म्याग्दी समाचार
मोनाको सञ्जाल विस्तार हुदै
- 7 बर्ष, 5 महिना अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी, २९ चैत । विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय फ्रान्स र मकाउमा विस्तार हुने भएको छ । हाल विश्वका २४ देशमा गठन भएको मोनाको राष्ट्रिय समिति गठन गर्नका लागि फ्रान्समा तप्तबहादुर भण्डारी र मकाउमा चिरिञ्जवी पौडेललाई जिम्मेवारी दिइएको मोनाका अध्यक्ष चक्रबहादुर थापाले... पुरा पढ्नुहोस
भेट्ने कैले ! कैले ! गितको म्युजिक भिडियो छायांकन
- 7 बर्ष, 5 महिना अगाडि
- २८ चैत्र २०७४, बुधबार
म्याग्दी, २८ चैत । गायक हिरा बाग्दासको भेट्ने कैले कैले बोलको लोकदोहारी गितको म्युजिक भिडियो छायांकन गरिएको छ । विविध कारणले प्रवासमा पुगेका युवकले आफ्नो प्रेमीकालाई भेट्न आतुर भएको कथा बस्तुलाई समेटीएको उक्त गितको म्युजिक भिडियो म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा छायांकन गरिएको हो । वि.एस. फिल्म प्रोडक्सनले... पुरा पढ्नुहोस
यातायात ब्यवसायी थापाले गित मार्फत बिछोडको पिडा सार्वजनीक गरे (भिडियाे सहित)
- 7 बर्ष, 5 महिना अगाडि
- २८ चैत्र २०७४, बुधबार
म्याग्दी २८ चैत म्याग्दीको धौलागिरी गाउँपालीका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनीक भएको छ । https://www.youtube.com/watch?v=U9MWgME7bP8 थापाको शब्द रहेको गितमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गितको म्युजीक भिडीयो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनीक भएको... पुरा पढ्नुहोस
“एक वडा, एक योजना” सञ्चालन गर्न माओवादी केन्द्रको पहल
- 7 बर्ष, 5 महिना अगाडि
- २८ चैत्र २०७४, बुधबार
म्याग्दी २८ चैत । नेकपा (माओवादी केन्द्र) म्याग्दीले संघीय र प्रदेश सरकारका मन्त्रालयमा “एक वडा, एक योजना” सञ्चालन गर्न पहल थालेको छ । म्याग्दीका ४५ वटै वडामा संघिय र प्रदेश सरकारका एउटा मन्त्रालयबाट एउटा योजना भित्र्याउन माओवादी केन्द्रका नेताले नेतृत्व गरेको मन्त्रालयमा पहल थालीएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले... पुरा पढ्नुहोस
चिमखोलामा ऐतिहाँसिक टोपा नाच प्रदर्शन (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- २७ चैत्र २०७४, मंगलवार
म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएको छ । भुमे र मण्डली पुजाको अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन रहेको छ । हरेक बर्षको चैत महिनाको अन्तिम उजेली मंगलवार गरिने भुमे र मण्डली पुजाको अवसरमा दोस्रो दिन हरेक टोलबाट... पुरा पढ्नुहोस
रक्तक्यान्सर पिडित बिकद्धारा जिवनरक्षाको अपिल
- 7 बर्ष, 5 महिना अगाडि
- २७ चैत्र २०७४, मंगलवार
बेनी २७ चैत । रक्तक्यान्सर रोगले थलिएका म्याग्दीको अन्नपूर्ण गाँपालीका ३ दानाका ३६ वर्षिय सोमबहादुर बिकले जिवनरक्षाको लागि अपिल गर्नुभएको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन नसकेपछि ललीतपुरको नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका बिकले सहयोगको अपिल गर्नुभएको हो । बैदेशिक रोजगारीको क्रममा बिदेशमा रहेका अवस्थामा... पुरा पढ्नुहोस
भगवती स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन
- 7 बर्ष, 5 महिना अगाडि
- २७ चैत्र २०७४, मंगलवार
भगवती २७ चैत । रघुगंगा गाउँपालीका २ भगवती स्थित स्वास्थ्य चौकी व्यवस्थापन समितिको मंगलबार पुर्नगठन भएको छ । नयाँ संरचना अनुसार वडा अध्यक्ष रिमबहादुर कटुवाल अध्यक्षमा चयन हुनुभएको समितिले पूर्णता पाएको हो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी संरक्षक रहनुभएको समितिको उपाध्यक्षमा नरबहादुर भण्डारी, सदस्यहरुमा वडा सचिव बलराम पौडेल, स्थानीय ब्यापारीक... पुरा पढ्नुहोस
बेनीमा स्थानीय तहका कर्मचारीलाई ‘सुत्र’ सम्बन्धि तालिम सुरु
- 7 बर्ष, 5 महिना अगाडि
- २७ चैत्र २०७४, मंगलवार
म्याग्दी, २७ चैत । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ‘सुत्र’ सम्बन्धित म्याग्दीका स्थानीय तहका कर्मचारीहरुलाई तालिम दिन सुरु गरिएको छ । युएसएआईडी र नेपाल सरकारको सहयोगमा कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीको आयोजनामा मंगलवारदेखि जिल्लामा रहेका ६ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत र लेखा शाखाका कर्मचारीहरुलाई लेखा... पुरा पढ्नुहोस
म्याग्देली गायक भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन
- 7 बर्ष, 5 महिना अगाडि
- २७ चैत्र २०७४, मंगलवार
चैत २७ म्याग्दी । म्याग्देली गायक राजन भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन गरिएको छ । सर्जक फौद कटुवालको शब्द सिर्जनामा गायक राजन भुजेल र गायीका कृष्ण परियारको स्वरमा ‘ अर्कै बाटो खन्नै पर्नी भो ’बोलको गित रेकर्ड गरि उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको हो ।... पुरा पढ्नुहोस
प्रथम मालिका डान्स आईडल हुने
- 7 बर्ष, 5 महिना अगाडि
- २७ चैत्र २०७४, मंगलवार
सन्दीप खत्री म्याग्दी म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवको आयोजनामा प्रथम मालिका डान्स आईडल हुने भएको हो । प्रतिभावान व्यक्तिमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने, कला संस्कृतिको जर्गेना गर्ने लगायतका उद्देश्य राखेर आईडल गर्न लागिएको हो । बुद्ध जयन्तीको अवसरमा प्रत्येक वर्ष आयोजना गर्दै आएको विविध... पुरा पढ्नुहोस