म्याग्दी समाचार

पाखापानी स्वास्थ्य चौकी व्यवस्थापन समिति पुर्नगठन

म्याग्दी, ११ फागुन । रघुगंगा गाउँपालीका ६ पाखापानीमा रहेको स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन भएको छ । नयाँ व्यवस्था अनुसार वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अध्यक्षतामा पुर्नगठन भएको समितिको संरक्षकमा गाउँपालीका अध्यक्ष भबहादुर भण्डारी रहनुभएको छ । अध्यक्ष शेरपुञ्जाको सिफारीसमा उपाध्यक्षमा डप्रसाद पाईजा (धु्रब) र संरक्षक भण्डारीको सिफारीसमा डकुमारी पुन सदस्यमा... पुरा पढ्नुहोस

मुनामा आयोजित निशूल्क स्वास्थ्य शिवीरमा बिरामीको घुईचो (फोटो फिचर)

मुना ११ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा शुक्रबारदेखि निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीर सुरु भएको छ ।धौलागिरी गाउँपालीकाको आयोजना र जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा सञ्चालीत शिवीरमा बिरामीको घुईचो लागेको छ । शिवीरको पहिलो दिन ६५६ जनाले सेवा लिएको गाउँपालीकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो । ४८... पुरा पढ्नुहोस

खेर गएको निगालोको सदुपयोगः सामुदायिक बनले सञ्चालन गर्‍यो‘डोको उद्योग’ (फोटो फिचर)

म्याग्दी, ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ्ग वाखेत सामुदायिक बनले निगालो उद्यम सञ्चालन गरेको छ । वनमा खेर गएको निगालो सदुपयोग गरि स्थानीय स्तरमा रोजागारि सृजना र वनको आम्दानी बढाउनको लागि निगालोको चोयाबाट डोको बुनाई सुरु गरिएको हो । सामुदायिक बनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि... पुरा पढ्नुहोस

जापानमा श्रेष्ठद्वारा ओमकुमारी शान्ति कोषलाई ५२ हजार सहयोग

सन्दीप खत्री म्याग्दी १० फागुन । जापानमा व्यवसाय गर्दै आएको म्याग्दीका गणेश श्रेष्ठले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई नेपाली रु ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका ९ काउलेगौडाका श्रेष्ठले ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा टेवा पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरेको... पुरा पढ्नुहोस

अग्नी पीडित नेपालीको परिवारलाई केसीद्धारा २५ हजार सहयोग

म्याग्दी, ९ फागुन । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ किराखोरका अग्नी पीडित गम्बरवहादुर नेपालीको परिवारलाई खेमवहादुर केसीले २५ हजार रुपियाँ बरावरको सामाग्री सहयोग गुर्नभएको छ । धाइरिङ सल्यान घर भइ हाल बेनी बजारको कालिपुलका व्यवसायी तथा समाजसेवी केसीले मंगलबार आगलागिबाट पीडित बनेका नेपालीको परिवारलाई बुधबार दुइ थान त्रिपाल,एक बण्डल जस्ता... पुरा पढ्नुहोस

लायन्स क्लव अन्तराष्ट्रिय तेस्रो क्याविनेट बैठकको उद्घाटन् गर्न प्रदेश ४ का मुख्यमन्त्रि गुरुङ बेनीमा आउदै

म्याग्दी ९ फागुन । म्याग्दीको बेनी बजारमा फागुन ११ र १२ गते हुने लायन्स क्लव अन्राष्ट्रिय तेस्रो क्याविनेट बैठककोे उद्घाटन गर्न प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङ आउने भएका छन् । लायन्स क्लवसंग आवद्ध देशभरबाट १ हजार ५ सय जना लायन्सकर्मीहरु बेनीमा आउने बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन... पुरा पढ्नुहोस

बेनीमा अखाध्य तरलप्रदार्थ प्रयोग गरि चटपट बनाउने सामानहरु बराबद

म्याग्दी, ९ फागुन । बेनी नगरपालिका ८ कोटभण्डारमा बुधबार दुई चटपट पसलका चटपट बनाउने परिकारसहितको सामानहरु बरामद गरिएको छ । अखाध्य तरल प्रदार्थ प्रयोग गरि बेचेको खवर आएपछि बेनी नगरपालिका ८ का वडा अध्यक्षले दुई चटपट सामानहरु बरामद गरेका हुन् । बेनीमा अखाध्य बस्तुहरु प्रयोग गरि ठेलामा चटपट बेच्नेहरुलाई वडा... पुरा पढ्नुहोस

गुर्जा–रुघाचौर पदमार्ग निर्माण सुरु

म्याग्दी, ९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट रुघाचौर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । गुर्जा हुँदै ढोरपाटन शिकार आरक्ष जानको लागि प्रयोगमा आउने गुर्जाबाट रुघाचौरसम्मको पुरानो डोरेटो बाटोलाई स्तरोन्नती गरि पदमार्ग निर्माण सुरु गरिएको हो । पदमार्ग निर्माणको लागि धौलागिरि गाउँपालिका कार्यालयले रु १५ लाख बजेट विनियोजन गरेको... पुरा पढ्नुहोस

परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न

म्याग्दी, ९ फागुन। म्याग्दीको मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का... पुरा पढ्नुहोस

सान्दार प्रस्तुति देखाउने क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मानः (तस्विरसहित)

म्याग्दी, ८ फागुन । क्यानडा विरुद्ध सान्दार प्रस्तुती सहित जित निकाल्ने राष्ट्रिय क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मान गरिएको छ । नेपाललाई जित सहित विश्वकप डिभिजन २ छनोटमा पु¥याउन सफल तथा महत्वपुर्ण भुमिका प्रस्तुत गरेका करणलाई मंगलबार एक कार्यक्रम विच भव्य सम्मान गरिएको हो । बेनी नगरपालिका, जिल्ला खेलकुद... पुरा पढ्नुहोस