फिचर
जनताको गुनासो सुन्न मौवाफाँटमा सार्वजनिक सुनुवाई : जलविद्युत आयोजनाले सडक स्तरोन्नतीमा ध्यान दिएनन्
- wp_days_ago_v3(); ?>
- ११ पुष २०८०, बुधबार
म्याग्दी, ११ पुस । रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार गरेको थियो । गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा अधिकांश जनप्रतिनिधि र... पुरा पढ्नुहोस
गाम्फाधुरी लाई धार्मिक पर्यटकीय स्थल बनाउन स्थानीय सक्रिय
- wp_days_ago_v3(); ?>
- १० पुष २०८०, मंगलवार
बेनी, १० पुस : म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका स्थानीय धार्मिक पर्यटकीय स्थल गाम्फाधुरीलाई पर्यकीय गन्तव्य बनाउन सक्रिय भएका छन् । मंगला–४ र बागलुङको ताराखोला गाउँपालिका–३ को सिमाक्षेत्रलाई समेटिएको गाम्फाधुरी प्राकृतिक रुपमा मनोरम र ऐतिहासिक महत्वका हिसाबले तपस्वीहरुले तपस्या र ध्यान गरेर ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । समुद्री... पुरा पढ्नुहोस
अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविले जित्यो
- wp_days_ago_v3(); ?>
- ९ पुष २०८०, सोमबार
म्याग्दी, ९ पुस । अन्नपूर्ण गाउँपालिकाको पोखरबगरमा आयोजित गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा मावि नारच्याङले जितेको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेवगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र ६ कास्य पदक सहित प्रभा माविले उपाधी जितेको हो । गत बर्षको बिजेता समेत रहेको... पुरा पढ्नुहोस
जसले दुई वर्षको ठेक्का एकै वर्षमा भ्याए
- wp_days_ago_v3(); ?>
- ६ पुष २०८०, शुक्रबार
म्याग्दी, ६ पुस । देशभर थुप्रै आयोजना समयमा नसकिएर अलपत्र परिरहेका बेला म्याग्दीमा भने उल्टो भएको छ । दुई वर्ष ठेक्का अवधि भएको सडक आयोजना एक वर्षमै सकिएको हो । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्ड... पुरा पढ्नुहोस
म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत
- wp_days_ago_v3(); ?>
- १ पुष २०८०, आईतवार
बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस
श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण सुरु
- wp_days_ago_v3(); ?>
- २९ मंसिर २०८०, शुक्रबार
म्याग्दी, २९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवाहरुले श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्मााण सुरु गरेका छन् । रिसिनचौतारी, चौउर, खौरेट, कौलटोल बस्तीका युवाहरु मिलेर दिवंगत ब्यक्तिलाई रिसिनचौतारी हुँदै कालीगण्डकी किनारको सिरुबारी आर्यघाट पुर्याउने पदमार्ग श्रमदान जुटाएर बनाउने अभियान थालेका हुन् । विकास र सामाजिक एकताको... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ
- wp_days_ago_v3(); ?>
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा सतबीज छर्ने भक्तजनको भिड (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर । बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि सोमबार विहानदेखि हजारौँ भक्तजनको घुँइचो लागेको हो । गलेश्वर शिवालय मन्दिरमा लाग्ने ठुलो... पुरा पढ्नुहोस
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- १९ मंसिर २०८०, मंगलवार
म्याग्दी, १९ मंसिर । सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिता सुरु भएको छ । मंसीर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभएको हो । प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागीता जनाएका छन् ।... पुरा पढ्नुहोस
प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०८०, शुक्रबार
म्याग्दी, १५ मंसिर : गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको... पुरा पढ्नुहोस