ताजा अपडेट
कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरण गर्न छनौट समिति गठन
- 7 बर्ष, 2 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
बेनी ११ चैत । प्रेस सेन्टर नेपाल म्याग्दीले स्थापना गरेको कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरणका लागि आईतबार छनौट समिति गठन गरेको छ । सेन्टरका प्रदेश ४ का सहसचिव सन्तोष गौतमको संयोजकत्वमा शाखा अध्यक्ष कमल खत्री र सल्लाहकार सुवासकुमार सदस्य रहनुभएको तिन सदस्यीय छनौट समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस
रुइसेमा पदयात्रा :
- 7 बर्ष, 2 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे–भेडिओढार क्षेत्रको पर्यटन सम्भावनालाई प्रसार प्रसारको लागि गाउँपालिकाको पहलमा पदयात्रा मार्फत भेडिओढार पुगेका सरोकारवालाहरु । तस्बिरः धिरन खत्री, राखुभगवती पुरा पढ्नुहोस
आध्यात्मको नजरमा रामभक्त हनुमान
- 7 बर्ष, 2 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
हिन्दु राष्ट्रको आध्यात्मिक र पौराणिक साहित्यमा अनेकानेक विर, धिर, सशक्त, दिव्य एवं चमत्कारिक चरित्रको वर्णन गरिएको पाईन्छ। यिनै चरित्रवानलाई प्रतिदिन जीवनमा मनुष्यले इष्ट मानेर पुजा–अर्चना गर्ने गर्दछन्। उनिहरुबाट शक्ति र प्रेरणा ग्रहण गर्दछन्। यिनै चरित्रमा एउटा अत्याधिक प्रसिद्ध चरित्र हो श्री हनुमान जी को, जो ईश्वर भक्ति, ईश्वर सेवा र... पुरा पढ्नुहोस
मलेशियामा म्याग्देली युवाको मृत्यु
- 7 बर्ष, 2 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
कुलालुम्पुर, १० चैत । मलेशियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा एक सेक्युरिटी कम्पनीमा कार्यरत म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई रोजगारीको सिलसिलामा मलेशिया आएका धर्म रोका मगरको ड्युटी गर्ने क्रममा उनि बसिरहेको कुर्चीमै मृत्यु भएको अवस्थमा फेला परेको छ । शनिबार बेलुकी रातको करिब ५ बजे उनको मृत्यु भएको हुन सक्ने उनीसंगै... पुरा पढ्नुहोस
सनराइज युथ क्लबको अगुवाईमा अक्षतामा करिब रु १२ लाखमा देवी मन्दिर र खेलकुद मैदान निर्माण
- 7 बर्ष, 2 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
म्याग्दी, १० चैत । म्याग्दीको रघुंगगा गाउँपालिका – ३ अक्षतामा युवाहरुको सक्रियतामा खेलकुद मैदान र देवि मन्दिर निर्माण गरिएको छ । सनराइज युथ क्लबको अगुवाईमा स्थानीय युवाहरुको पहलमा करिब रु १२ लाख लगानीमा देवी मन्दिर र खेलकुद मैदान निर्माण गरिएको छ ।सो मन्दिर तथा खेलमैदान निर्माणका लागि रु ४ लाख... पुरा पढ्नुहोस
राममन्दिरमा रामनवमी महामहोत्सवलाई साढे सात लाख सहयोग जुट्यो
- 7 बर्ष, 2 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
जलजला १० चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा सञ्चालीत श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञका लागि साढे सात लाख रुपैया सहयोग जुटेको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सव सञ्चालनका लागि शनिबारसम्म भक्तजनहरुबाट सात लाख ५४... पुरा पढ्नुहोस
कुरीलाखर्क अग्नीखेत खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा
- 7 बर्ष, 2 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
बेनी १० चैत । बेनी नगरपालीका ७ मा सञ्चालीत कुरीलाखर्क अग्नीखेत खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बेनी नगरपालीकाको सहयोगमा सुरु भएको लिफ्ट् प्रबिधिको खानेपानी आयोजनाको रिजर्भ टंकी निर्माण, मुख्य पाईपलाईन खन्ने लगायतका अधिकांश काम सकिएको हो । बेनी बजारसंगै रहेको र तिब्र रुपमा बस्ती विकास भैरहेको... पुरा पढ्नुहोस
ट्रेड युनियन काँग्रेस म्याग्दीको सभापतीमा उपाध्याय चयन
- 7 बर्ष, 2 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
म्याग्दी, १० चैत । नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीको सभापतिमा कोमलप्रसाद उपाध्याय निर्वाचित भएका छन् । शनिबार बेनीमा सम्पन्न ट्रेड युनियनको चौथो जिल्ला अधिवेशनबाट उपाध्यायको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको खुल्ला उपाध्यक्षमा नवराज शर्मा, महिला उपाध्यक्षमा नन्दकली सुवेदी, सेवाक्षेत्रको उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, अनौपचारिक तथा स्वरोजगारतर्फको... पुरा पढ्नुहोस
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ म्याग्दीमा शर्मा
- 7 बर्ष, 2 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
म्याग्दी, १० चैत । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अविधेशनले कृष्णप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिव पुरी, महिला उपाध्यक्षमा पार्वती अधिकारी, सचिबमा काशीनाथ दाहाल र कोषाध्यक्षमा यज्ञमान स्वाँर रहेका छन् । त्यस्तै, सदस्यहरुमा... पुरा पढ्नुहोस
बनौ–देउराली–डाँडाखोर–लस्ती सडक अन्तरगत बनौ–पोखरी खण्डको ट्याक खुल्यो
- 7 बर्ष, 2 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
बेनी १० चैत । जलजला गाउँपालीका ९ बनौ देखि देउराली डाँडाखोर हुदै लस्ती जोड्ने सडक आयोजनाको बनौ देखि पोखरी खण्डको ट्याक खुलेको छ । सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको आयोजनाको बनौ देखि पोखरीसम्म जोड्ने तिन किलोमिटर पाँच सय मिटर सडकको ट्याक खुलेको हो । जलजला गाउँपालीकाको ७ र ८... पुरा पढ्नुहोस