ताजा अपडेट
रितुङ माविमा पुस्तकालय उद्घाटन
- 6 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलेस्थित रितुङ माध्यमिक विद्यालयमा शुक्रबार पुस्तकालय उद्घाटन भएको छ । साविकको जिल्ला शिक्षा कार्यालय म्याग्दीको ६ लाख ५० हजार तथा पुस्तकालय व्यवस्थापन उपसमितिको पहलमा करिब एकलाखसहित कुल सातलाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना गरी सञ्चालन गरिएको हो । सोही अवसरमा पुस्तकालय सञ्चालनका... पुरा पढ्नुहोस
दुर्दीमा सत्तरी लाखको लगानीमा भित्रीवन खानेपानी आयोजना निर्माण सम्पन्न
- 6 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
दुर्दी २५ जेठ । मंगला गाउँपालीका ४ दुर्दीमा सत्तरी लाख रुपैयाको लागतमा भित्रीवन खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । गाउँपालीकाद्धारा सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ७० लाख तिन हजार ९९३ रुपैयाको लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।... पुरा पढ्नुहोस
दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
ट्याक्टर दुर्घटनामा परेर निधन भएका म्याग्दीको मंगला गाउँपालिका–२, भाइबाङका सुस्मिता नेपाली र १ नम्बर वडा पूर्णगाउँका सुशील भण्डारीको परिवारलाई आर्थिक सहयोग भएको छ । सुस्मिता नेपालीको परिवारलाई मंगला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र मेलमिलापसम्बन्धी तालिमका प्रशिक्षकमार्फत सङ्कलित नगद आठहजार ११५ रुपैयाँ सहयोग गरिएको छ । यसैगरी नेपालीको परिवारलाई स्वतन्त्र विद्यार्थी युनियन... पुरा पढ्नुहोस
दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा आयो
- 6 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, २५ जेठ । चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोग बिहीन बनेको नेपाल रेडक्रस सोसाईटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुन सञ्चालनमा आएको छ । मर्मत र चालकको ब्यवस्था गरेपछि गत वर्षदेखि थन्कीएको एम्बुलेन्स सेवा यसै हप्तादेखि सञ्चालनमा आएको हो । एक लाख ४२ हजार रुपैया खर्च गरेर एम्बुलेन्स मर्मत... पुरा पढ्नुहोस
देविस्थानको रुन्मामा सडक पुग्यो (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी २५ जेठ ः म्याग्दीको मालिका गाउँपालीका ५ देविस्थानको रुन्मा गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीयबासीको सक्रियतामा दरवाङ–देविस्थान सडकको ओखलढुङ्गा खण्डदेखि हकलाङ टावर हुदै रुन्मा गाउँ जोड्ने सडक निर्माण भएको हो । पन्ध्र लाख पचास हजार रुपैयाको लगानीमा पाँच किलोमिटर ५०० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष... पुरा पढ्नुहोस
लायन्स कल्व अफ बेनी पिस सिटीद्धारा पत्रकार गौतम र बानिया पुरस्कृत
- 6 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
बेनी २५ जेठ । लायन्स कल्व अफ बेनी पिस सिटीले म्याग्दीका पत्रकार सन्तोष गौतम र प्रताप बानियालाई बिहीबार पुरस्कृत गरेको छ ।कल्वको तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा म्याग्दीको सामाजिक विकास र मानवीय सेवामा पत्रकारीताको माध्यमबाट योगदान गरेकोमा नगद तिन हजार रुपैयाका दरले पुरस्कार प्रदान गरिएको हो । कल्वका अध्यक्ष राजेश... पुरा पढ्नुहोस
पिप्लेमा अनुगमन : योजनामा ७५ प्रतिशत काम सम्पन्न
- 6 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा आर्थिक बर्ष २०७४/७५ को विकास निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । स्थानीय सरकाबाट निर्वाचित जनप्रतिनिधिको सक्रियताले आर्थिक बर्षको विकास निर्माणले तिव्रता पाएको हो । आर्थिक बर्ष २०७४÷७५ मा गाउँपालिका र वडाबाट विनियोजित ५० लाख बजेटले साना ठुला... पुरा पढ्नुहोस
अवैधानिक कामदारलाई बैध हुने मौका नदिने मलेसिया सरकारको तयारी
- 6 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
काठमाडौं, २४ जेठ । आप्रवासी कामदार बढी भएको भन्दै मलेसिया सरकारले कामदारको एकपटक सम्झौता सकिएपछि पुनः काममा लगाउने कार्यक्रम खारेज गर्ने तयारी गरेको छ । महाथिर नेतृत्वको सरकारका गृहमन्त्री तानश्री मुहिद्दिन यासिनले पूर्ववर्ती सरकारको पालामा विशेष मापदण्ड अनुसार वैध बनाइएका कामदारहरु सबैलाई हटाउने योजना बनाएका हुन् । ‘हामीले उनीहरुलाई काममा... पुरा पढ्नुहोस
दरवाङमा लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण
- 6 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । मालिका गाउँपालीकाको केन्द्र दरवाङमा बिहीबार लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय दलित सञ्जालले आयोजना गरेको कार्यक्रममा दलित अगुवा छवी विश्वकर्माले दलित हक अधिकार र मेडिकल अधिकृत कृष्ण कडेलले लागु औषध दुब्र्यसनीको कारण, यसको असर र न्युनीकरणका उपायका विषयमा सहजिकरण... पुरा पढ्नुहोस
इन्टरनेटमा पहुँच बढाउन शिक्षकहरुलाई आइसिटीसम्बन्धी तालिम
- 6 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । इन्टरनेटमाथि पहुँच बढाउन तथा कक्षाकोठामा सूचना र प्रविधिको प्रयोग गर्ने उद्देश्यले बिहीबारदेखि म्याग्दीमा सूचना, सुञ्चार तथा प्रविधि (आइसिटी) सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा विद्यालय शिक्षकहरुका लागि बेनी सामुदायिक माविमा आइसिटीसम्बन्धी तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा विकास... पुरा पढ्नुहोस