म्याग्दी समाचार

म्याग्दीमा दुई लाख रुपैयाँको मिडियाकर्मी हितकोष स्थापना

म्याग्दी, ३० कात्तिक । म्याग्दीका सञ्चारकर्मीहरुको सहयोगका लागि दुई लाख रुपैयाँको मिडियाकर्मी हित कोष स्थापना गरिएको छ । म्याग्दी मिडीया सोसाईटीले शनिबार बेनीमा सम्पन्न तेस्रो सधारणसभाबाट गत वर्ष स्थापित एक लाख रुपैयाँको अक्षयकोषमा यस वर्ष एक लाख रुपैयाँ थप गर्दै ब्याजसहित कोषमा दुई लाख २१ हजार रुपैयाँ रहेको सोसाइटीले जनाएको... पुरा पढ्नुहोस

म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारसभा ( फाेटाेफिचर )

म्याग्दी, ३० कात्तिक । म्याग्दी मिडियो सोसाईटीको तेस्रो साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले जिल्लाको विकास निर्माणमा भएको ढिलासुस्ती, पर्यटन, शिक्षा र स्वास्थ्यमा जिल्लामा क्रियाशिल संचार माध्यम र पत्रकारको भुमिका रचनात्मक भएको बताए । उनले बजेट अभावले राष्ट्रिय, प्रदेश र जिल्लाका... पुरा पढ्नुहोस

मिडिया सोसाइटी अवार्ड आचार्यलाई

म्याग्दी, ३० कात्तिक । म्याग्दीका क्रियाशिल पत्रकार ठाकुरप्रसाद आचार्य मिडिया सोसाईटी अवार्डबाट पुरस्कृत भएका छन् । म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारण सभाको अवसरमा सो अवार्डद्धारा आचार्यलाई पुरस्कृत गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान गरिने अवार्ड जिल्लामा रहेका संचारमाध्यममा एक दशक भन्दा बढी समयसम्म क्रियाशिल रहेका उतकृष्ट पत्रकारलाई प्रदान गर्ने... पुरा पढ्नुहोस

प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ बेनीमा

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय म्याग्दीमा विभिन्न साहित्य संगठनहरुले फरकफरक साहित्यिक स्वादहरु पस्कदै पछिल्लो युवापुस्तालाई साहित्यतर्फ आर्कषित गर्दै आएका छन् । त्यस्तै शुक्रबार म्याग्दीका सदरमुकाम बेनीमा प्रणय गजलकार प्रकट पंगेनी शिवको उपस्थितमा दर्जनौ प्रेममय गजलबाचनले उपस्थित साहित्य अनुरागिहरुलाई आनन्द दिलाएका थिए । युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना बोकेको दुर्गम क्षेत्र बगर गाउँमा सोलारबाट विद्युतिकरण

  म्याग्दी२९ कात्तिक । म्याग्दीको पर्यटकीय सम्भावना बोकेको विकट र दुर्गम क्षेत्रमा पर्ने बगर गाउँमा सोलारबाट विद्युतिकरण गरिएको छ । धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरेर विद्युतिकरण गरिएको हो ।७५ लाख रुपैयाँका लागतमा निर्माण भएको योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ घरधुरी लाभान्वित... पुरा पढ्नुहोस

लटरम्भ झुलेको धान खेत

म्याग्दी,२९ कात्तिक । अन्नपुर्ण र निलगिरि हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा लटरम्भ झुलेको धान । तस्विरसहित । पुरा पढ्नुहोस

सिंगा तातोपानीमा होटल हटस्प्रीङ्गको शिलान्यास

म्याग्दी, २८ कात्तिक । बेनी नगरपालिका–४ सिंगा तातोपानी बजारमा आइडिसिसहित १५ करोड लगानीमा निर्माण हुने होटल हटस्प्रीङ्गको शिलन्यास गरिएको छ । होटल श्रेष्ठ हटस्प्रीङ्ग प्रालीको लगानीमा १८ महिना सम्पन्न गर्ने लक्षसहित निर्माण गर्न लागिएको होटलको शिलान्यास बेनी नगपालिका– ४ का वडाअध्यक्ष गोविन्द्र पौडेलले गरेका हुन् । प्रालीको अध्यक्ष श्रेष्ठको अध्यक्षतामा... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शाही, सह–संयोजकमा खत्री चयन

म्याग्दी २८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकताले पूर्णता पाएसंगै म्याग्दी जिल्लाको समेत संयोजक र सहसंयोजकको टुंगो लागेको छ । केन्द्रिय कार्यदलको बैठकले राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा प्रविन शाही र सहसंयोजकमा सन्दीप खत्री(प्रविण)लाई चयन गरेको छ । शाही तत्कालिन युवा... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसलाई क्यूएए मान्यता दिन विश्वविद्यालय काउन्सीलद्धारा सिफारिस, मान्यता प्राप्तीकाे सबै प्रकृया पुरा

म्याग्दी २७ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको मान्यता प्राप्ती गर्ने सुनिश्चित भएको छ । विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको १२० वटा सुचकहरुमध्ये अधिकाँश पुरा गरेको क्याम्पसलाई क्यूएए(गुणस्तर सुनिश्चितता प्रत्यायन) को मान्यता दिन विश्वविद्यालय काउन्सीलले विश्वविद्यालय अनुदान आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो... पुरा पढ्नुहोस

फलोअप : प्रअमाथि खुकुरी प्रहार गर्ने रुमका रमेश पुन प्रहरीको नियन्त्रणमा

म्याग्दी, २७ कात्तिक । प्रअ माथि खुकुरी प्रहार गर्ने म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ बर्षिय युवा रमेश पुनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । रुमको खबाङमा रहेको राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएर फरार रहेका पुनलाई ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले... पुरा पढ्नुहोस