मुलुक

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम असफल

सरकारद्वारा गठन गरिएको उच्चस्तरीय समितिले तयार गरेको एक अध्ययन प्रतिवेदनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै असफल भएको देखाएको छ । वन क्षेत्रमा भइरहेका अनियमितता, प्राकृतिक स्रोत–साधनको व्यवस्थापन, वैज्ञानिक वन व्यवस्थापनको नतिजालगायत विषयमा अध्ययन गर्न गठित समितिले वन व्यवस्थापन कार्यक्रम असफल देखाएको हो । शनिवार समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन... पुरा पढ्नुहोस

म्याग्दीका ओमप्रसाद पुर्जाको परिवारबाट कन्या माध्यमिकमा रु ५ लाख बढीको अक्षयकोष

म्याग्दी ११ असोज । पोखराको नदिपुरमा रहेको कन्या माध्यमिक विद्यालयलाई म्याग्दीका ओमप्रसाद पुर्जा पुनको परिवारले रु ५ लाख बढीको अक्षयकोष स्थापना गरिदिनुभएको छ । आफ्ना दिवंगत बुबा गंगाराम र आमा बनिसाराको स्मृतिमा रघुगंगा गाउँपालिका–१ बाँदुक घर भई हाल पोखरा नदिपुर बसोबास गर्दै आउनुभएका ओमप्रसाद र उहाँकी धर्मपत्नी मधुमायाँ पुर्जा पुनले... पुरा पढ्नुहोस

भ्रष्टाचार गरूँगरूँ लाग्ने बजेट शीर्षक

खासगरी सरकारी बजेटलाई सर्वसाधारण र सरकारी कर्मचारीहरूको दुई आँखाले हेर्न सकिँदो रहेछ । हामी सर्वसाधारणलाई बजेटमा कतिसम्म मात्रै मतलब छ भने कर बढ्यो कि घट्यो, केमा कति बढ्यो÷घट्यो वा मेरो गाउँ, क्षेत्र, बस्तीका लागि सडक, पुल, भवन वा अन्य केही योजना प-यो वा परेन भन्ने हुँदो रहेछ भने सरकारी निकायलाई... पुरा पढ्नुहोस

५० हजार ४११ संक्रमित निको भए, अब देशभर १८ हजार ४३७ सक्रिय संक्रमित

काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको जानकारी दिए । आजसम्म प्रदेश नम्बर १... पुरा पढ्नुहोस

पत्रकारिता सँगै कृषि र मौरीपालन व्यवसाय

थम्मन थापा बागलुङ ७ असाेज । कोरोनाले अहिले विश्व नै संकटमा छ । गलकोट बाट पहिले रोजगारीको सिलसिलामा विदेश जाने नागरिकको लर्को थियो । अहिले यो क्रम घटेको छ । कोभिड १९ को माहामारीको कारण विदेशमा पनि अहिले उद्योग व्यवसाय होटल रेस्टुरेन्ट अहिले धरासायी बनिरहेका छन । धेरै युवाहरुले रोजगार... पुरा पढ्नुहोस

बागलुङकाे काठेखोलामा पहिरोले गोठ पुरिँदा एक जना बेपत्ता

नारायण रिजाल बागलुङ, ७ असोज  । अविरल वर्षाका कारण आएको पहिरोले जिल्लाको काठेखोला गाउँपालिकामा एक जना बेपत्ता भएका छन । काठेखोला गाउँपालिका—२ भिमापोखरा, बास्कोटका टेकबहादुर खातीको दुई तले गोठ भत्किदा धनी खाती नै बेपत्ता भएको प्रहरी चौकी दोविल्लाका प्रहरी सहायक निरिक्षक विनय रेग्मीले जानकारी दिए । भुमियाखेतमा रहेको गोठ माथिबाट... पुरा पढ्नुहोस

भूमिगत पहिरोले फगाम गाउँमा उठीबास (तस्बिर/भिडियो)

कमल खत्री बेनी, २६ भदौ । अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ बर्षिय लालमती थापा दुई सातादेखि अस्थायी टहरामा सर्नुभएको छ । गाउँदेखि तलबाट भूमिगत पहिरोले घर चिरा पर्ने र जमिन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका छन् । थापा संगै फगाम गाउँका १७ घरपरिवारको... पुरा पढ्नुहोस

देशभर कुल संक्रमित ५० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको... पुरा पढ्नुहोस

बोहोराफाँट समाज जापानद्वारा ढोरपाटनका बाढी पीडितलाई रु २ लाख १० हजार सहयोग 

थम्मन थापा बागलुङ भदौ २४ । भदौ १७ गते राती भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ । बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै... पुरा पढ्नुहोस

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

काठमाडौं । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम... पुरा पढ्नुहोस