मुलुक

महिला भलिबल टोलीलाई सरकारको सम्मान

काठमाण्डौ २१ माघ । वंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ। च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो। प्रधानमन्त्री... पुरा पढ्नुहोस

पर्वतको फलेबास नगरमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

अगन्धर तिवारी पर्वत २० माघ । पर्वतको फलेबास नगरपालिकाले नगरभित्रका हरेक विदुर पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । मासिक एक हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिन थालेको हो । विशेष कार्यविधि बनाएर एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण थालिएको योजना अनुगमन अधिकृत देवीप्रसाद तिमिल्सिनाले बताए ।... पुरा पढ्नुहोस

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

बागलुङ २० माघ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय... पुरा पढ्नुहोस

लोकगायक खत्री सक्रिय राजनीतिमा

बागलुङ २० माघ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताउनुभयो । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने... पुरा पढ्नुहोस

बागलुङका अग्रज पत्रकार खड्काको निधन

बागलुङ १९ माघ । यहाँका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उहाँको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिनुभयो । दिवङ्गत खड्काको बिहीबार गृहजिल्लामै अन्त्येष्टि गरिने भएको छ । उहाँको पहलमा विसं २०२८... पुरा पढ्नुहोस

बेगखोलामा पक्की पुल निर्माण सुरु

म्याग्दी, १८ माघ । कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डवल स्पाम भएको पुल निर्माण सुरु भएको हो । पुल निर्माणका लागि बीओकेआई÷ हिमालयन जेभीले भ्याटसहित ८ करोड ३० लाख ६८ लाख... पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगको दबाव

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको हो । निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ निर्वाचन व्यवस्थापनको काम त्यति नै जटिल बन्दै जाने भन्दै आयोगले छिटो निर्वाचनको मिति तोक्न आग्रह गरेको हो... पुरा पढ्नुहोस

बासखर्क गाउँनै सुन्तला खेतीबाट आत्मनिर्भर : यस बर्ष ४ करोड आम्दानीे (फोटोफिचर)

म्याग्दी, १० माघ । सुन्तला गाउँको रुपमा परिचित पर्वतको जलजला गाउँपालिका– १ बासखर्क गाउँमा यस बर्ष सुन्तला विक्रिबाट ४ करोड रुपैया बढी आम्दानी गर्ने भएका छन् । गाउँभरीनै सुन्तला लगाएका कृषकले ब्यापारीहरु उचित मूल्य दिएर बगैचामा आएपछि सो बराबरको आम्दानी हुने भएको हो । बाँसखर्कका ब्यावसायिक सुन्तला कृषक जगतबहादुर खत्रीले... पुरा पढ्नुहोस

बागलुङमा चार वर्षीय छोरासहित एक महिला बेपत्ता

बागलुङ ६ माघ । गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी बागलुङकाे गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता... पुरा पढ्नुहोस

बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दी ५ माघ ।  म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मङ्गलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी... पुरा पढ्नुहोस