एउटा भावुक दृष्य, चरामा देखिएको प्रेम (भिडियो)
- २४ भाद्र २०७७, बुधबार
- 994 पटक पढिएको
म्याग्दी २४ भदौ । सुन्दा अचम्म लाग्ने । चराहरुको प्रेम र मायाँ पनि मानिसहरुको भन्दा कम हुँदैन् । शुक्रवार विहानै बेनीको विरेन्द्रचोकमा दुई चराबिचमा देखिएको माया, प्रेम र सदभाबले मनै हल्लाउने दृष्य देखियो । सडकमा एउटा काग पल्टीरहेको थियो । उ मरिसकेको थियो ।
एउटा भावुक दृष्य, चरामा देखिएको प्रेम (भिडियो)
म्याग्दी २४ भदौ । भmट्ट सुन्दा अचम्म लाग्ने । चराहरुको प्रेम र मायाँ पनि मानिसहरुको भन्दा कम हुँदैन् । शुक्रवार विहानै बेनीको विरेन्द्रचोकमा दुई चराबिचमा देखिएको माया, प्रेम र सदभाबले मनै हल्लाउने दृष्य देखियो । सडकमा एउटा काग पल्टीरहेको थियो । उ मरिसकेको थियो । छेउमा रहेको अर्को कागले देखाएको गतिविधि निकै मार्मिक थियो । पल्टीएको कागलाई आफ्नो आवाजले पटक पटक उठाउन खोज्छ, आफ्ना चुच्चा र पखेटाहरुले छोएर उसलाई निकै बेरसम्म बोलाइरहन्छ । पल्टीएको काग मरिसकेको हुन्छ । निकै बेरपछि कागले आफ्नो गन्तव्य लिन्छ । भिडियो ः लोकेश पुन मगर ।
由 MyagdiOnline – म्याग्दी अनलाईन 发布于 2020年9月9日周三
छेउमा रहेको अर्को कागले देखाएको गतिविधि निकै मार्मिक थियो । पल्टीएको कागलाई आफ्नो आवाजले पटक पटक उठाउन खोज्छ, आफ्ना चुच्चा र पखेटाहरुले छोएर उसलाई निकै बेरसम्म बोलाइरहन्छ । पल्टीएको काग मरिसकेको हुन्छ । निकै बेरपछि कागले आफ्नो गन्तव्य लिन्छ । भिडियो ः लोकेश पुन मगर ।