ताजा अपडेट

बाबू तिमी फर्केर आउ

बाबू तिम्रो तस्वीर हेरेर बसेको पनि वर्सौ भइ सक्यो...!! तिमी हामी बाट छुटीएर गयो त्यो दिन अझै मलाइ याद छ ....!! तिम्रो कोमल आँखा भरी आँसु थिए मेरो छातीमा टासिएर रोएको पल सपना झै लाग्छ अझै पनि....!! कति भक्कानिएर रोएको थियौ अनि बा र आमा सङ तिमीलाइ छुटिन धेरै गारो... पुरा पढ्नुहोस

बन्दुक देखाएर किमचौरमा लुटपाट गर्ने समुह प्रहरी नियन्त्रणमा

म्याग्दी, २० पुस । म्याग्दी जिल्लाको मंगला गाउँपालिका –५ किमचौरमा बन्दुक देखाएर लुटपाटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । किमचौरकी ६३ बर्षिया बृद्धा लीलमती बुढाथोकीको घरमा एकनाले भरुवा बन्दुक देखाउँदै लुटपाटको प्रयास गर्ने मंगला गापा–३ बरंजा भाँक्रिपानी घर भई हाल बागलुङ ताराखोला बस्ने ५५ बर्षिय पुथलाल छन्त्याल, भाँक्रिपानीका... पुरा पढ्नुहोस

हरियाली गु्रपद्धारा सामुहिक कृषि व्यवसायका लागि पूर्वाधार निर्माण सुरु

बेनी २० पुष । कम्पनी मोडेलमा सामुहिक कृषि व्यवसायको अवधारणा सहित स्थापना भएको हरियाली ग्रपले म्याग्दीमा कृषि फार्म सञ्चालन गर्न पूर्वाधार निर्माण सुरु गरेको छ । बेनी नगरपालिका ४ सिंगामा कुखुरापालनका लागि खोर र सुर्केमेलामा माछापालनका लागि पोखरी निर्माणको काम सुरु गरेको हो । कुखुरा, माछापालनको साथै अर्गानिक तरकारी खेती... पुरा पढ्नुहोस

रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

मौवाफाँट २० पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको तालिममा गाउँपालिकाका ८ वटै वटाका २९ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस

वायुसेवा निगमका महाप्रवन्धक कंसाकारलाई कालोमोसो

म्याग्दी, २० पुष । वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ। वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी... पुरा पढ्नुहोस

साठी हजार पर्यटक मुस्ताङमा

बेनी, २० पुष । २०१८ मा करिब ६० हजार विदेशी पर्यटकले हिमालीपारीको जिल्ला मुस्ताङमा भ्रमण गरेका छन्। सन् २०१७ को तुलनामा २०१८ मा विदेशी पर्यटक आगमन १२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोम स्थित इलाका संरक्षण कार्यालयले जनाएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ... पुरा पढ्नुहोस

भाडा समायोजनको माग

बेनी २० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले सदरमुकाम बेनी देखि लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । अनेरास्ववीयुका सुवास विश्वकर्मा र... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसको २८ औँ बार्षिकोत्सव

बेनी १८ पुष । म्याग्दी बहुमुखी क्याम्पसको २८ औ वार्षिकोत्सवको अवसरमा बुधबार बेनीमा विविधि कार्यक्रम गरि मनाईएको छ । आयोजित कार्यक्रमलाई उद्घाट्न गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राष्ट्र निर्माण र देश विकासका लागि योग्य, दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षा नीति परिमार्जन गर्न लागिएको बताए । ‘विश्व बजारमा... पुरा पढ्नुहोस

प्रेमका रङ्गहरु

अमृत सिर्पाली /काठमाण्डौ, २० पुष । जहाँ मिर्मिरेलाई चिर्दै बिहानी बोकेर उषाको लाली मुस्कुराउँछ कि भनेर दिउसोको त्यो पारीलो घामसँग लुकामरी गर्दै गोधूलि सांझमा सप्तरङ्गी इन्द्रेणीको रङगहरुसंगै घरको कौसीमा बसेर रातका आकाशका ताराहरुलाई हेर्दै जुनकीरीको धिपधिप उज्यालोमा कल्पनामा डुवेर लेखिरहेछु म तिम्रै प्रेम कविता जीवनमा इन्द्रधुन झै रङ्ग बनाउनलाई ती... पुरा पढ्नुहोस

भाईको गर्लफ्रेन्डसंग इङ्गेजमेन्ट (भिडियाेसहित )

बेनी, १९ पुष । अनौठो घटना, भाइ बिदेश भएको बेला आफ्नै दाजुले भाइकै गर्लफ्रेन्ड संग इङ्गेजमेन्ट गरेका छन । यो कुरा सत्यतामा नभयर भर्खरै बजारमा आएको गिति एल्बुम मायाँ मायाँको हो ।रोजगारको शिल्शिलामा कतार पुगेका तिलु शर्मा पौडेलले अभिनय गरेको गितमा ‘मायाँ बिदेशमा बस्दा समाजमा हुने घटना र हुने सम्भावनालाई... पुरा पढ्नुहोस