ताजा अपडेट
द्वन्ददर्पण र सन्देश
- wp_days_ago_v3(); ?>
- १३ जेष्ठ २०७५, आईतवार
चलेकै थियो राजाको शासन सामन्ती खालले । सामन्तवाद फाल्न जनयुद्ध छेड्यो ५२ सालले ।। ०५२ देखि जनयुद्ध चल्यो ०६३ सम्ममा । नेपाली जनता कठिनले बाँचे बारुदको गन्धमा ।। हजारौँ मेर, बेपत्ता कति, कोही भए घायल । तिनका खातिर कसले राखौ हिसावको फाईल ।। यो शान्ति भुमि नेपालभित्र द्वन्दका घाउहरु ।... पुरा पढ्नुहोस
म्याग्दीका विद्यार्थीले डोजर बनाए (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १३ जेष्ठ २०७५, आईतवार
सन्दीप खत्री म्याग्दीका एक जना विद्यार्थीले काठको डोजर बनाएर इच्छा शक्ति भयो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने कुरा देखाएका छन् । मंगला गाउँपालिका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविमा कक्षा १० मा पढ्दै गरेका प्रेमकुमार पाण्डेले काठको डोजर हुन् । पाण्डेले माध्यामिक शिक्षा परिक्षा (एसइइं)को तयारीमा छन्... पुरा पढ्नुहोस
प्रेस युनियनको स्थापना दिवसको अवसरमा बालगृहमा शैक्षिक सामाग्री सहयोग
- wp_days_ago_v3(); ?>
- १३ जेष्ठ २०७५, आईतवार
म्याग्दी, १३ जेठ । नेपाल प्रेस युनियनको २६ औँ स्थापना दिवसको अवसरमा आज म्याग्दी शाखाले बेनी स्थित बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा युनियनले नेपाल बाल संगठनद्धारा सञ्चालन बालगृहमा रहेका ११ जना बालबालिकाहरुलाई रु ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा... पुरा पढ्नुहोस
म्याग्दी जेसीजलाई मोना जापानको स्वागत सम्मान
- wp_days_ago_v3(); ?>
- १३ जेष्ठ २०७५, आईतवार
सन्दीप खत्री म्याग्दी जेसीजको प्रतिनिधित्व गरेर जापान पुगेका शाखा अध्यक्ष कमल विश्वकर्मा र कार्यकारीणी उपाध्यक्ष भरत रकाललाई मोना जापानले स्वागत तथा सम्मान गरेको छ । प्रवासी म्याग्देलीहरुको साझा संगठन मोना जापानले आईतबार जेसीजको एसिया प्यासिफिकमा सहभागीता जनाउन गएका विश्वकर्मा र रकाललाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै म्याग्दी जेसीजका... पुरा पढ्नुहोस
सिंगामा बाख्रा पैचो कार्यक्रम सुरु
- wp_days_ago_v3(); ?>
- १३ जेष्ठ २०७५, आईतवार
बेनी १३ जेठ । बेनी नगरपालीका ४ सिंगामा बाख्रा पैचो कार्यक्रम सुरु भएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत सिंगालाई मासु उत्पादनको पकेट क्षेत्र बनाउन वडा कार्यालय मार्फत बाख्रा पैचो कार्यक्रम सञ्चालन भएको हो । बाख्रा पैचो कार्यक्रम अन्तरगत आईतबार १५ जना कृषकहरुलाई एकएक वटाका दरले उन्नत... पुरा पढ्नुहोस
जलजलाका जनप्रतिनिधि र कर्मचारीलाई क्षमत्ता अभिवृद्धी तालीम
- wp_days_ago_v3(); ?>
- १३ जेष्ठ २०७५, आईतवार
बेनी १३ जेठ । पर्वत बेनीमा आईतबार देखि जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमत्ता अभिवृद्धी तालीम सुरु भएको छ । जिल्ला समन्वय समिति पर्वतको संयोजनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको तिन दिने तालीममा गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको छ । स्थानीय सरकार सञ्चालन सम्बन्धि... पुरा पढ्नुहोस
कोटगाउँ
- wp_days_ago_v3(); ?>
- १३ जेष्ठ २०७५, आईतवार
आन्तरिक तथा बाह्रय पर्यटकहरुको पखाईमा रहेको रघुगंगा गाउँपालिका ६ मा पर्ने चिटिक्क र गुचुप्प घरहरु भएको कोटगाउँ । पछिल्लो समय गाउँपालिकाले गाउँपालिकाभित्र रहेका पर्यटकिय क्षेत्र, जातिय कलासस्कृति, ईतिहासिक धार्मिकस्थलहरुलाई पर्यटन प्रर्वद्धनमा लगानी गरिरहेको छ । तस्विरः धिरन खत्री÷ पाखापानी, जेठ १३ । पुरा पढ्नुहोस
कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार आचार्यलाई प्रदान (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १३ जेष्ठ २०७५, आईतवार
म्याग्दी, १३ जेठ । प्रेस सेन्टर नेपाल, म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । १६ औ कृष्ण सेन स्मृती दिवसको अवसरमा आईतबार प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दी शाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई नगद रु ५ हजार सहित सम्मानपत्र र... पुरा पढ्नुहोस
घुम्ती शिवीरबाट एक हजार जना लाभान्वित
- wp_days_ago_v3(); ?>
- १२ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १२ जेठ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार एकिकृत घुम्ती शिवीर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा सम्पन्न शिवीरमा एक हजार जना भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । प्रशासन कार्यालयको टोलीले २०१ जनालाई नयाँ र १३ जनालाई प्रतिलिपी नागरीकता वितरण गरेको सहायक... पुरा पढ्नुहोस
सगरमाथा आरोहण सम्पन्नः ४०० बढी चुचुरोमा, ३६ करोड राजश्व
- wp_days_ago_v3(); ?>
- १२ जेष्ठ २०७५, शनिबार
रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला... पुरा पढ्नुहोस