ताजा अपडेट
सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको काँग्रेसका नेता जोशीको टिप्पणी
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । नेपाली काँग्रेसका नेताहरुले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचन गरेका छन् । नेपाली काँग्रेज जलजलाले शुक्रबार वारि बेनीमा बिजया दशमी तथा दिपावली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने काँग्रेसका नेताहरुले सरकारको आलोचना गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व... पुरा पढ्नुहोस
उपल्लो मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
मुस्ताङ, २६ असोज । उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो । छोटो समयका लागि जिल्लाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक... पुरा पढ्नुहोस
नेकपा म्याग्दीको रघुृगंगा गाउँपालिकामा वडा स्तरीय संयन्त्र निर्माण
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
म्याग्दी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले वडा तहमा समेत पार्टीको संरचना निर्माण अभियानलाई सुरु गरेकोे छ । विहिवार बसेको पार्टीको जिल्ला संयन्त्रको बैठकको निर्णय बमोजिम शुक्रवार रघुगंगा गाउँपालिकामा नेकपाको संयन्त्रको बैठक बसेको छ । बैठकले रघुगंगाको ८ वटै वडामा संयन्त्र निर्माण गरेको छ । जिल्ला संयन्त्रले दिपक कार्की,... पुरा पढ्नुहोस
मौवाफाँट बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
धिरन खत्री म्याग्दी, २६ असोज । ग्रामिण भेगका जनताहरुलाई सेवाप्रवाह गर्ने उद्देश्यले संचालित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले ग्रामिण भेगका जनताहरुको आयस्तर बृद्धि गर्न सहकारीले ब्यवसायिक... पुरा पढ्नुहोस
एक दशकपछि गुर्जा हिमालमा आरोही टोली
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
बेनी, २६ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणको लागि एक दशकपछी हिमाल आरोहीहरु आएका छन् । २०६५ सालमा चुरेन हिमाल आरोहण भएपनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि आरोही पर्यटकहरु आएका थिएनन् । यसै साता मात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ... पुरा पढ्नुहोस
म्याग्दीकी रुप्सिना पुन बनीन् काठमाण्डौ फेशन अवार्डको बिजेता
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
म्याग्दी,२६ असोज । काठमाण्डौको बानेश्वरमा भएको काठमाण्डौ फेशन उईक २०१८को भोलुम एकको बिजेता म्याग्दीकी रुप्सिना पुन भएकी छिन । बेनी नगरपालिका ८ गणेशटोलकी पुन हाल काठमाण्डौमा एयरहोस्टेज गदैछिन । बेनी सामुदायिक बिद्यालयबाट कक्षा १२ उर्तिण गरेकी पुनले मोडेल सोङस् प्रालिले आयोजना गरेको फेशन उईक बिजेता हुदै अवार्ड संगै बिजेताको ताज... पुरा पढ्नुहोस
यती होटलको रजत जयन्तीको अवसरमा आठ जना सम्मानीत
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनीको क्याम्पस चोकमा रहेको होटल यतीले स्थापनाको २५ वर्ष पुगेको अवसरमा बिहीबार रजत जयन्ती मनाएको छ । वि.स २०३९ देखि गौचन होटलको रुपमा सेवा सुरु गरेको होटललाई २०५१ मा यती बनाइएको थियो । रजत जयन्तीको अवसरमा होटल परिसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा आवद्ध आठ जना व्यक्तित्वहरुलाई... पुरा पढ्नुहोस
बेनी अस्पतालमा अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय... पुरा पढ्नुहोस
मल्लाज कोतको पुननिर्माण (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७५, शुक्रबार
मल्लाज २६ असोज । स्थानीयबासीले डेढ करोड रुपैया लगानी गरेर जलजला गाउपालिका ३ स्थित ऐतिहाँसिक मल्लाज कोत मन्दिरको पुनःनिर्माण गरेका छन् । वाईसे चौवीसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनःनिर्माणका साथै पूर्वाधार निर्माण भएको हो... पुरा पढ्नुहोस
म्याग्दीमा नेकपाको संयन्त्र गठन, ६ वटै स्थानीय तहमा संयन्त्र निर्माण
- wp_days_ago_v3(); ?>
- २५ आश्विन २०७५, बिहीबार
बेनी, २५ असोज । म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार पार्टीको नयाँ संरचना तयार नहुँदा सम्म पार्टीका गतिविधिलाई अगाडी बढाउनको लागि जिल्ला स्तर देखि स्थानीय तहसम्मको पार्टीको संयन्त्र निर्माण गरिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिचको एकतापछि बनेको... पुरा पढ्नुहोस