ताजा अपडेट

मोहनचोक–मल्लाज सडक ट्याक खुलेको दुई दशकपछि स्तरोन्नती सुरु

मोहनचोक २२ पुष । जलजला गाउँपालिका ४ मोहनचोक देखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक स्तारोन्नती सुरु भएको छ । बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नती गर्न लागिएको हो । ट्याक खुलेको बीस वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नती गर्न सुरु भएको छ । २०५५ मा... पुरा पढ्नुहोस

मृत्यूसंग एकछिन – १ (कथा)

अढाई वर्षको दुधेवालकले आफ्नो छाति नचुसेको दुईदिन भइसकेको थियो । अस्पताल लैजाने कुनै प्रचलन नै थिएन । धामि–झाँक्रि, झार–फुक, तन्त्र–मन्त्र कै विश्वास थियो । आज भन्दा भोलि भोलि भन्दा पर्सि वच्चा असध्यै भइसक्यो । दिनानुदिन निटेक हुदै गइरहेको त्यो डेढवर्षे वालक अनि उस्ले चुस्नुपर्ने टनानट ढाडिएका छाति यो पिडा अरु... पुरा पढ्नुहोस

बगरफाँटमा आयोजित महायज्ञमा शनिबारसम्म ३२ लाख संकलन

बेनी २२ पुष । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञको छैटौ दिन शनिबारसम्म ३१ लख ६२ हजार ९४६ रुपैयाँ सहयोग संकलन भएको छ ।शुक्रबार पाँचौ दिनसम्म १६ लाख ९० हजार ३३३ रुपैयाँ संकलन भएको महायज्ञको छैटौ दिन शनिबार एकै दिन थप १५ लाख... पुरा पढ्नुहोस

पहिलो मिस म्याग्दी बनिन् बेनीकी हिना खड्का छन्त्याल (फोटो फिचर)

म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा शनिवार बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् ।       त्यस्तै प्रतियोगितामा फष्ट रनर्सअप... पुरा पढ्नुहोस

व्यवसायि केसीले गरे कालिपुलमा व्यक्तिगत खर्चमा नाली सफाई (भिडियो सहित)

म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलमा एक व्यक्तिले व्यक्तिगत लगानीमा नाली सरसफाई गरेका छन् । जलजला गाउँपालिका–७ धाईरिङ घर भई हाल बेनी स्थित कालिपुलमा व्यवसाय गर्दै आएका खेम केसीले व्यक्तिगत लगानीमा म्याग्दी प्रवेशद्धारको रुपमा चिनिने कालिपुल स्थित पिपलचोकबाट तल झर्ने बाटोमा थुप्रिएको फोहोर हटाउनुको साथै नाली सफा... पुरा पढ्नुहोस

निर्माण व्यवसायी संघ म्याग्दीमा असन्तुष्ट पक्षको अडान कायमै

बेनी २१ पुष । निर्माण व्यवसायी संघ म्याग्दीको बिवाद सुल्झाउन नयाँ नेतृत्व चयनको लागि  अधिवेशनको मिति तय भएपनि असन्तुष्ट पक्ष र वर्तमान समिति बिचको किचलो कायमै छ । संघको गत भदौ २६ गतेको बैठकले मंसिर १५ गते तय गरेको एघारौ अधिवेशन तथा १८ औ साधारणसभा पुष १७ गतेको भेलाले अधिवेशन... पुरा पढ्नुहोस

हलो बनाउँदै

गुर्जा, २१ पुष । म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जामा एक बृद्धले समय र सिपलाई सदुपयोग गरि बनाउदै हलो । गाउँघरमा खेतीबाली लगाउनका लागि कृषकहरु खेती लगाउने औजारहरु फुर्सदको समयमा बनाउछन् । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

रघुगंगाको मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

म्याग्दी, २१ पुस ।  म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा आधारभुत प्राथमिक स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न स्वास्थ्य इकाइ सञ्चालनमा ल्याईएको वडा नम्बर ३ का अध्यक्ष एवम गाउँपालिका कार्यपालिकाका प्रवक्ता जिवन बहादुर मल्लले बताउनुभयो... पुरा पढ्नुहोस

प्रदेशको पञ्चवर्षीय योजना तर्जुमाका लागि बेनीमा सुझाव संकलन

बेनी २१ पुष । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षिय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ ।बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी संघ संस्था र सरोकारवालाहरुबाट सुझाव संकलन गरेको हो । छलफलका क्रममा सहभागीहरुको पाँच... पुरा पढ्नुहोस

लोक तथा दोहोरी गायक विष्णु खत्रीलाई अभिनन्दन

थम्मन थापा बागलुङ  २१ पौष ।  सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाले विभिन्न विधामा अभिनन्दन गरेको छ । नयाॅ वर्ष २०१९ को शुभ अवसरमा आयोजित अभिनन्दन तथा अन्तरकृया कार्यक्रममा गलकोट नगरपालिका ७ मल्म बागलुङमा जन्मेर नेपाली लोक गीत संगीतमा पुराएको अतुलनिय भुमिकाको प्रशंसा गर्दै बहुचर्चित लोक तथा दोहोरी गायक... पुरा पढ्नुहोस