ताजा अपडेट

रघुगंगाको मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार ( फोटो फिचर)

म्याग्दी, २८ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले रघुगंगा गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मौवाफाँटमा विहिवारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । १५४ औँ शाखाको रुपमा... पुरा पढ्नुहोस

मुनामा प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न

मुना, २८ असार । धौलागिरी गाउँपालिका ३ मुनामा बुधबार ३ दिने महिला स्वास्थ्य पुनतार्जकी सम्बन्धि स्वास्थ्यकर्मिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग र कदम म्याग्दीको आयोजनामा सञ्चालन भएको तालीममा गुर्जा, लुलाङ, मुना, मुदी र मराङ स्थित स्वास्थ्य संस्थाका प्रमुख र चार जना... पुरा पढ्नुहोस

पुल बनाउँदा पाएको ज्याला विद्यालयलाई सहयोग

म्याग्दी, २८ असार । म्याग्दीको धौलागिरी गाउँपालिका २ खोरीयाका बासिन्दाले ज्याला वापत पाएको नगद सामुदायीक विद्यालयलाई सहयोग गरेका छन् । धनमाने स्थित दरखोला माथि झोलुङ पुल निर्माणका क्रममा मजदुरी गरेका खोरीयाका बासिन्दाले ज्याला वापत पाएको दुई लाख रुपैया सामुदायीक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि उपलब्ध गराएका हुन् । पुल निर्माणका... पुरा पढ्नुहोस

शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड

बेनी, २७ असार । म्याग्दीका सरोकारवालाहरुले शुसासन, पारदर्शीता र जवाफदेहीताको विकासका लागि सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनमा जोड दिएका छन् । जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र नागरीक समाजका प्रतिनिधिहरुले सूचनाको हक भ्रष्ट्राचार, अनियमितता, अपारदर्शीताको समस्या न्युनीकरणका लागि कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । प्रजिअ लिलाधर... पुरा पढ्नुहोस

शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड

  बेनी २७ असार । म्याग्दीका सरोकारवालाहरुले शुसासन, पारदर्शीता र जवाफदेहीताको विकासका लागि सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनमा जोड दिएका छन् ।जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र नागरीक समाजका प्रतिनिधिहरुले सूचनाको हक भ्रष्ट्राचार, अनियमितता, अपारदर्शीताको समस्या न्युनीकरणका लागि कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । प्रजिअ लिलाधर... पुरा पढ्नुहोस

“जहाज चढी” मौलिक सालैजो बजारमा (भिडियो)

म्याग्दी , २६ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ जन्मिएकी गायीका विष्णु जुग्जालीको प्रस्तुती, बेनी नगरपालिका ४ डाडाँखेतमा जन्मिएका गायक जिवन परियार लय तथा शब्दमा रहेकोे जहाजै चढी सालैजो गित बजारमा आएको छ । गितमा जुग्जाली र परियारको स्वर रहेको छ । सुमन थापा मगरको निर्देशनमा गरिएको गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस

बेनी– जोमसोम कोरला सडक आयोजनाको काम सन्तोषजनक छैन्ः मुख्मन्त्री गुरुङ

म्याग्दी, २६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रदेशमा संचालन भएका राष्ट्रिय गौरवका योजना मध्यको बेनी– जोमसोम कोरला सडकको काम सन्तोष जनक नभएको बताएका छन् । मुस्ताङ पुगेर आएका मुख्यमन्त्री गुरुङले प्रदेशको लाईफ लाईन कोरला सडकको स्तोरन्नतीको स्थलगत अनुगमन गरेपछि बेनीे गलेश्वरमा भएको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस

क्याम्पस चोक माथि खैरेनीमा जमिन र घर चर्कियो, अनेरास्ववियु र प्रहरीले माटो हटाय

म्याग्दी, २६ असार । म्याग्दीको सदरमुकाम बेनपा ८ मा रहेको क्याम्पस चोक देखि माथि को भिरालो पाखा खोरियामा बर्षात का कारण जमिन बग्न थालेको छ । बर्खा याम सुरु भए सँगै पानि परेपछी घरमाथि माटो आउनुको साथै घर चर्किएको छ । धौवलागिरी गाँउपालिका ६ मराङ्गबाट सरेर खोरीयामा घर बनाएर बसेका... पुरा पढ्नुहोस

बेगमा पदमार्ग निर्माण (फाटोफिचर )

म्याग्दी, २६ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा पदमार्ग निर्माण गरिएको छ । बेग–बाँदुक जोड्ने नेपालकै अग्लो र लामो झोलुङ्गे पुलदेखि बेगको देउराली पुग्ने बाटोमा पक्कि पदमार्ग निर्माण गरिएको हो । झोलुङ्गे पुल रहेको काउँले देखि ठुलो गाउँ हुँदै वडा कार्यालय रहेको देउरालीसम्म पदमार्ग निर्माण गर्ने योजना अन्र्तगत यस बर्ष... पुरा पढ्नुहोस

क्याम्पसचोकको बाढी नियन्त्रणका लागि खोल्सामा ग्याविनको छेकबाँध निर्माण

  बेनी २६ असार । बेनी नगरपालीका ८ स्थित क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि खोल्सामा ग्यावियनको छेकबाँध निर्माण भएको छ । पाखोको खोल्साबाट आउने बाढीका कारण क्याम्पसचोकमा बर्षेनी हुदै आएको डुवान र बाढीको समस्या समाधानका लागि बेनी नगरपालीकाले छेकबाँध निर्माण गरेको हो । बजार माथिको पाखो भएर बग्ने खोल्सामा यस वर्ष... पुरा पढ्नुहोस