ताजा अपडेट

मोडलिङ क्षेत्रमा रविनाको रौनक !

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार रविना भण्डारीको मोडलिङ क्षेत्रमा रौनक बढेको छ । सबै खाले गितहरुमा राम्रो नृत्य प्रस्तुती दिन सक्ने भण्डारीले छोटो समयमै चर्च बटुल्न सफल भएकी छिन् । उनी पछिल्लो पुस्ताको व्यस्त मोडलको रुपमा आफुलाई चिनाउँदै छिन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएकी कलाकार भण्डारी मोडलिङकै सिलसिलामा... पुरा पढ्नुहोस

पुनहिलमा पर्यटकको भिड

म्याग्दीको प्रमुख पर्यटकियस्थल पुनहिलमा हिमालको दृष्यसंग रम्दै आन्तरिक तथा बाह्य पर्यटकहरु । तस्विरः धिरन खत्री/ पुनहिल पुरा पढ्नुहोस

रातिको खानापछि के गर्ने के नगर्ने ?

म्याग्दी,१६ चैत ।  मानिस बेलुकीको खानापछि शारीरिक श्रम गर्दैनन् । जसका कारण बेलुकीको खानामा विशेष ध्यान दिन जरुरी हुन्छ । सकेसम्म बेलुकीको खाना कम प्रोटिनयुक्त हुन अवश्यक छ । डिनरमा शरीरले पचाउन सक्ने खाना मात्र खानुपर्छ । नत्र विभिन्न रोग देखा पर्न सक्छ । – बेलुकीको खाना खाइसकेपछि जंकफुड खाने... पुरा पढ्नुहोस

धौलागिरि हिमाल

म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ राम्चेको प्रसिद्ध धार्मिक पर्यटकियस्थल कर्वाकेली थानबाट देखिएको धौलागिरि हिमालको चुचुरो  । तस्विरः धिरन खत्री/ बेनी पुरा पढ्नुहोस

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा २० जनाले गरे रक्तदान

म्याग्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ आँै स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम गरि मनाईएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा बेनीमा भएको रक्तदान कार्यक्रममा १४ जना पुरुष र ६ जना महिला गरि २० जनाले रक्तदान गरेका छन् । [caption id="attachment_17635" align="alignnone" width="800"] नेपाल रेडक्रस सोसाईटीद्धारा... पुरा पढ्नुहोस

म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप अभियान

म्याग्दी १६ चैत । म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले भेडाबाख्रामा महामारीको रुपमा फैलीने पिपिआर रोगबाट बचाउनका लागि जिल्ला ब्यापी अभियान सञ्चालन गरेको हो । कृषकको गोठ गोठमा पुगेर खोप लगाउन जिल्ला ब्यापी रुपमा प्राबिधिक परिचालन गरिएको पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस

असिनाले करोडौको नोक्सानी

म्याग्दी १६ चैत बिहीबार साँझ बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा करोडौको क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो ।भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असीनाले पिटेर नष्ट गरेपछि कृषकहरु निराश बनेका जलजला... पुरा पढ्नुहोस

बेगमा नयाँ पुस्तालाई पुख्र्यौली नृत्य यसरी गरिँदैछ हस्तान्तरण (फाेटाे कथा)

म्याग्दी, १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पछिल्लो सय लोप हुँदै गएको पुख्र्याैली नृत्य नयाँ पुस्तामा हस्तान्तरणको लागि प्रशिक्षण दिईएको छ । चैत १२ गतेदेखि १५ गतेसम्म अग्रज कलाकारहरुबाट नयाँ पुस्ताका युवायुवतीहरुलाई पुख्र्यौली नृत्य सिकाईएको हो । बेगको देउरालीमा दिनभर जसो पुराना कलाकारहरुले नयाँ कलाकारलाई पुख्र्यौली नृत्य र गित... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको विस्तारीत बैठक सम्पन्न

बेनी १५ चैत । नेकपा माओवादी केन्द्र म्याग्दी जिल्ला संगठन समिति म्याग्दीको कार्यालयको विस्तारीत बैठक बिहीबार बेनीमा सम्पन्न भएको छ । जिल्ला संयोजक गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीको निती तथा कार्यक्रम र एमालेसंगको पार्टी एकताको विषयमा छलफल भएको थियो । स्थानीय तह र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवेदन... पुरा पढ्नुहोस

गलेश्वर–काउलेगौडा सडकको स्तरोन्नती

बेनी १५ चैत । बेनी नगरपालीका ९ को गलेश्वर देखि काउलेगौडा हुदै १० नम्बर वडा पात्लेखेत जोड्ने सडक स्तारोन्नती कार्य सुरु भएको छ । एक दशक अघि स्थानीयबासीन्दाले चन्दा संकलन गरेर ट्याक खोलेको सडक फराकीलो, घुम्ती तथा मोड सुधार, ग्रेड मिलाउने, नाली, कजवे बनाउने, पर्खाल लगाउने, सोलीङ गर्ने र नालीको... पुरा पढ्नुहोस