ताजा अपडेट

म्याग्दीका गाउँगाउँमा सञ्चालित एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत (फोटोफिचर)

म्याग्दी, जेठ ३० । जिल्लाको दुर्गम तथा विकट वस्तीका स्थानीयबासिन्दालाई लक्षित गरेर सञ्चालन भएको एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत मिलेको छ । सदरमुकामसम्म पुगेर सरकारी सेवासुविधा लिन नसक्ने स्थानीयलाई घरदैलोमै सेवा प्रवाह हुँदा उनीहरुलाई सहज भएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाई र स्थानीय तहको समन्वयमा जिल्लाको विभिन्न स्थानमा... पुरा पढ्नुहोस

तातोपानीमा गुञ्जीयो बालश्रमका कविता

सन्दीप खत्री बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी मंगलबार बालश्रम सम्बन्धीका कविताले गुञ्जयमान भयो । बाल श्रम विरुद्धको अवसरमा म्याग्दी साहित्य सञ्चारको मूल आयोजनमा सरस्वती माबी सिंगा तातोपानी म्याग्दीमा धौलागिरी माबी सिंगा र सरस्वती माबीका विद्यार्थीहरु माझ भएको खुल्ला कविता प्रतियोगिताले तातोपानी गुञ्जयमान भएको हो । दुई विद्यालयका २० जना... पुरा पढ्नुहोस

बाँसखर्कमा निशूल्क स्वास्थ्य शिवीर सम्पन्न

बेनी २९ जेठ । पर्वतको जलजला गाउँपालीका १ बाँसखर्कमा मंगलबार जेष्ठ नागरीक तथा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान तथा ब्यवस्थापन सम्बन्धि शिवीर सम्पन्न भएको छ । गाउँपालीकाको सहयोगमा वडा कार्यालयले आयोजना गरेको शिवीरमा १३० जना लाभान्वित भएका छन् । स्त्रीरोग बिशेषज्ञ हेमा छन्त्याल, जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्य, ल्याब टेक्नीसियन यामबहादुर... पुरा पढ्नुहोस

जान्छु अब धर्ती छाडेर म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २९ जेठ । म्याग्दीका कलाकार बिपीन पौडेल को उत्कृष्ट लय र शब्द सिर्जना मा माया भन्डारी द्वारा निर्माण गरिएको ‘जान्छु अब धर्ती छाडेर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको छ । जिवनमा आइपर्ने असफलताका कथा समेटीएको उक्त गितमा शान्ति श्री परियारको स्वर रहेको छ । साथिभाई डिजिटल म्युजिक... पुरा पढ्नुहोस

एकताको सन्देश लिएर ताकम पुगे नेकपाका नेताहरु

म्याग्दी २९ जेठ । धौलागिरी गाउँपालीका ७ ताकममा मंगलबार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, निती र विकास निर्माणको कामलाई प्रभावकारी बनाउन... पुरा पढ्नुहोस

५० सैयाको बेनी अस्पतालकाे निर्माण कार्य किन सुस्त

बेनी, २९ जेठ । जिल्लाको सुविधा सम्पन्न ५० सैया क्षमता रहेको बेनी अस्पतालको भवन निर्माण कार्य सुस्त भएको छ । भवन निर्माण कार्य सुरु भएको डेढ बर्ष वितिसक्दा पनि भवनको जग निर्माण कार्य पुर्ण रुपमा सम्पन्न भएको छैन् । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने गरि... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी सुरु, कस्ता योजना छनौट होलान !

म्याग्दी, २९ जेठ ।म्याग्दीमा आगामी आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु भएको छ । १ नगरपालिका र ५ गाउँपालिका सहित ६ स्थानीय तह रहेको यस जिल्लामा जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघिय सरकारले बजेट सार्वजनिक गरेपछि स्थानीय... पुरा पढ्नुहोस

भुरुङ तातोपानीका बाढी पिडितलाई जापानबाट आर्थिक सहयोग

पोखरेबगर २९ जेठ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीका बाढीबाट पिडितका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगी स्थित लाफा कल्वले एक लाख ३० हजार रुपैया आर्थिक सहयोग गरेको हो । कल्वका कोषाध्यक्ष समेत रहनुभएका थापाले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन... पुरा पढ्नुहोस

कलाकार परियारको निर्देशनमा पहिलो म्युजिक भिडियो बजारमा (भिडियो सहित)

म्याग्दी, २९ जेठ । म्याग्देली कलाकार राजकुमार परियारको निर्देशनमा तयार पारिएको पहिलो म्युजिक भिडियो बजारमा आएका छ । गायिका बविता मगरको ‘रक्सी तीनपाने’ बोलको उक्त गितको म्युजिक भिडियोमा म्याग्दीका कलाकार राजकुमार परियारले निर्देशन गरेका छन् । नृत्य, अभिनय, मोडलीङ र गायन क्षेत्रमा चर्चा बटुलेका गायक परियारले पहिलो पटक निर्देशन गरेको... पुरा पढ्नुहोस

हिस्तानमा पर्यटनकाे बजेट सडकमा !

म्याग्दी, २९ जेठ । सडक सञ्जाल विस्तारका कारण पदमार्गहरु सुनसान बन्दै गएका छन् । पर्यटन व्यवसायीहरु सडकलाई पर्यटनको मूख्य चुनौती मान्छन् । तर, म्याग्दीको अन्नपूर्ण–७ हिस्तानमा भने पर्यटन क्षेत्रको विकासका लागि विनीयोजित बजेट सडक निर्माणमा खर्च गरिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले पर्यटन रोयल्टी बापत प्राप्त गरेको १० लाख... पुरा पढ्नुहोस