ताजा अपडेट
रघुगंगा आमा समूहको साधारणसभा
- wp_days_ago_v3(); ?>
- ३० आश्विन २०७५, मंगलवार
बेनी ३० असोज । रघुगंगा गाउँपालिका ३ राहुघाटमा रहेको रघुगंगा आमा समूहको प्रथम साधारणसभा सोमबार सम्पन्न भएको छ ।समूहकी अध्यक्ष फमाया तिलीजाको अध्यक्षता, बिमला शर्माको सञ्चालन र मनीता पुर्जाको स्वागत मन्तब्य तथा टोल सुधार समितिका अध्यक्ष तमबहादुर छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा स्थानीय अगुवा लक्ष्मण चालीसे र कल्वका अध्यक्ष कुमार... पुरा पढ्नुहोस
डिलफाँट–मल्लाज पदमार्गको उद्घाटन
- wp_days_ago_v3(); ?>
- ३० आश्विन २०७५, मंगलवार
मल्लाज ३० असोज । जलजला गाउँपालिका ३ मल्लाजको डिलफाँट देखि कोतघर जोड्ने पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरि कुल नौ लाख नौ हजार ७५१ रुपैयाँको लागतमा ३०० मिटर पक्की पदमार्ग निर्माण भएको हो । ढलान गरिएको पदमार्ग एक मिटर ६० सेन्टिमिटर... पुरा पढ्नुहोस
म्याग्दीको प्रचारका लागि भिडियोसहितको गित
- wp_days_ago_v3(); ?>
- ३० आश्विन २०७५, मंगलवार
बेनी ३० असोज। म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतीलाई समेटेर गित र म्युजीक भिडीयो बनाइएको छ । लोक दोहोरी गित म्याग्दीको बयानको म्युजीक भिडीयो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालीका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजीक... पुरा पढ्नुहोस
सहज शिक्षा कोषमा दुई लाख
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । बेनी नगरपालिका–६ले स्थापना गरेको सहज शिक्षा कोषमा करिब दुई महिनाको अवधिमा दुई लाख रुपैया जुटेको छ । गरिब, विपन्न, पारिवारीक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले गत भदौ १० गते कोष स्थापना भएको थियो । सरकारले निर्वाह खर्च वापत वडाका जनप्रतिनिधिहरुलाई... पुरा पढ्नुहोस
दशैको अवसरमा मल्लाजमा खेलकुद प्रतियोगिता
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०७५, सोमबार
मल्लाज २९ असोज । जलजला गाउँपालिका ३ मा रहेको ऐतिहाँसिक भगवती कोत मन्दिर परिसरमा दशै पर्वको अवसरमा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।वडा कार्यालयले खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले पुरुष, महिला भलिबल, बास्केटबल, छेलो र खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । चार समूह सहभागि महिला... पुरा पढ्नुहोस
दशैँ तिहारको फुर्सदमा म्याग्दी घुम्ने अवसर
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । दशैँ तिहारको विदाको समयलाई म्याग्दीको भम्रण गरि उपयोग गर्न आह्वान गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको अगुवाईमा यस बर्षलाई ‘म्याग्दी भ्रमण बर्ष –२०७५’को रुपमा मनाउन सुरु गरिएकाले यहाँका पर्यटकीय क्षेत्रहरुको भम्रणको लागि आह्वान गरिएको हो ।हिमाल पारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा रहेको म्याग्दीमा लामो तथा... पुरा पढ्नुहोस
समृद्धिको लागि सहमति र सहकार्यको आवश्यकता
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । म्याग्दीका राजनितिज्ञहरुले विकास, सम्बृद्धी र शुसासनका लागि सहमति र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्रले पार्टी एकता, दशै र तिहार पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा नेताहरुले नेपालमा अझै सहकार्य र सहमतिको राजनितिको आवश्यकता रहेको बताएका... पुरा पढ्नुहोस
बेनीदेखि लभ्लीहिलसम्मको पदमार्ग निर्माण शिलन्यासमा सिमित
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०७५, सोमबार
बेनी, २९ असोज । सदरमुकाम बेनीबाट लभ्लीहिलसम्म जोड्ने पदमार्ग निर्माण शिलन्यासमा सिमित भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण गर्ने भनिएर सुरु गरिएको बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने पदमार्ग शिलन्यासमा सिमित भएको हो । शिलन्यास गर्दा जिम्मेवार पदका ब्यक्तिले के भनेका... पुरा पढ्नुहोस
ठेगदारको गुणस्तरहिन कामले नालीको ढकनी एकहप्तापनि टिकेन
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । सदरमुकाम स्थित बेनी नगरपालिका ८ कालीपुलमा ढलान गरिएको बसपार्क प्रयोगमा आएको एक हप्ता नहुदै लार्खो खर्चेर निर्माण गरिएको नालीमाथि राखिएको ढकनी भाँचिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत गत असारमा ढलान गरेको बसपार्क करिब एक हप्ताअघि सञ्चालनमा ल्याइएको थियो ।... पुरा पढ्नुहोस
मंगलाको वडामा नेकपाको संयन्त्र
- wp_days_ago_v3(); ?>
- २८ आश्विन २०७५, आईतवार
बेनी, २८ असोज । मंगला गाउँपालिकाका वडा स्तरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयन्त्र विस्तार भएको छ । जिल्ला संयन्त्रका सदस्य देवराज सुवेदीको अध्यक्षता र अर्का नेता हरिकृष्ण श्रेष्ठको उपस्थितीमा बाबियाचौरमा बसेको गाउँपालिका स्तरीय संयन्त्रको बैठकले ५ वटै वडामा संयन्त्र गठन गरेको हो । कुहुँमा डेगबहादुर राम्जाली, एकजित रोका, पृथीलाल... पुरा पढ्नुहोस