ताजा अपडेट
सम्पत्ती मूल्याङकन वैज्ञानीक नहुँदा नगरवासी मर्कामा
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०७५, बिहीबार
म्याग्दी, ७ भदौ । बेनी नगरपालिकाका बासिन्दाहरुले एकिकृत सम्पत्ति कर संकलनका लागि सम्पत्तिको मूल्याङ्कन अवैज्ञानिक भएको गुनासो गरेका छन् । सम्पत्ति मूल्याङ्कन र दररेट निर्धारणका विषयमा जनस्तरमा छलफल र बुझाईमा एकरुपता नहुनु, कर शिक्षाको कमी, मालपोत, चलन चल्ती र नगरपालिकाले गरेको सम्पत्ति मूल्याङ्कन फरक फरक हुँदा सर्बसाधारण मर्कामा परेका हुन्... पुरा पढ्नुहोस
फोक्सोको क्यान्सरबाट थलिएकी महिलाको उपचारमा सहयोग जुटाउन अभियान
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७५, बुधबार
बेनी ६ भदौ । फोक्सोको क्यान्सरबाट थलिएकी एक महिलाको उपचारमा सहयोग जुटाउन पर्वत बेनीमा अभियान सुरु भएको छ । फोक्सोमा क्यान्सर भएपछि बिरामी भएकी रघुगंगा गाउँपालिका १ बेग घर भई हाल जलजला गाउँपालिका ३ पर्वत बेनीमा बस्दै आएकी ४२ वर्षिया खिमकुमारी शर्माको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि लायन्स... पुरा पढ्नुहोस
प्रअद्धारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७५, बुधबार
बेनी ६ भदौ । बेनी नगरपालिका ८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका प्रअ सुरेन्द्र केसीले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । प्रअ केसीले ४२ औ जन्मदिनको अवसरमा २०२ जना विद्यार्थी मध्य बुधबार उपस्थित भएका १८२ जनालाई छ हजार रुपैया मूल्य बराबरको एक, एक थान... पुरा पढ्नुहोस
आमा समूहद्वारा आर्थिक सहयोग
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७५, बुधबार
म्याग्दी, ६ भदौ । पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा क्रियाशिल महिला सुधार आमा समूहले बुधबार आर्थिक सहयोग गरेको छ । समूहका सदस्य मनमाया गिरीको श्रीमान् टेकबहादुर गिरीको असामयिक निधन भएको १३औं दिनको पुण्यतिथिमा आमा समूहले नगद तीनहजार ३३३ रुपैयाँ गिरी परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । समूहका अध्यक्ष भद्रकली जैसीले सदस्य... पुरा पढ्नुहोस
बेनी बोडिङको जुरेसमा नयाँ नेतृत्व चयन
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७५, बुधबार
म्याग्दीको सदरमुकाममा रहेको बेनी बोडिङ आवासिय माध्यमीक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन भएको छ । वुधबर भोटीङ मार्फत जुरेसको अध्यक्ष्मा दिपीका बरुवाल, उपाध्यक्षमा विश्वास सेन, सचिवमा रिस्ता पुन , कोषाध्यक्षमा उत्सब पुन रहेका छन् । भने सदस्यहरुमा दिपक छन्त्याल, राजिब भण्डारी, मिलन नेपाली, भानु घिमिरे र स्नेहा... पुरा पढ्नुहोस
खोरीयाका ११ घर पहिरोको जोखिममा
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७५, बुधबार
म्याग्दी ६ भदौ । धवलागिरी गाउँपालिका २ खोरीयामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् । खोरीयाको कमेरी खोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा परेका स्थानीय ज्ञानबहादुर पाईजाले बताउनुभयो । पहिरोले पाईजाको आधा रोपनीबारी समेत बगाएको छ । खोरीयाका ८९ घरधुरीलाई खेतबारी र घासदाउरा गर्न जंगल जान... पुरा पढ्नुहोस
वैदेशीक राेजगारीमा जान लागेका म्याग्देली काठमाण्डाैमा यसरी ठगीए
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७५, बुधबार
काठमाडौं –‘हामीलाई नक्कली भिसा र नक्कली टिकट देखाएर ठगियो । फोन गरेर म्यानपावरवालालाई बोलाइदिनुस् न सर !’ वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालको कार्यकक्षमा एकसाथ छिरेका ९ जनामध्ये एक युवकले आग्रह गरे । उनीहरूसँगै विभागको अनुसन्धान तथा उजुरी शाखाका अधिकृत रञ्जनप्रसाद तिमल्सिना पनि फाइल बोकेर उपस्थित थिए । तिमल्सिनाले... पुरा पढ्नुहोस
विद्यालय जाने अबस्था नभएपछि बालिकाले चिठी पठाउँदै भनीन ‘सर मलाई रेस्टिगेट गरिदिनु’
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७५, बुधबार
म्याग्दी, ६ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ फोओटेकी एक बालिकाले गरिबीको कारण पढ्न जाने अबस्था नभएपछि आफुलाई रेस्टिगेट गरिदिन अनुरोध गर्दै विद्यालयलाई मर्मस्पर्शी चिठी पठाएकी छिन् । अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा पुजा खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न घरपरिवारको आर्थिक अबस्थाले नभ्याएको... पुरा पढ्नुहोस
पाँच बर्ष वित्दा पनी अल्पत्र बन्यो बास्कुना सिचाई पोखरी (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७५, बुधबार
बेनी,६ भदौ । बेनी नगरपालिका–४ बास्कुनामा सिचाँई पोखरी निर्माण सुरु भएको ५ बर्षसम्म पनि पूर्णता पाँउन सकेको छैन् । सुन्तला गाउँको रुपमा परिचित बास्कुनाका कृषकहरुलाई सहज सिचाई सुविधा पु¥याउनको लागि विगत ५ बर्षदेखि निर्माण सुरु भएको पोखरीले बजेट अभाबमा पूर्णता पाउन नसकेको हो । तत्कालिन सिंगा गाविसको साढे ५ लाख... पुरा पढ्नुहोस
गुर्जामा असोज २० मा एकिकृत घुम्ती शिविर हुने
- wp_days_ago_v3(); ?>
- ५ भाद्र २०७५, मंगलवार
म्याग्दी, ५ भदौ । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्ती शिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । भौगोलिक... पुरा पढ्नुहोस