म्याग्दी समाचार
निर्माण व्यवसायी संघमा सल्लाहकार चयन
- wp_days_ago_v3(); ?>
- १६ बैशाख २०७६, सोमबार
बेनी १६ बैशाख । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई... पुरा पढ्नुहोस
बेनीमा विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम ( तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- १६ बैशाख २०७६, सोमबार
म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा सोमबार तीन दिने विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल लाइब्रेरी फाउण्डेसन र म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आयोजनामा भएको तालिममा म्याग्दी, पर्वत र बागलुङका ५० वटा विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका मेयर... पुरा पढ्नुहोस
पाउद्धार–किन्दु सडकको ट्याक खुल्यो (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १६ बैशाख २०७६, सोमबार
सुरेन गुरुङ पाउद्धार १६ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने पाउद्धार देखि किन्दु जोड्ने सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्धारदेखि सुरु भएको सडक यसपाली झारवाङ हुदै किन्दु जोडिएको हो । पाउद्धार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिर क्षेत्रमा ट्याक खुलेपछि पाउद्धार... पुरा पढ्नुहोस
गुर्जामा हेलीप्याड निर्माण
- wp_days_ago_v3(); ?>
- १६ बैशाख २०७६, सोमबार
बेनी १६ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा हेलीप्याड निर्माण भएको छ । सदरमुकाम बेनी देखि २६ कोष पश्चिममा रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम वस्ती हो । दुर्घटना र विपद्को अवस्थामा आकस्मिक उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन समितिको एक वर्डा, एक हेलीप्याड अभियान अन्तरगत गुर्जामा पनि हेलीप्याड... पुरा पढ्नुहोस
छिस्वाङमा गाँजा फडानी
- wp_days_ago_v3(); ?>
- १६ बैशाख २०७६, सोमबार
बेनी १६ बैशाख । मंगला गाउँपालिका ५ छिस्वाङमा गाँजा फडानी र नष्ट गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानीयबासी र प्रहरीको टोलीले प्राकृतिक रुपमा उम्रिएका गाँजाका बिरुवा उखेलेर आगो लगाई नष्ट गरेका थिए । १५० जनाको उपस्थितमा ३ रोपनी खाली जग्गामा तीन क्विन्टल गाँजाका बिरुवाहरु फडानी गरिएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस
बेगमा विकास निर्माण योजना धमाधम (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १६ बैशाख २०७६, सोमबार
दलप्रसाद तिलिजा बेग १६ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा विकास निर्माण योजनाको कामले गति लिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत बजेट विनियोजन भएको विभिन्न योजनाहरुको पूर्वाधार निर्माणले तिब्रता पाएको हो । गाउँपालिकासंगै अन्य निकायबाट समेत बजेट विनियोजन भएका योजनाहरुको काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष बिल बहादुर... पुरा पढ्नुहोस
झाँक्रीपानीमा जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- १५ बैशाख २०७६, आईतवार
सिजन रोका झाँक्रीपानी १५ बैशाख । मंगला गाउँपालिका ३ मा रहेको पर्यटकीय स्थल झाँक्रीपानिमा आइतबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।दुई दिनसम्म सञ्चालन भएको तालिममा मंगला गाउँपालिकाका ५२ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व... पुरा पढ्नुहोस
नयाँ अभ्यास सहित सम्पन्न भयो मोना कतारको साँस्कृतिक कार्यक्रम (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १५ बैशाख २०७६, आईतवार
म्याग्दी, १५ वैशाख । हरेक औपचारिक कार्यक्रमहरुमा मन्तव्य र आसन ग्रहणमा लामो समय खर्चिने परिपार्टीको विकास भैरहेको सन्र्दभमा कतारमा सम्पन्न मोना कतारको साँस्कृतिक कार्यक्रमले भने नयाँ अभ्यासको थालनी गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको बहुउदेश्यीय अक्षयकोष स्थापना गर्ने उदेश्यले आयोजना गरेको बृहत चौथो... पुरा पढ्नुहोस
जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष केसीको पहलमा दृष्टिविहिन विद्यार्थीलाई आर्थिक सहयोग (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १५ बैशाख २०७६, आईतवार
म्याग्दी, १५ वैशाख । पोर्तुगलमा व्यवसाय गर्दै आउनुभएका म्याग्दीका एक युवाले ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई रु ६५ हजार सहयोग जुटाउनुभएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भइ हाल पोर्तुगलमा रहनुभएका ओकिल केसीले मौवाफाँटमा रहेको सो स्रोत कक्षालाई सहयोग जुटाउनुभएको हो । पोर्तुगलमा केसीले सञ्चालन गर्नुभएको रोजगारदाता कम्पनी... पुरा पढ्नुहोस
बंगुरपालन तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- १५ बैशाख २०७६, आईतवार
बेनी १५ बैशाख । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार व्यवसायिक बंगुरपालन तालिम सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा मालिका र धवलागिरी गाउँपालिकाका ३० जना कृषकहरुको सहभागिता थियो । तालिमको केन्द्रका प्रमुख पशु चिकित्सक जिवनप्रसाद आचार्य, पशु सेवा... पुरा पढ्नुहोस