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको दशौ वार्षिक साधारणसभाको शविनार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।... पुरा पढ्नुहोस

बहुउद्देश्यीय सहकारीहरु मिलेर व्यावसायिक काम गर्नुपर्छ : जिसी

बागलुङ, २९ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले बहुउद्देश्यीय हकारी संस्थाहरु एक आपसमा सहकार्य गरेर बजारीकरणका क्षेत्रमा व्यावसायिक काम गर्नु पर्नेमा जोड दिनु भएको छ ।   बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभाको शनिवार बागलुङ बजारमा उद्घाटन पछि बोल्दै उहाँले बहुउद्देश्यीय नाम राखेका सहकारीहरुले अनिवार्य... पुरा पढ्नुहोस