म्याग्दी समाचार

अन्नपूर्णको ११ औँ गाउँसभा : करिब ४१ करोडको बजेट पारित, कोरोना रोकथाम र नियन्त्रण प्राथमिकतामा

म्याग्दी ७ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले करिब रु ४१ करोडको बजेट पारित गरेको छ । आईतवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको ११ औँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४० करोड ९४ लाख २६ हजार बराबरको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको अध्यक्षतामा बसेको गाउँसभामा... पुरा पढ्नुहोस

यान्त्रिकरणबाट धान रोपाई

धिरन खत्री म्याग्दी, ७ असार । मानो खाएर मुरी उव्जाउने समय जेठ असार महिनामा हिमाली जिल्ला म्याग्दीमा धान र कोदो रोपाईमा कृषकहरु खेतीबारीमा ब्यस्त छन् । नियमित वर्षा र पानीको सुविधा भएपछि जिल्लाका गा्रमिण बस्तीमा छिमेकीहरुसंग अर्मपर्म गरेर रोपाईं सुरु गरेका हुन् । पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति... पुरा पढ्नुहोस

म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि

म्याग्दी ७ असार । म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आईतबार विहान विज्ञप्ति मार्फत म्याग्दीमा थप संक्रमित बढेको पुष्टि गरेको हो । रघुगंगा गाउँपालिका– २ का ३० वर्षिया महिला र ९ बर्षिया बालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले... पुरा पढ्नुहोस

रघुगंगामा बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक

म्याग्दी ५ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयको सेवा क्षेत्रलाई विभिन्न टोलमा विभाजन गरि स्थानीय शिक्षकहरुलाई नै परिचालन गरि कैकल्पिक शिकाई सहजीकरण सुरु... पुरा पढ्नुहोस

म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लिद्धारा यायायात व्यवसायीलाई रु १२ लाख राहत

म्याग्दी ५ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यातायात व्यवासायिहरु समेत समस्यामा परेपछि म्याग्दी यातायात व्यवसायी कम्पनीले प्रा.लि.ले रु १२ लाख राहत वितरण गर्ने भएको छ । प्रा.लि.मा आबद्ध १ सय ६० जना व्यवसायिलाई प्रति सदस्य रु ७ हजार ५ सयका... पुरा पढ्नुहोस

आमाको पुण्यतिथिमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–१० वाखेत घर भई हाल युकेमा बस्दै आउनुभएकी समाजसेवी धनमाया बुढाथोकीले स्वर्गिय आमाको पुण्यतिथिमा म्याग्दीका एकल महिला तथा विपन्न बर्गका परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ । एकल महिला तथा सशक्तीकरण केन्द्र म्याग्दीकी संस्थापक अध्यक्ष समेत रहनुभएकी समाजसेवी बिमला गौचन मार्फत सो राहत... पुरा पढ्नुहोस

भीरमुनिमा बन्यो स्तरिय खेलमैदान (तस्बिर/ भिडियो)

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–५ भीरमुनिमा खेलमैदान निर्माण भएको छ । खेलमैदान निर्माण भएसंगै स्थानीय युवा र बालबालिकाहरुलाई खेल अभ्यासको लागि सहजता मिलेको छ । https://www.youtube.com/watch?v=AyhimJ630ac प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाको निर्वाचन क्षेत्रविकास कार्याक्रम अन्र्तगतको रु १० लाख बजेटबाट ४५ मिटर लम्बाई र २४ मिटर चौडाइ भएको खेलमैदान... पुरा पढ्नुहोस

पर्वतमा थपिए काेराेना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितकाे सँख्या २९४ पुग्याे

म्याग्दी ४ असार ।     गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ |  त्यस्तै मोदी गाउँपालिका स्थायी ठेगाना भई... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको मुदी सडक सञ्जालले जोडियो

म्याग्दी ३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालले जोडिएको छ । गाउँपालिकाको केन्द्र रहेको मुनादेखि सडक विस्तार सुरु भएको तीन बर्षपछि मात्रै मुदीमा सडकको ट्याक खुलेको हो । गाउँपालिकाले विनियोजन गरेको रु २० लाख र प्रतिनिधि सभा साँसद भुपेन्द्र थापा मार्फत स्थानीय विकास साझेदार कार्यक्रम अन्र्तगतको रु ३०... पुरा पढ्नुहोस

बुधवार अहिलेसम्मकै धेरै ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो

काठमाडौं ३ असार । बुधवार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको जानकारी दिए । उनका अनुसार, हालसम्म... पुरा पढ्नुहोस