ताजा अपडेट
परिवारसंग दशै मनाउन छुट्टी नपाउदाँ : विष्णु खत्रीको प्रदेशी गित ( भिडियोसहित )
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७५, आईतवार
म्याग्दी, ७ असोज । बिष्णु खत्री, यो नाम जब कानमा गुन्जिन्छ, अनि मस्तिष्कमा तरङ्ग पैदा हुन्छ, आँखा वरिपरि जम्मु कश्मिरको लडाइ घुम्छ, हातमा राइफल बोकेको कम्मरमा गोलि, अनि निधारमा कफन बाधेर बिदेशी भुमिको संरक्षणका लागी खटियको एक नेपाली युबा, बिर गोर्खाली । कसैको लागी बिष्णु खत्रीको नाम सुन्दा, भारी बोकेको... पुरा पढ्नुहोस
घारखोलामा किन भयो अवरोध ?
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७५, आईतवार
घार ७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य ठप्प बनेको छ ।अन्नपूर्ण गाउँपालिका ५ शिखका बासिन्दाहरुले विभिन्न माग राख्दै म्याग्दी हाईड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माण कार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दाहरु बाँध र सुरुङ... पुरा पढ्नुहोस
विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७५, शनिबार
म्याग्दी, ६ असोज । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आठौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापित सहकारीमा ३ सय ३७ जना शेयर सदस्य रहेको सहकारीमा कुल शेयर पुँजी दुई करोड ६९ लाख ८६ हजार ९००... पुरा पढ्नुहोस
बेनी बचतको १७ औँ बार्षिक साधारण सभा सम्पन्न
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७५, शनिबार
बेनी ६ असोज । म्याग्दीको सदरमुकाम बेनी बजारबाट कारोबार गर्दै आएको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै सहकारीका पुर्व अध्यक्ष एवम् सल्लाकार टंक हमालले एक ब्यक्ति एक सहकारी सरकारको नीतिलाई पालना गर्नुपर्ने बताउँदै सहकारीको... पुरा पढ्नुहोस
बाढीपहिरो पिडितलाई राहत वितरण
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७५, शुक्रबार
बेनी ५ असोज । नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलका बासिन्दालाई जिल्ला विपद् ब्यवस्थापन समितिले शुक्रबार राहत वितरण गरेको छ । पहिरोले विद्युतको पोल ढलाएपछि लत्रिएको तारले करेन्ट लागेर ज्यान गुमाएकी दुवाडीकी मनमाया छन्त्यालका आफन्तलाई एक लाख रुपैया उपलब्ध गराइएको छ । रघुगंगा नदीमा आएको... पुरा पढ्नुहोस
भगवतीमा माछापुच्छ्रेको शाखा रहित बैङ्कीङ सेवा सुरु
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७५, शुक्रबार
भगवती ५ असोज । माछापुच्छ्रे बैङ्कले म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको अधेरीखोलामा शुक्रबार ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखारहित बैङ्कीङ सेवा सुरु गरेको छ । भगवती, बेगखोला र पिप्लेका बासिन्दालाई गाउँमै बैङ्कीङ सेवा उपलब्ध गराउने उद्देश्यले २९ औ सेवा केन्द्र स्थापना गरिएको बैंकको बेनीशाखाका प्रबन्धक श्रिधर ढुङ्गानाले बताए ।... पुरा पढ्नुहोस
सागु बगाएपछि :
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७५, शुक्रबार
म्याग्दी । भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले रघुगंगा गाउँपालिका– ८ छहरेखोलामा भएको सागु बगाउदाँ दुवाडी र पात्लेखर्क जाने जनताहरुलाई सास्ती भएको छ । सागु बगाएपछि नदिले बगाएर लिएको रुखको सहयताले खोला तर्दै एक युवक । तस्विरः धिरन खत्री । असोज ५ गते । पुरा पढ्नुहोस
बाढीले खोस्यो ‘बुढ्यौलीमा गास र बास’
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७५, शुक्रबार
म्याग्दी, ५ असोज । रघुगंगा गाउँपालिका–८ खरिबोटका ७९ बर्षिय चन्दबहादुर छन्त्यालको बाढीले ‘गास र बास’ खोसेको छ । खेतीकिसानी गरि जिविकोपार्जन गर्दै आएका छन्त्यालको परिवारमा भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीको कटानले घर सहित सबै थोक बगाएको हो । बृद्ध अमस्थामा रहेका चन्द्रबहादुर र उनकी धर्मपत्नी मनकुमारी जिवनको उत्तरार्धमा... पुरा पढ्नुहोस
बगरफाटँमा प्रशारण लाइनबाट दुर्घटनाको जोखिम
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७५, शुक्रबार
बेनी ५ असोज । बस्तिको बिच र घरको छतमाथि रहेको प्रशारण लाइनका कारण पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँटमा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ ।बेनी देखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा ३२ केभी क्षमत्ताको केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्तीका लागि बस्तीको बिचबाट तानिएको लाईनका कारण जोखिम बढेको हो ।... पुरा पढ्नुहोस
४८ औ थाक खेलकुद प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७५, शुक्रबार
बेनी ५ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फामा बिहीबार देखि ४८ औ थाक खेलकुद प्रतियोगिता सुरु भएको छ । थाक खेलकुद तथा सांस्कृतीक विकास संघले आयोजना गरेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्रि जगत विश्वकर्माले उद्घाटन गरेका हुन् ।मन्त्रि विश्वकर्माले मुस्ताङमा साहसीक हाई अल्टीच्युड खेल प्रशिक्षण केन्द्र स्थापनाका लागि अध्ययन... पुरा पढ्नुहोस