ताजा अपडेट

गलेश्वरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

म्याग्दी, १७ साउन  । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिकको शनिबार स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल आर्युवेदिक स्वास्थ्यकर्मी समाज धौलागिरि अञ्चल समिति बागलुङको आयोजनामा तथा संगीता आर्युवेद बेनीको औषधी सहयोगमा शिविर सञ्चालन गरिएको हो । आर्युवेदिक औषधी र उपचार प्रति सर्वसाधारणमा चेतना जगाउने उद्देश्यले आयोजित शिविरमा १०४ जनाको स्वास्थ्य... पुरा पढ्नुहोस

मालिकाको अठार बिधायलमा बिद्युतिय हाजिरि मेसिन

म्याग्दी, साउन १७ गते । मालिका गाउँपालिकाको अठार बिधालयमा हाजिरि मेसिन बिस्तार हुने भएको छ । गाउँपालिकाको शिक्षा सुधार योजना अन्तर्गत गत बर्ष गाउँपालिकाले कार्यालयमा एक सहित अठार वटा बिधालयका लागि हाजिरी मेसिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुवेदिले जानकारि दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट आर्थिक वर्ष २०७४÷७५... पुरा पढ्नुहोस

जलविद्युत आयोजनाले नारच्याङ्को विकाससंगै रोजगार

म्याग्दी १८ साउन । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा जलविद्युत आयोजनाको निर्माण कार्यले गाउँको सडक लगायतका पूर्वाधार विकासमा र स्थानीयबासीलाई आयआर्जनको लागि रोजगारी सिर्जना भएको छ ।हाईड्रो भिलेजको रुपमा चिनीएको नारच्याङमा हाल तिन वटा जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् । जलविद्युत आयोजनाले कालीगण्डकी र मिस्त्री नदीमा बेलिब्रिज हालेर नारच्याङलाई सडक सञ्जालसंग... पुरा पढ्नुहोस

सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता

म्याग्दी, १८ साउन ।  सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् । म्याग्दीको... पुरा पढ्नुहोस

जलजलामा पहिरो पीडितलाई सहयोग

  म्याग्दी, १८ साउन । बाढी र पहिरोका कारण समस्यामा परेका स्थानीय जलजला गाउँपालिकाका पीडितलाई लायन्स क्लबअफ डिस्ट्रिक्ट ३२५ बी अन्तर्गतका लायन्स क्बलले आर्थिक र खाद्य सामाग्री सहयोग गरेका छन् ।लायन्स क्लबअफ डिस्ट्रिक्ट ३२५ बीअन्तर्गका सदस्यबाट रु दुईलाख २४ हजार, कुस्मास्थितलायन्स क्लबबाट रु २५ हजार गरी रु २ लाख ५०... पुरा पढ्नुहोस

बेनी अस्पतालबाट एक वर्षमा तिस हजार जनालाई सेवा प्रवाह

  म्याग्दी १७ साउन । बेनी अस्पतालबाट एक वर्षको अवधिमा तिस हजार जनाभन्दा बढीलाई सेवा प्रवाह गरिएको छ । अस्पताल विकास समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा वार्षिक उपलब्धि र आम्दानी, खर्च विवरण सार्वजनीक गरेको हो । अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवालिएको... पुरा पढ्नुहोस

आर्थिक अभावका कारण धनेश विश्वकर्माको उपचार हुन सकेन

  अमित बिश्वकर्मा / म्याग्दी, १७ साउन । जिल्लाको मंगला गाउँपालिका ५ सिर्कुमका धनेश बिश्वकर्माको दाहिने खुट्टामा चोट लागेको १० बर्ष हुँदा पनि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन् । उनी ८ बर्षको हुँदा पानि टयाङकीको ढकनीले च्यापीएर खुट्टामा चोट लागेको थियो । परिवारको आर्थिक अबस्था कमजोर भइ उपचार... पुरा पढ्नुहोस

हराएको ३३ किलो सुन भेटियो ! भिडियो सहित)

म्याग्दी, १६ साउन । बहुचर्चित हराएको ३३ किलो सुन भेटिएको छ । तर यो बास्तविक रुपमा नभएर तिजको गितमा भेटिएको हो । म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक एवम मोडेल सज्जन बोहोरा र लोक दोहारी गायीका बिमला श्रीषले यस बर्षको तीज पर्वलाई लक्षित गरि बहुचर्चित ३३ किलो सुनको सन्दर्भलाई समावेश... पुरा पढ्नुहोस

बाबियाँचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा

म्याग्दी १६ साउन । प्रभु बैंकले म्याग्दीका दुई स्थानीयतहको केन्द्रमाबुधबार एकैसाथ शाखाको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्णको पोखरेबगरमा शाखाविस्तार गरेको हो । बाबियाचौर शाखाको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र पोखरेबगर शाखाको अन्नपूर्ण गाउँपालिका ६ का... पुरा पढ्नुहोस

मुस्ताङको जनजीवनमा आधारीत चलचित्र “छिरीङ”

निरज थकाली /  मुस्ताङ, १६ साउन । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमाआधारीत चलचित्र “छिरीङ” निर्माण भएको छ । रिडम फिल्मसको ब्यानरमागायक, अभिनेतातथानिर्देशकको पहिचानबनाएकाकलाकार यशकुमारले निर्देशन गरेको चलचित्रबारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । https://www.youtube.com/watch?v=SvMH3JAo0FY कलाकार निमा रुम्बा र निर्देशक समेत रहेका यशकुमारको पनीअभिनय गरेको यो चलचित्रनायीकाकामनाभुजेलले अभिनयमा... पुरा पढ्नुहोस