म्याग्दी समाचार

बालमन्दिरमा नृत्य प्रतियोगिता

बेनी, २९ पुष । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा सोमबार नगर स्तरीय आधारभूत विद्यालयहरुको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।१२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा आयोजक बालमन्दिर आधारभूत प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय मावि दितृय, बेनी बोडिङ्ग तृतीय र न्यु होराइजन आवासीय मावि पर्वत बेनी सान्तवना भएका छन्... पुरा पढ्नुहोस

पर्वत बेनीमा फागुनमा महोत्सव हुदै

म्याग्दी, २८ पुस। पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा महोत्सव हुने भएको छ । कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो । महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला... पुरा पढ्नुहोस

नहर भत्कीएपछि लघुजलविद्युत परियोजना बन्द

  तेजिन्द्रमान पुन म्याग्दी २७ पुष । जिल्लाको धवलागिरी गाउपालिका–६ मा रहेको मराङखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । नहर भत्कीएपछि आइतबार देखि ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । छिसिम्रा भन्ने ठाउमा करिब बीस मिटर नहर भासिएको छ । परियोजना बन्द हुदा मराङका तीन सय घरधुरी विद्युत सुबिधाबाट... पुरा पढ्नुहोस

विप्लब म्याग्दी जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ

म्याग्दी २८ पुस । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएराति सापकोटा घरमा आएको सूचनाको आधारमा जिल्ला... पुरा पढ्नुहोस

विपन्न दलितले आवास बनाउन अनुदान पाउने

  म्याग्दी, २७ पुस । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत... पुरा पढ्नुहोस

कहिले बन्ला बेनी बसपार्क ? संघिय सरकारसंग मिलेर बनाउने प्रदेश सरकारको आश्वासन !

म्याग्दी, २७ पुस । म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालिपुलमा सञ्चालन हुँदै आएको बसपार्कको अस्तव्यस्तताले जिल्लालाई नै गिज्याइरहेको छ । अव्यवस्थित बसपार्कमा बर्षातमा हिलो र हिउँदयाममा धुलोको सास्ती हटाउन बसपार्क व्यवस्थापनको योजना अघि सारिएको थियो । २०७४ भदौमा बेनी नगरपालिका–८ कार्यालयले सहरी आवास तथा भवन निर्माण कार्यालयसंगको सहकार्यमा वसपार्कको गुरुयोजना निर्माण... पुरा पढ्नुहोस

नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान

  प्रा.डा. कर्णबहादुर बानियाँ                                           विषय प्रवेश  : नेपाल एसिया महादेशका दुई विशाल मुलुक भारत र चीनकोबीचमा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो देश थुप्रै सानासाना राज्यहरूलाई एकीकृत गरी... पुरा पढ्नुहोस

म्याग्दीकाली संञ्चार सहकारी संस्थाको अध्यक्षमा विजय श्रेष्ठ

म्याग्दी, २७ पुस ।सदरमुकाम बेनीमा सञ्चालनमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को अध्यक्षमा विजय कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार बेनीमा भएको १२ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट श्रेष्ठ अध्यक्षतामा नया कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रामजी प्रसाद सुवदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा राजु बानियाँ,... पुरा पढ्नुहोस

ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  ताकम, २७ पुष । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८... पुरा पढ्नुहोस

पञ्चासेबाट देखिएकधो हिमाल मुस्कुराएको दृष्य

म्याग्दी २६ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ पञ्चासेबाट देखिएको अन्नपूर्ण र निलगिरी हिमालको मनोरम दृष्य ।  नेपालकै लामो बेग–बाँदुक झोलुङ्गे पुल र पर्यटकीय स्थल रुईसे क्षेत्र आवत जावत गर्ने पदमार्गले समेटिएको पञ्चासेबाट हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।                      ... पुरा पढ्नुहोस