ताजा अपडेट

फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु

बेनी २३ बैशाख । जलजला गाउँपालिका ४ फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु भएको छ ।  गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आयोजनामा सञ्चालीत तालीममा बिस जना महिलाहरुको सहभागीता रहेको छ । वडा अध्यक्ष भिष्म मल्लको अध्यक्षतामा सुरु भएको तालीमको गाउँपालिका उपाध्यक्ष सिमा पुनले उद्घाटन गर्नुभयो... पुरा पढ्नुहोस

मगर राष्ट्रिय मुक्ति मोर्चा म्याग्दीको नयाँ नेतृत्व चयन

म्याग्दी, २३ वैशाख । नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । आइतवार बेनीमा सम्पन्न मोर्चाको जिल्ला भेलाले खिम बहादुर पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । सो भेलाबाट मोर्चाको जिल्ला उपाध्यक्षमा ओमबहादुर रोका, सचिबमा यामबहादुर रोका, कोषाध्यक्षमा पूर्ण... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका ( भिडियाे सहित)

म्याग्दी, २३ वैशाख । समुद्री सतहदेखि ३४ सय मिटरको उचाइमा अवस्थित मालिका धार्मिक पर्यटकीय गन्तव्यको विकास हुदै गएको छ । मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा पर्ने मालिकामा भगवान शिव र पार्वती घुमफिरका क्रममा पार्वतीको माला खसेको धार्मिक जनविश्वास छ । यससँगै थुप्रै देवीदेवताको तपोभूमी मानिने मालिकामा पुजापाठ र दर्शन... पुरा पढ्नुहोस

म्याग्दीका स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना

म्याग्दी, बैशाख २३ ।  म्याग्दीका स्थानीय तह अन्तर्गत सञ्चालनमा रहेका विभिन्न स्वास्थ्यचौकीहरुमा बहिरङ्ग उपचार केन्द्र (ओटिसी) स्थापना भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाको समन्वयमा बेनी नगरपालिका र गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा बहिरङ्ग उपचार केन्द्र सञ्चालन गरिएको हो । जिल्लाको ग्रामीण क्षेत्रका शीघ्र कुपोषित बालबालिकाहरुको उपचार गर्ने उद्देश्यसहित ओटिसी सेन्टरको... पुरा पढ्नुहोस

खाराका आगोलागी पिडितलाई घर हस्तान्तरण

म्याग्दी २२ बैशाख । मालिका गाउँपालिका ७ बिमको खाराका आगोलागि पिडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगोलागीबाट घर जलेर ध्वस्त भएपछी बिचल्लीमा परेका चन्द्रबहादुर दमाईलाई बिमको हिराजित स्मृती युवा कल्वको पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयबासी, प्रवासीबाट... पुरा पढ्नुहोस

कालीपुलमा पर्यटक सूचना केन्द्र सञ्चालन हुने

बेनी २२ बैशाख । बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । म्याग्दी भ्रमण वर्षको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्र सञ्चालन गर्न लागेको हो । बेनी नगरपालिकासंग सूचना केन्द्र सञ्चालन गर्ने सम्झौता गरेर भवन मर्मत र रंगरोगनको काम सुरु गरिएको संघका दितृय उपाध्यक्ष तथा सूचना... पुरा पढ्नुहोस

करबाकेली थानको पर्यटन प्रर्वद्धनका लागि ‘बेनी–करबाकेली इको ट्रेक ’ सुरु

म्याग्दी, २२ बैशाख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ७ राम्चेमा पर्ने करबाकेली थानलाई आन्तरिक तथा बाह्रय पर्यटक प्रर्वद्धनका लागि  समुदायको सक्रियता बढेको छ । करबाकेली थानलाई संरक्षण तथा पर्यटन प्रर्वद्धनका लागि करबाकेली संरक्षण समीतिको सक्रियतामा करबाकेली इको ट्रेक एक्सप्लोर गरिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा ‘बेनी– करबाकेली इको ट्रेक’... पुरा पढ्नुहोस

राष्ट्रघातका विरुद्ध भन्दै विप्लव नेतृत्वको नेकपाद्धारा २२ गते नेपाल बन्द

म्याग्दी, २१ वैशाख । वर्तमान सरकारले राष्ट्रघातका काम गरेको भन्दै विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । नेकपा म्याग्दीले एक प्रेस विज्ञप्ती जारी गर्दै २२ गते नेपाल बन्द गर्ने जनाएको हो । भारतले नेपाली भुमि अतिक्रमण गरिरहेको सन्दर्भमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण केबल... पुरा पढ्नुहोस

मौवाफाँट टोल सुधार समिति गठन

म्याग्दी, २१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा टोल सुधार समिति गठन भएको छ । शुक्रवार वडा अध्यक्ष जिवन कुमार मल्लको अध्यक्षतामा बसेको भेलाले १३ सदस्यीय मौवाफाँट टोल सुधार समिति गठन गरेको हो । भेलाबाट गोपाल शर्माको अध्यक्ष, पदम विश्वकर्मा सचिब र यामकुमारी गर्वुजा कोषाध्यक्ष रहनुभएको टोल सुधार समिति... पुरा पढ्नुहोस

पर्यटन मन्त्री रविन्द्र अधिकारीको उपस्थितमा म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

म्याग्दी,२१ बैशाख । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को पर्यटन मन्त्री अधिकारीको उपस्थितमा बैशाख ३० गते औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ ।नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीद्धारा भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम तय भएको म्याग्दी उद्योग वाणिज्य संघका... पुरा पढ्नुहोस