मुलुक

बागलुङ घटनाका दोषीलाई कारबाही गर्न काँग्रेसको माग

काठमाडौं १६ चैत  ।  नेपाली काँग्रेसले बागलुङको घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विहान विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकार समक्ष माग गरेका हुन् ।बागलुङको बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा नै विवाद हुँदा दुई... पुरा पढ्नुहोस

संसद बैठक स्थगित गर्ने प्रधानमन्त्री ओलीको तयारी

कठमाडौं १६ चैत । प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ । बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । ‘प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो, यसबारे... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

  काठमाण्डौ १५ चैत । लामो समयको तिक्कतापछि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा आईतवार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी... पुरा पढ्नुहोस

कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट

सुन्दरकुमार थकाली १५ चैत , जोमसोम । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)  सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोम-कोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै... पुरा पढ्नुहोस

आगामी बर्ष सार्वजनिक बिदाको दिन थप्ने सरकारको निर्णय

म्याग्दी ९ चैत । सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ ।... पुरा पढ्नुहोस

अन्नपूर्ण हिमाल चढ्न म्याग्दी आईपुगिन पूर्णिमा श्रेष्ठ

म्याग्दी, ७ चैत । पूर्णिमा श्रेष्ठले यो वसन्तमा अन्नपूर्ण पहिलो चढ्ने आँट देखाएकी छन्। पेशाले पत्रकार रहेकी र आरोहीको छवि बनाएकी उनै पूर्णिमा अन्नपूर्ण आरोहणको लागि म्याग्दी आइसकेकी छन्। गोर्खा आरुघाटकी स्थायी बासिन्दा पूर्णिमालाई शनिबार अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्वुजाले सफलताको कामनासहित टोलीलाई बिदाई गरेको छ। फ्रान्सेली नागरिक मौरिस हर्जौग... पुरा पढ्नुहोस

समुदायले उठाएको पर्यटन : ‘पहाडकी रानी, खोपारा–खयर भारानी’ (भिडियाे/तस्बिर)

कमल खत्री बेनी ६ चैत । एकैठाउँमा गुजुमुजुक्क मिलेको पाउद्धार गाउँ । गाउँको शिरमा रहेको जंगल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्धार गाउँका बाख्लै गोठ बस्थे । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । तर अहिले समय फेरिएको छ ।... पुरा पढ्नुहोस

चार महिनापछि ओली र नेपाल भेटवार्ता, विवाद मिलाउन छलफल सुरु

काठमाडौं २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबिच चार महिनापछि भेटवार्ता भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले ओली र नेपाल समूहबिच भेटवार्ता सुरु भएको हो । प्रधानमन्त्री समेत रहेका ओलीले संसद विघटन गरेपछि ओलीको कदमको विरोधमा नेपाल तत्कालिन नेकपाका अर्का... पुरा पढ्नुहोस

शिवरात्रिको महत्व र इतिहास

महाशिवरात्रि हिन्दूहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा–अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको... पुरा पढ्नुहोस

देउवाद्वारा डा.खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्र बहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा. खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोक... पुरा पढ्नुहोस