म्याग्दी समाचार

हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटक

म्याग्दीको रघुगंगा गाउँपालिकाको २ हजार ५ सय ५० मिटर उचाईमा रहेको प्रमृुख पर्यटकियस्थल रईसे भेडिओडारबाट मनोरम हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । पर्यटकिय सम्भावनायुक्त यस क्षेत्र पर्यटकिय पुर्वाधार निर्माण बन्न सकेको छैन् । यो क्षेत्रबाट धौलागिरि, निलगिरि, गुर्जा हिमाल, चुरेन लगायतका दर्जनौ हिमालहरु देख्न सकिन्छ । पुरा पढ्नुहोस

मोना कतारको साँगेतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकार कतार उत्रदै

म्याग्दी, २२ फागुन । म्याग्देली कलाकारहरु साँगेतिक कार्यक्रममा सहभागी हुन कतार उत्रने भएका छन् । मोना कतारले आयोजना गरेको संस्थाको १५ औ बार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकारहरु कतार जान लागेका हुन् । मार्च ९ (फागुन २५ गते) आगामी शुक्रवार दोहा स्थित नज्माको सालिमार प्यालेस रेस्टुरेन्टमा... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरमा विरामीको घुईचो

म्याग्दी, २१ फागुन । जिल्लाको मंगला गाउँपालिका–२ बाबियाचौरमा सोमबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरमा विरामी घुईचो लागेको छ । भौगोलिक रुपमा विकट, यातायात र आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका बिरामीको लक्षित गरी सञ्चालन गरिएको एकदिने शिविरमा एक हजार बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् । मंगला गाउँपालिकाको आयोजना,... पुरा पढ्नुहोस

लगातार राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि वेष्ट पोईन्टको खुशियाली

  म्याग्दी, २१ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि सदरमुकाम बेनीमा बजार ¥याली गर्दै खुशियाली मनाएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो... पुरा पढ्नुहोस

गलेश्वरमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी, २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आज भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो । दिउँसो करिब साढे ३ बजे भएको उक्त दुर्घटनामा परि शक्त घाईते भएका चालक... पुरा पढ्नुहोस

बेशीका लालिगुराँस (फोटो कथा)

म्याग्दी, २१ फागुन । चराचुरुङ्गीको सुमधुर चिरबिर संगित । भर्खरै पालुवा पलाउँदै गरेका बोटहरुले दिने मिठास हावा । फागुन महिनाको गर्मिलो याममा जंगल छेउछाउको यात्रा यिनै कारणले रमणीय हुन्छ ।  त्यसमा पनि लेकमा फुल्ने लालीगुराँसले जंगलनै राताम्मे बन्ने सुरसारमा छ । लेकमा लालिगुराँसले जंगलको जवानी फेरिदा बेशीमा रहेका जंगल पनि... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीबाट रु १२ लाख सहयोग संकलन

म्याग्दी, २० फागुन । म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीहरुले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका विरामी व्यक्तिहरुको उपचारमा सहयोग गर्ने उदेश्यले कोषले स्थापना गर्न लागेको रु १ करोड ५० लाख रकमको अक्षयकोषको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा सो रकम... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युथ क्लवद्धारा आयोजित फागुपुर्णिमा मेला सम्पन्न : भलिबलमा आयोजक प्रथम

म्याग्दी, २० फागुन । रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा फागुपुर्णिमाको अवसरमा आयोजित भलिबल महिला लठो तथा सास्कृति कार्यक्रम सम्पन्न भएको छ । भलिबल प्रतियोगितमा आयोजक प्रथम हुन सफल भएको छ । प्रतिस्पर्धात्मक रुपमा भएको भलिबल फाईनलमा भगवती युवा क्लवलाई २ का विरुद्ध ३ सेटले पछि पार्दै आयोजक... पुरा पढ्नुहोस

धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार कार्य अन्तिम चरणमा

म्याग्दी, २० फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । धारापानीमा धौलागिरी गाउँपालीकामै पहिलो पटक केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण हुन लागेको हो । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र र धौलागिरी गाउँपालीकाले उपभोक्ता समिति मार्फत धारापानीमा विद्युतीकरण गर्न लागेका हुन्... पुरा पढ्नुहोस

आर्चरी प्रतियोगितामा दोभान बिजयी

म्याग्दी २० फागुन । थकाली समुदायको महान पर्व तोरन्ल्हको अवसरमा आईतबार बेनीमा आर्चरी (घनुषवाण) प्रतियोगिता सम्पन्न भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र र थकाली युवा परिवारको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बेनीको दोभान आर्चरी कल्वको ए समूह प्रथम र बि समूह दितृय भएका छन् । छ समूह... पुरा पढ्नुहोस