हिउँले ढाकिएको पात्लेखर्क गाउँ (तस्वीरमा)

  • २१ माघ २०७८, शुक्रबार
  • 1086 पटक पढिएको

म्याग्दी २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको पात्लेखर्क गाउँ । विहिवारदेखि परेको हिमपातले गाउँ पुरै ढाकिएको छ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ ।


तस्वीर ः अंकित पुन