ताजा अपडेट
मलेसियामा ज्यान गुमाएका रुमका दुई यूवाको परिवारलाई पौडेल र भण्डारीद्धारा सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७५, मंगलवार
म्याग्दी, ११ बैशाख । रोजगारको सिलसिलामा मलेसियामा ज्यान गुमाएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमका दुई युवाको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गत चैत्रमा मलेसियामा ज्यान गुमाएका २८ वर्षिय धर्मलाल रोका र २२ बर्षिय बृद्धि बहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका– ७ ताकम घर भई... पुरा पढ्नुहोस
जातीय विभेदको उत्कर्ष, एकअर्काको जन्ती र मलामी जान छोडे !
- 6 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७५, मंगलवार
दिल शिरीष बागलुङ, ११ वैशाख । सहर बजारमा जातीय विभेद अन्त्य गर्ने भन्दै कतै भाषण त, कतै सहभोज चलिरहेछ । तर, बागलुङ जिल्ला सदरमुकामको १४ किलोमिटरको दूरीमा रहेको एक गाउँमा भने जातीय विभेदले दलित र गैरदलित समुदाय एकअर्काको जन्ती र मलामीसमेत जान छोडेका छन् । जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा जन्म... पुरा पढ्नुहोस
तातोपानी कुण्डले होटल व्यवसाय फस्टायो
- 6 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७५, मंगलवार
म्याग्दी, ११ वैशाख । बेनी नगरपालिका– ४ तातोपानीका अधिकाँश घर भरिभराउ छन् । प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको कारण यहाँका सबै जसो घरमा सञ्चालित होमस्टे भरिभराउ हुने गरेका हुन् ।यहाँको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको लागि करिब १५० घरधुरीमा होमस्टे र १० वटा ठुला होटल सञ्चालनमा... पुरा पढ्नुहोस
राजनीति पेशा कि सेवा !
- 6 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७५, मंगलवार
– जव राजनीति पेशा भइदिन्छ, त्यो निकै खतरनाक हुन्छ । – पिताम्वर शर्मा,पूर्व उपाध्यक्ष्य योजना आयोग । – राजनीति पेशा होइन समाज सेवा हो भन्ने मान्यता स्थापित हुन सक्दा मूलुकका धेरै समस्या समाधान हुन सक्ने छन् ,दलका धेरै नेता राजनीतिबाट... पुरा पढ्नुहोस
“युवा हरु जुटे ढिकी जाँतो संरक्षणमा’’
- 6 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७५, मंगलवार
दर्पण रोका मगर म्याग्दी, ११ वैशाख । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा परम्परागत ढिकी जाँतोको संरक्षणमा युवाहरु सक्रिय भएका छन् । परम्परागत रुपमा कुटानी पिसानीको साधन ढिकी जाँतो लोप हुने अवस्था आएपछि अहिले बरंजाको खानी गाउँमा ढिकी जाँतो घर नै बनाईएको छ । समाजमैत्री युवा कलबको नेतृत्वमा सार्बजनिक ठाउमा छुट्टै घर... पुरा पढ्नुहोस
मिर्गाैला पीडित मुदीका बम बहादुर पुन बचाउ अभियान सुरु
- 6 बर्ष, 9 महिना अगाडि
- १० बैशाख २०७५, सोमबार
म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ती कोषले धौलागिरि गाउँपालिका वडा ४ मुदी निवासी मिर्गाैला पीडित बमबहादुर पुन बचाउ अभियान सुरु गरेको छ । मिर्गाैला राेगबाट पीडित भएका वडा सदस्य बमबहादुर पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पुनको उपचार सफल बनाउन कोषले ‘बम बचाउ अभियान’ सुरु गरेकोे हो... पुरा पढ्नुहोस
प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’
- 6 बर्ष, 9 महिना अगाडि
- १० बैशाख २०७५, सोमबार
म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि... पुरा पढ्नुहोस
म्याग्दीको सुझावः प्रदेशको नाम धौलागिरि र गण्डकी मध्य एक उपयुक्त
- 6 बर्ष, 9 महिना अगाडि
- १० बैशाख २०७५, सोमबार
म्याग्दी, १० बैशाख । प्रदेश नम्वर ४ को राजधानी पोखरा र नामाङ्कन धौलागिरि उपयुक्त रहेको म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । प्रदेश राजधानी तथा नामाङ्कन समितिको आयोजनामा बेनीमा भएको सुझाव संकलन कार्यक्रममा यस्तो सुझाव राखेका हुन् । सुझाव संकलन कार्यक्रममा उपस्थित म्याग्दीका जनप्रतिनीधि, राजनीतिक दल, पत्रकार लगायतले प्रदेशको नामाङ्ककन धौलागिरि... पुरा पढ्नुहोस
गजलकार पंगेनीको धमका गजल ( भिडियो सहित)
- 6 बर्ष, 9 महिना अगाडि
- १० बैशाख २०७५, सोमबार
चर्चित गजलकार शिव पंगेनी (प्रकट)ले बेनीमा बाचन गरेको गजल । बेनीमा आयोजीत कार्यक्रममा पंगेनीले तिन वटा गजल प्रस्तुत गर्नुभएको थियो । भिडियो । https://www.youtube.com/watch?v=HdmYF3r9nCI&list=UU5H-lIxxuNjbUhB5IeUyhzg “शुद्ध, कोमल, कन्चन आहा नुहाएर के निस्कीयौ ? भाग्यमानी रैछ साबुन फिजै फिजले बरालीयो, जुन सावुनले अंग अंग छुवाएर के निस्कीयो ? तप्प तप्प जलबिन्दु चुहाएर... पुरा पढ्नुहोस
पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ लिङ्क मार्फत टेलिकमको टुजी थ्रिजी विस्तार
- 6 बर्ष, 9 महिना अगाडि
- १० बैशाख २०७५, सोमबार
बागलुङ १० वैशाख । नेपाल टेलिकमले बागलुङको पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । टेलिकमले बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाॅडामा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी... पुरा पढ्नुहोस