म्याग्दी समाचार
सुकुमबासी परिवारका लागि ७५ हजार सहयोग संकलन
- wp_days_ago_v3(); ?>
- ११ भाद्र २०७५, सोमबार
म्याग्दी, ११ भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँको निधन भएपछि विचल्लीमा रहेका परिवारका लागि सोमबार सदरमुकाम बेनीमा सहयोग संकलन गरिएको छ । म्याग्देली युवाहरुको सक्रियतामा सुकमबासी परिवारका लाागि ७५ हजार २६५ रुपैयाँ संकलन भएको थियो । विभिन्न क्षेत्रमा आवद्ध युवाहरुको सक्रियतामा बेनीबजारमा सो रकम संकलन गरिएको... पुरा पढ्नुहोस
मृगौला पिडित सुरेशको उपचारका लागि डेढ लाख सहयोग
- wp_days_ago_v3(); ?>
- ११ भाद्र २०७५, सोमबार
बेनी ११भदौ । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिय सुरेश छन्त्यालको उपचारका लागि सोमबार डेढ लाख रुपैया सहयोग गरिएको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सञ्चालन गरेको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संयोजक डकबहादुर रोका, अभियान्ता लालकुमार रोका,... पुरा पढ्नुहोस
पर्यटनको सम्भावना बोकेको रुईसे– भेडिओढार कहिल्य हुन्छ ब्यवस्थित !
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७५, आईतवार
फौद कटुवाल / विन्दास । म्याग्दी / धार्मिक, सास्कृतिक ,ऐतिहासिक र पुरातात्त्विक हिसाबले अति नै महत्त्वपूर्ण मानिने पबित्र र प्रसिद्धस्थल म्याग्दी रघुगंगा गाउँपालिकाको राखु भगवतीको रुइसे– भेडिओढार भनेको जैविक बिबिधता र प्राकृतिक सौन्दर्यताको खानी हो । पर्यटकिय बिकासको प्रचुर सम्भावना बोकेको राखु रुइसे प्रचारप्रसारको अभाब र भौतिक संरचना समयमा निर्माण... पुरा पढ्नुहोस
चार सय नमुना कृषि फार्म स्थापना गरिने : मन्त्री थापा
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७५, आईतवार
म्याग्दी १० भदौ । गण्डकी प्रदेश सरकारले चार सय नमुना कृषि फार्म स्थापना गर्ने योजना बनाएको छ । प्रदेशका कृषि, सहकारी तथा भुमि ब्यवस्था मन्त्री लेखबहादुर थापाले आईतबार बेनीमा आयोजित कार्यक्रममा सहकारी, ब्यवसायीक फर्म, कृषकलाई परिचालन गरेर चार सय नमुना कृषि फार्म स्थापना गर्न लागिएको जानकारी दिए । गाउँमा सहकारीको... पुरा पढ्नुहोस
बेनपा ६ मा सहजशिक्षा कोष
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७५, आईतवार
म्याग्दी, १० भर्दाै । बेनी नगरपालिका–६ स्थितं वडा कार्यालयलले आईतबार सहजशिक्षा कोष स्थापना गरेको छ । अति–बिपन्न, गरिव, पारिवारीक बिचलनमा परेका बालबालीकाको शिक्षामा सहयोगका लागी कोष स्थापना गरिएको हो । विपन्न परिवारका बालबालीकाका लागी गुणस्तर शिक्षा प्रदानगर्ने उद्देश्यले वडाले कोष स्थापना गरेको वडा अध्यक्ष कृष्ण बानीयाँले बताए । वडामा गरिबीका... पुरा पढ्नुहोस
जनैपुर्णिमाको अवसरमा रिखार मन्दिरमा भक्तजनको भिड
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७५, आईतवार
म्याग्दी, १० भदौँ । म्याग्दीका विभिन्न धार्मिकस्थलमा जनैपुर्णिमा अवसरमा भक्तजनको भिड लागेको छ। रघुगंगा गउपाँलिका–८ रिखार मन्दिरमा जनैपुर्णिमा अवसरमा २ सय ५० जना भक्तजनले पुजापाठ गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको रिखार मन्दिरमा पुजा गरेमा मनोकान्क्षाँ पुरा हुने विश्वासले भक्तजनको भिड लागेको रिखार संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले... पुरा पढ्नुहोस
पुजालाई सौन्दर्यकला ब्यवसायीको सहयोग
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७५, आईतवार
बेनी १० भदौ । गरिबी र पारिवारीक बिखण्डनका कारण शिक्षाबाट बञ्चित हुने अवस्थामा पुगेकी बेनपा ६ फोटेनीेकी १२ बर्षिया पुजा खत्रीलाई शनिबार सौन्दर्यकला ब्यवसायी संघले आर्थिक सहयोग गरेको छ । संघले हरितालीका तिज पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा खत्रीलाई १३ हजार ८०५ रुपैया नगद, बल्याङकेट र तन्ना सहयोग गरिएको हो... पुरा पढ्नुहोस
कटान र पहिरो पीडितका लागि राहत सामाग्री
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७५, आईतवार
पोखरेबगर, १० भदौ । जिल्ला विपद् ब्यवस्थापन समितिले अन्नपूर्ण गाउँपालिकाका कटान र पहिरो पिडितहरुलाई शनिबार राहत सामाग्री उपलब्ध गराएको छ ।कोप्चेपानी, गुईठे, काभ्रे, फगामीका पहिरो पिडित र कालीगण्डकीले कटान गरेर भवन बगाएको धवलागिरी आधारभुत विद्यालयका लागि सामाग्री उपलब्ध गराएको हो । तारपोनीयम त्रिपाल १२ थान, म्याटे«ेस, चार सय मिटर... पुरा पढ्नुहोस
बुवाको निधन, आमा सूस्त मनस्थिती : तिन सन्तान समस्यामा
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७५, आईतवार
म्याग्दी,१० भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँले जीवन निर्वाहका लागि परिश्रम गरेर खेती–किसान गरौँ जग्गा जमिन भएन् । मजदुरी गरौँ, अवसर पाउँदैन । छरछिमेकको सहयोगमा बनाएको सानो झुप्रो पानी पर्दा चुहिन्छ, हावाहुरीले छानो उडाइदिन्छ । पत्नीमा एक प्रकारको मानसिक समस्या छ । अन्ततः २०७३ कात्तिकमा उनको... पुरा पढ्नुहोस
निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै माछापालन सुरु
- wp_days_ago_v3(); ?>
- ९ भाद्र २०७५, शनिबार
रघुगंगा, ९ भदौँ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बालकृष्ण केसीले निर्वाहमुखी खेतीलाइृ विस्थापित गर्दै ब्यवसायिक माछापालन सुरु गरेका छन् । देशको समृद्धि यात्रालाई सफल बनाउन केसीले आफ्नै पाखो खेतबारीमा ब्यवासायीक कृषि खेती संगसगै माछा पालन सुरु गरेका हुन् । तस्विर धिरन खत्री पुरा पढ्नुहोस