मुलुक

काँग्रेस गण्डकी कार्यसमितिमा अनोद र विमला विजयी

म्याग्दी, २० मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन निर्वाचित भएका छन् । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले... पुरा पढ्नुहोस

क्षेत्रीय अध्यक्षदेखि कार्यबाहकसम्म भएर काम गरें, त्यसैले जसस पोर्चुगलको अध्यक्षमा मेरो उम्मेद्वारीः वकिल केसी

म्याग्दीका होनहार युवा वकिल केसी यतिबला युरोपियन मुलुक पोर्चुगलमा बस्छन् । कामदारबाट मालिक बनेका उनै केसी राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेस म्याग्दीका सक्रिय सदस्यका रुपमा रहेर काम गरेका केसी अहिले नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षका उम्मेद्वार हुन । पोर्चुगलमा क्षेत्रीय समितिको अध्यक्ष हुँदै पोर्चुगलको उपाध्यक्षसम्म रहेर... पुरा पढ्नुहोस

माओवादी केन्द्र अन्नपुणर् गाउँपालिकाको अध्यक्षमा ओमप्रसाद फगामी

म्याग्दी, १९ मंसिर । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा थमबहादुर बिक, विरबहादुर पौडेल... पुरा पढ्नुहोस

काँग्रेस गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन्। १ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी... पुरा पढ्नुहोस

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर... पुरा पढ्नुहोस

पत्रकारले रिल्याक्स गर्ने बेला होईन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै अहिले नै पत्रकारले ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका छन् । चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक... पुरा पढ्नुहोस

अहिले पनि प्रतिगमनको खतरा टरेको छैन : प्रचण्ड

चितवन १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रतिगमनकाको खतरा रहेको बताएका छन । नेकपा माओवादीकेन्द्रको सुवेच्छुक संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन चितवनमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।   जनता र देशको विरूद जनविरोधीहरूले अहिले पनि षड्यन्त्र गरिरहेका बताए ।उनले यस्ताे विशेष समयमा... पुरा पढ्नुहोस

चितवनमा प्रेस सेन्टरको चौथो महाधिवेसन सुरु

चितवन १८ मंसिर  । नेकपा माओवादी केन्द्र निकट श्रमजिवी पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको... पुरा पढ्नुहोस

जनप्रतिनिधि राजनीतिक गतिविधिमा व्यस्तः योजना कार्यान्वयन प्रभावित

कमल खत्री बेनी, १७ मङ्सिर । राजनीतिक दलका वडादेखि पालिका, प्रदेश निर्वाचन, जिल्ला र राष्ट्रिय महाधिवेशनमा जनप्रतिनिधि व्यस्त हुँदा म्याग्दीमा विकास निर्माणका योजना कार्यान्वयन प्रभावित बनेका छन् । खासगरि ठेक्का मार्फत कार्यान्वयन हुने योजनाहरु अघि बढेपनि उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजना अघि बढ्न सकेका छैनन् । बर्खायाम र चाडपर्वको... पुरा पढ्नुहोस

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा

चितवन १६ मंसीर । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका... पुरा पढ्नुहोस