म्याग्दी समाचार

प्रवासमा कोसेली बन्दै म्याग्दीकाे ‘सुकुटी’

म्याग्दी, २८ फागुन । सहर बजार र विदेशमा बसेकालाई गाउँघरबाट के कोसेली पठाउने ? म्याग्देलीलाई सोधियो भने सजिलो उत्तर आउँछ, सुकुटी । गाउँघर छाडेर अन्यत्र पुगे पनि यहाँको सुकुटीको स्वाद नबिर्सने धेरै छन् । त्यसैले विदेशमा रहेका आफन्तलाई गाउँघरको गतिलो कोसेली मासुको सुकुटी भएको छ ।छुट्टीमा आउँदा आफन्तलाई घडी, सुनको लकेट, मोबाइल र टेलिभिजन... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाब, ‘वडा सचिब नहुँदा फितलो बन्यो सेवा प्रवाह’

म्याग्दी, २७ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा विगत ७ महिनादेखि वडा सचिब विहिन बनेको छ । वडा सचिब नहुँदा पञ्जीकरणको कार्य सम्पादन देखि वडा कार्यालयको महत्वपूर्ण कामकाज प्रभावित हुने गरेको छ । गुर्जामा कार्यरत तत्कालिन वडा सचिब थमप्रकाश घर्ति धौलागिरि गाउँपालिकाकै वडा नम्बर ४ मुदीमा सरुवा भएपछि गुर्जामा कुनैपनि... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका ३ अक्षेताका अर्जुन भण्डारी एक सातादेखि सम्पर्कविहिन

म्याग्दी,२७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका ३ अक्षेता बस्ने अर्जुन भण्डारी एक हप्तादेखि घर परिवारसंग सम्पर्कविहिन भएका छन् । फागनु २० गते घरबाट भेडघाटका लागि चितवन फुपुको घरमा हिडेका १७ बर्षका अजुर्न भण्डारी २१ गतेदेखि परिवार र आफन्तजनबाट सम्पर्क विहिन भएका हुन । २० गते घरबाट बेनीसम्म आउदाँ सम्पर्कमा रहेका... पुरा पढ्नुहोस

पखेनभेट:

म्याग्दी२७ फागुन ।  म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ भकिम्लिको बनजङ्गलमा पाईने पखेनभेट जडिबुटि हो । जुन रुघाखोकी, शरिर दुखेको बेला औषधीको रुपमा प्रयोग गरिन्छ । यस्तो जडिबुटिलाई बेलैमा संरक्षण गर्न आवश्यक देखिन्छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा सुवेदी निर्वाचित

म्याग्दी, २७ फागुन । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित हुनुभएको छ । आईतवार सम्पन्न क्याम्पसको १७ औ क्याम्पस सभा तथा १० औ अधिवेशनबाट सुवेदीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिती चयन गरिएको हो । अधिबेशनबाट उपाध्यक्षमा सोमनाथ ढुंगाना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ (दिपु) चयन... पुरा पढ्नुहोस

लायन्स क्लवको शतवार्षिकी समारोहमा म्याग्दीका तीन समाजसेवी सम्मानित (फोटो फिचर)

[caption id="attachment_16753" align="alignnone" width="800"] म्याग्दी, २७ फागुन । म्याग्दीका तीन जना समाजसेवीहरु पोखरामा सम्मानीत भएका छन् । मानवीय सेवामा क्रियाशिल विश्वमै ठुलो सामाजिक संस्थाको रुपमा परिचित लायन्स क्लब इन्टरनेशनल स्थापनाको १ सय बर्ष पुरा भएको अवसरमा शनिबार पोखरामा नागरिक अभिनन्दन र रथारोहण सहित १ सय जना लाई सम्मान गरिएको हो... पुरा पढ्नुहोस

पुन मगर समुदायको संस्कृती र सम्पदा संरक्षणमा जोड

काफलडाँडा २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतीक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालकिा, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटन मन्त्रालयका... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुभारम्भ

म्याग्दी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु भएकोे छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाइ सुरु गरिएको हो । प्रवेश परिक्षा (सिम्याट) मा उर्तिण भएका विद्यार्थीहरुको लागि... पुरा पढ्नुहोस

बेनीमा सम्पन्न विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा वेष्ट प्वाइन्ट बिजयी (भिडियो सहित)

https://www.youtube.com/watch?v=Wm0IIciMvw4&t=596s म्याग्दी, २४ फागुन । बेनीमा शुक्रवार सम्पन्न अन्तर विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि च्याम्पीएन बनेको छ । हालै सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजना गरिएको तेक्वान्डो प्रतियोगितामा ६ स्वर्ण सहित न्यु वेष्ट प्वाइन्ट बिजयी भएको हो । त्यसैगरि ४ स्वर्ण सहित बुद्ध एकेडेमी... पुरा पढ्नुहोस

बेनीमा महिला श्रमीक दिवसले छोएन मजदुर महिलालाई !

म्याग्दी, २४ फागुन । बेनी स्थित एक घर निर्माणमा मजदुरी गर्दै आएकी चनमाँया नाम बताउने महिला मजदुर विहिवार अचम्ममा परिन् । घर निर्माणमा गिटी र बालुवा बोकीरहेकी उनी एक हुल महिलाहरु सारिमा सजिएर नाराबाजी सहित सडकमा हिँडेपछि उनले के रहेछ ? भनेर निकै अनौठो मानेर हेरिरहिन् । ठुला संख्यामा आएका... पुरा पढ्नुहोस