भक्तजनको भिड

  • ५ कार्तिक २०७५, सोमबार
  • 2307 पटक पढिएको


भगवती, ५ कात्तिक । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा रहेको भगवती कोतमन्दिरमा महानवी पर्वको अवसरमा पुजाआजा गर्नका लागि भक्तजनहरुको भिड लागेको थियो । भगवती कोतमन्दिरमा पुजाआजा, सरकारी रागो हानेमा भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहदै आएको छ । महानवमी दिनमा तिन हजार भन्दा बढी भक्तजनहरुले पुजाआजा तथा दर्शन गरेका थिए । तस्विरः धिरन खत्री / म्याग्दी ।