मुलुक

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । मन्त्री आङबोलाई मुख्यमन्त्री राईले शनिबार मन्त्री पदबाट हटाएलगत्तै उनको अगुवाईमा अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो ।... पुरा पढ्नुहोस

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

  काठमाण्डाै १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । ४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो... पुरा पढ्नुहोस

आज देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिँदै

काठमाण्डौ १५ मंसिर । नेपाल सरकारले देशभरका स्थानीय तहमा आधारभुत अस्पतालको पहुँच पु¥याउन महत्वपूर्ण योजना अघि सारेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । ५, १० र १५ शैयाँ अस्पताल निर्माण गर्न... पुरा पढ्नुहोस

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाण्डौ १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । बरिष्ट उपाध्यक्षमा निर्वाचित भएसंगै ढकाललाई महासंघको नेतृत्व गर्ने अवसरको सुनिश्चित भएको छ । महासंघले... पुरा पढ्नुहोस

म्याग्दीका श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित

म्याग्दी १३ मंसिर । म्याग्दी उद्योग वाणिज्य संघ का पुर्व अध्यक्ष कुबिर कुमार श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयकाे छ । महासंघकाे राजधानिमा जारी ५४अाैँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्याेग बाणिज्य संघको खुल्लातर्फबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हाे । उहाँले कुल १०५ मत मध्ये ५८... पुरा पढ्नुहोस

ओलीमाथि प्रचण्डको हमला : पार्टी फुटाउने हर्कत तपाईंले गरेको हो

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै उनीमाथि हमला गरेका छन् । शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन् ।... पुरा पढ्नुहोस

नेकपाको सचिवालय बैठकमा ओलीद्वारा प्रस्तुत प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले... पुरा पढ्नुहोस

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’... पुरा पढ्नुहोस

चित्रकारहरुले गरे ‘म्याग्दीका विभिन्न स्थानमा लाइभ पेन्टीङ’

म्याग्दी १२ मंसिर । म्याग्दीका विभिन्न स्थानहरुको स्थलगत चित्र उतार्ने ‘लाइभ पेन्टीङ’ गरिएको छ । पोखराबाट आएका बरिष्ठ चित्रकार मनोज तामाङ र मल्लाजका नहकुल विश्वकर्माको सहभागीतामा चित्रकारहरुले म्याग्दीको गलेश्वर, रत्नेचौर, खुलामञ्चको भगवती मन्दिर, महारानीथान लगायतका स्थानमा पुगेर लाइभ पेन्टीङ गरिएको थियो । लाइभ पेन्टीङमा तामाङ र विश्वकर्मा संगै पोखराका युकेस,... पुरा पढ्नुहोस

पर्वतको कुश्मा र बलेवा जोड्न सार्क क्षत्रकै अग्लो मोटरेवल पुलको विस्तृत सर्भेक्षण शुरु

मंसिर १२ पर्वत । पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने सार्क मुलुकहरुमध्येकै अग्लो नमुना मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका वडा नं। ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं। १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक... पुरा पढ्नुहोस