म्याग्दी समाचार

म्याग्दी नदीमा वेपत्ता

  बेनी २९ फागुन । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा बुधबार अपराहन्न एक किशोर वेपत्ता भएका छन् ।अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाट स्थित आफन्तको कोठामा बस्दै आएका अन्दाजी १४÷१५ वर्षका हेमचन्द्र गर्बुजा म्याग्दी नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

बेनीमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु

  बेनी २९ फागुन । बेनीमा बुधबारदेखि तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविर सुरु भएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल खाँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखद्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरको प्रमुख आयोजक हामी नेपाली नाम गरेको... पुरा पढ्नुहोस

हाजिरजवाफमा लोकदीप आवासिय मावि प्रथम

बेनी, २९ फागुन । सदरमुकाम बेनी नजिक मंगलघाटमा रहेको लोकदीप आवसिय माविमा मंगलबार भएकोे हाजिरजवाफ प्रतियोगितामा आयोजक विद्यालय प्रथम बनेको छ । विद्यालयअन्र्तगत युवा रेडक्रस सकंलको आयोजनामा भएको हाजिरीजवाफ प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो । विद्यालयमा भएको प्रतियोगितामा दृप्तीय न्यु वोष्ट पोईन्ट आवासिय मावि, तृतिय गलेश्वर मावि तोरीपानी हुन... पुरा पढ्नुहोस

काँग्रेस शीर्ष नेताहरुको म्याग्दी भम्रणको उपलब्धी !

म्याग्दी, २९ फागुन । पार्टीभित्रको आन्तरिक कलह बढीरहेका बेला नेपाली काँग्रेसको शीर्ष नेतृत्व म्याग्दीमा एउटै मञ्चमा उभिएर पार्टीलाई बलियो बनाउन एकताको उद्घोष गरेका छन् । पार्टीभित्रको भातृय संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको विवाद अहिले पार्टीमा उत्कर्षमा छ । शिर्ष नेताहरु एक–अर्कालाई दोसारोपण गरिरहेको बेला नेपाली काँग्रेस म्याग्दीले भने पार्टीका शिर्ष... पुरा पढ्नुहोस

विदेशको आकर्षक जागिर त्यागेर मल्कबाङका देवान छन्त्याल भेडापालनमा (फोटो कथा)

कमल खत्री बेनी, २९ फागुन । हातमा शिप कम्प्युटर डिजाईनको छ । विदेशमा आकर्षक कमाई हुने जागिर । प्रवासबाटै लामो समय सञ्चारकर्ममा समेत आफुलाई समाहित गर्दै आउनुभएका एक युवाले व्यवसायिक भेडापालन सुरु गर्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ्ग घर भएका  (हिम बहादुर)   देवान छन्त्यालले दुई दशक लामो बैदेशिक रोजगारिबाट... पुरा पढ्नुहोस

मंगला– ३ बरंजामा हेलिप्याड निर्माण

म्याग्दी, २८ फागुन । म्याग्दीको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेलीकप्टर अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक हेलिप्याडको’ अवधारण अनुसार गाउँपालिका र... पुरा पढ्नुहोस

म्याग्दीमा प्रवासीको लगानी भित्र्याउने तयारी

सन्तोष गौतम बेनी २८ फागुन । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जिल्लामा लगानी भित्र्याउने तयारी गरेको छ । मोनाको गत विहिवार कतारको दोहामा बसेको बैठकले प्रवासी म्याग्देलीहरुको आफ्नो जन्मथलोमा सामुहिक लगानी भित्र्याउने निर्णय गरेको हो । कृषि, पशुपालन,... पुरा पढ्नुहोस

पर्यटकीय स्थल ‘बेलढुङ्गा’को विकासमा अन्तरजिल्ला सहकार्य

म्याग्दी, २८ फागुन । म्याग्दी र बागलुङ जिल्लाको सीमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमामा अवस्थित रहेको ‘प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर) का रुपमा समेत परिचित बेलढुङ्गासहित आसपासका पर्यटकीय... पुरा पढ्नुहोस

चाउलेपानीबाट गुराँस, हिमाल र बेनी बजारलाई नियाल्दा (फोटो कथा)

कमल खत्री म्याग्दी, २७ फागुन ।  कालिगण्डकी र म्याग्दी नदीको तिरमा रहेको सुन्दरनगरी बेनी बजार र धौलागिरि हिमाललाई गुराँसे जंगलबाट नियाल्न पाउँदा जो कसैको मन फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–१ रत्नैचौरको शिरमा रहेको चाउलेपानीको डिलबाट यस्तै स्वणीम अनुभव संगाल्न सकिन्छ । चाउलेपानीको डिलमा लालिगुराँस फुलेर जंगल राताम्मे बनेको छ... पुरा पढ्नुहोस

महारानीथानमा स¥यो माउण्ट एभरेष्ट आवसिय मावि : राष्ट्रिय प्रतियोगितामा छनोट भएका ६ खेलाडीलाई सम्मान

म्याग्दी, २७ फागुन । सदरमुकाम बेनीको शिक्षामार्ग र हिलसाईडबाट संचालन भएको माउण्ट एभरेष्ट आवसिय विद्यालय आजदेखि सदरमुकाम बेनी नजिक माहारानीथानस्थित नवनिर्भित भवनमा सरेको छ । नयाँ ब्यवस्थापनसहित स्वच्छ र खुल्ला वातावरणमा निर्माण गरिएको भौतिक संरचनामा पठनपाठन सुरु गर्न विद्यालय सारिएको हो । पठनपाठन सुरु गर्ने नवनिर्भित भवनलाई जिल्ला समन्वय समितिका... पुरा पढ्नुहोस