मुलुक
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
- 3 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७८, आईतवार
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर... पुरा पढ्नुहोस
पत्रकारले रिल्याक्स गर्ने बेला होईन : प्रचण्ड
- 3 बर्ष, 6 महिना अगाडि
- १८ मंसिर २०७८, शनिबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै अहिले नै पत्रकारले ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका छन् । चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक... पुरा पढ्नुहोस
अहिले पनि प्रतिगमनको खतरा टरेको छैन : प्रचण्ड
- 3 बर्ष, 6 महिना अगाडि
- १८ मंसिर २०७८, शनिबार
चितवन १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रतिगमनकाको खतरा रहेको बताएका छन । नेकपा माओवादीकेन्द्रको सुवेच्छुक संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन चितवनमा उद्घाटन गर्दै यस्तो बताएका हुन् । जनता र देशको विरूद जनविरोधीहरूले अहिले पनि षड्यन्त्र गरिरहेका बताए ।उनले यस्ताे विशेष समयमा... पुरा पढ्नुहोस
चितवनमा प्रेस सेन्टरको चौथो महाधिवेसन सुरु
- 3 बर्ष, 6 महिना अगाडि
- १८ मंसिर २०७८, शनिबार
चितवन १८ मंसिर । नेकपा माओवादी केन्द्र निकट श्रमजिवी पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको... पुरा पढ्नुहोस
जनप्रतिनिधि राजनीतिक गतिविधिमा व्यस्तः योजना कार्यान्वयन प्रभावित
- 3 बर्ष, 6 महिना अगाडि
- १७ मंसिर २०७८, शुक्रबार
कमल खत्री बेनी, १७ मङ्सिर । राजनीतिक दलका वडादेखि पालिका, प्रदेश निर्वाचन, जिल्ला र राष्ट्रिय महाधिवेशनमा जनप्रतिनिधि व्यस्त हुँदा म्याग्दीमा विकास निर्माणका योजना कार्यान्वयन प्रभावित बनेका छन् । खासगरि ठेक्का मार्फत कार्यान्वयन हुने योजनाहरु अघि बढेपनि उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजना अघि बढ्न सकेका छैनन् । बर्खायाम र चाडपर्वको... पुरा पढ्नुहोस
प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा
- 3 बर्ष, 6 महिना अगाडि
- १६ मंसिर २०७८, बिहीबार
चितवन १६ मंसीर । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका... पुरा पढ्नुहोस
घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख र अमिन नियन्त्रणमा
- 3 बर्ष, 6 महिना अगाडि
- १५ मंसिर २०७८, बुधबार
चितवन, १५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले नगद, १५ लाखको चेक सहित कार्यालय प्रमुख पौडेललाई कार्यालयबाट र अमिनलाई भरतपुरको लंकुबाट नियन्त्रणमा लिइएको हो । सेवाग्राहीसँग... पुरा पढ्नुहोस
कांग्रेसको केन्द्रिय सदस्यमा बानियाँ र प्रदेश समितिको उपसभापतिमा महतको उम्मेद्वारी घोषणा
- 3 बर्ष, 6 महिना अगाडि
- १५ मंसिर २०७८, बुधबार
म्याग्दी, १५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीका दुई नेताले केन्द्रीय सदस्य र गण्डकी प्रदेश कार्य समितिको उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दीका निर्वतमान जिल्ला सभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा र पुर्व सह-सभापति नेत्र महतले गण्डकी प्रदेशको उप-सभापतिमा उम्मेदवारी घोषणा... पुरा पढ्नुहोस
खहरेमा जीप दुर्घटना, एक जनाको मृत्यु
- 3 बर्ष, 6 महिना अगाडि
- १५ मंसिर २०७८, बुधबार
बागलुङ १५ मंसिर । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मध्येपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज विहान करिब ५ बजे बा १८ च ५६७७ नम्बरको रातो पिलेटको पिकअप जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७... पुरा पढ्नुहोस
आजदेखि राप्रपा महाधिवेशनः थापा र लिङ्देन भिड्दै
- 3 बर्ष, 6 महिना अगाडि
- १५ मंसिर २०७८, बुधबार
काठमाडौं १५ मंसीर। राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा० को एकता महाधिवेशन आजबाट सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय... पुरा पढ्नुहोस