म्याग्दी समाचार
मोनाको महाधिवेशनको तयारी तिब्र
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
बेनी, ७ असोज । असोज १४ देखि १६ गतेसम्म म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौ साधारणसभाको तयारी तिब्र बनाइएको छ । विभिन्न उपसमिति गठन गरेर महाधिवेशनको तयारीलाई तिब्रताका साथ अघि बढाइएको मोनाले जनाएको छ । अतिथिहरुलाई पत्राचार, प्रचारप्रसार,... पुरा पढ्नुहोस
मराङमा विद्युतीकरणको अन्तिम तयारी
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
बेनी, ७ असोज । धवलागिरी गाउँपालिका–६ मराङमा विद्युत प्राधिकरणको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मराङमा विद्युतीकरणका लागि परिचालन गरेको ठेकेदार कम्पनी न्यु ढुङ्गाना निर्माण सेवाले मंगलबार परिक्षण सफल भएको जनाएको छ । ट्रान्सफर्मर चार्ज गरेर परिक्षण प्रशारण सफल भएको कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
पितृ महोत्सवको एघारौ दिनसम्म साढे तीस लाख संकलन
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
बेनी, ७ असोज । बेनी नगरपालिका–१ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा सञ्चालित विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सवको एघारौ दिनसम्म साढे तीस लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन भएको छ । श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधाका... पुरा पढ्नुहोस
लुलाङमा चार वर्षपछि बिजुली बल्यो
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
बेनी ७ असोज । धवलागिरी गाउँपालिका–२ लुलाङमा चार वर्षपछि बिजुली बलेको छ । चार वर्षदेखि बन्द अवस्थामा रहेको दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माणपछि लुलाङमा बिजुली बलेको हो । वि.स २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युतगृत पुरपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो । बैकल्पिक उर्जा प्रर्वद्धन... पुरा पढ्नुहोस
नेपाली काग्रेस म्याग्दीको जागरण अभियान सकियो
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
म्याग्दी, ७ असोज । नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको हिमाल, पहाड र तराई जनजागरण अभियान सकिएको छ । मंगलबार बेनीमा विविध विरोध तथा सभा कार्यक्रम गदै जागरण अभियान सकिएको हो । समापन कार्यक्रममा बोल्दै पूर्व साँसद गोबिन्द कंडेलले काँगे्रसको जागरण अभियानले काँग्रेसको कार्यकर्तामा उत्साह थपिएको बताए । उनले वर्तमान सरकारले... पुरा पढ्नुहोस
बेनीमा ‘तेस्रो कालिपुल युनाइटेड कप’ फुटबल प्रतियोगिता सुरु
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
धिरन खत्री म्याग्दी, ७ असोज । म्याग्दीको सदरमुकाम बेनीमा तेस्रो कालिपुल युनाईटेड कप फुटवल प्रतियोगिता २०७६ सुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा जिल्लाकै ठुलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता मंगलबार देखि खुल्लामञ्चमा सुरु भएको छ । फुटबल कपको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले जिल्लाको खेलकुद क्षेत्रको... पुरा पढ्नुहोस
उडुस मार्ने बिषादी खाँदा बालकको ज्यान गयो
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
बेनी ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा झुक्किएर उडुस मार्ने बिषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दूध जस्तै सेतो देखेपछि उडुस मार्ने “सेल्फोस” नामको बिषादी पिएका मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसो... पुरा पढ्नुहोस
फर्से धाइरीङ माविको भवन पुनःनिर्माण
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
बेनी, ७ असोज । जलजला गाउँपालिका–७ मा रहेको फर्से धाइरीङ माविको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७२ को भूकम्पले जिर्ण बनेको पुरानो भवन भत्काएर चार कोठे दुई तले भूकम्प प्रतिरोधी क्षमताको भवन पुननिर्माण भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा), गाउँपालिका, कालीगण्डकी कोरीडोर... पुरा पढ्नुहोस
ज्ञानप्रकाश माविको ४४ औ वार्षिकोत्सव
- 5 बर्ष, 9 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
दाना, ७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविको ४४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विभिन्न कार्यक्रमका साथ मनाएको छ ।२०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा जिल्लाको सामुदायिक विद्यालयतर्फ उत्कृष्ट र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको नमुना विद्यालय कार्यक्रमका लागि छनौट भएको ज्ञानप्रकाश माविले वार्षिकोत्सवको अवसरमा... पुरा पढ्नुहोस
गलेश्वर–पिप्ले–भगवती सडकमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग
- 5 बर्ष, 9 महिना अगाडि
- ६ आश्विन २०७६, सोमबार
म्याग्दी, ६ असोज । रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती सडकमा गुणस्तहिन सामाग्री प्रयोग गरिएको छ । २०७८ जेठमा सम्पन्न गर्ने लक्षसहित स्तरोन्नति र कालोपत्रे कामलाई तिव्रता दिएको आयोजनामा पिप्ले अन्तरगत पर्खाल निर्माणमा गुणस्तरहिन मसाला प्रयोग गरिएको पाइएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम... पुरा पढ्नुहोस