आहा ! झिँ गाउँबाट देखिएको धौलागिरि हिमाल ( तस्बिरमा हेरौँ)
- १२ पुष २०८०, बिहीबार
- 954 पटक पढिएको
बेनी, १२ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ गाउँमा फुलेको सयपत्री पुल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको मनोरम दृष्य ।

तस्बिर ः कमल खत्री