ताजा अपडेट
स्थापना दिवसको अवसरमा बौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- १९ भाद्र २०७५, मंगलवार
म्याग्ली, १९ भदौ। नेपाल निजामति कर्मचारी युनियन (सघ) जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो २९ औँ स्थापना दिवसको अवसरमा बौद्धिक अपाङ्गग भएका विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ। बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बाल जागृति आधारभूत विद्यालयमा रहेका २९ जान विद्यार्थीका लागी १० हजार बराबरको कपि, कलम, पेन्सील, सामान्यज्ञान, बाल साहित्यका पुस्तकहरु वितरण... पुरा पढ्नुहोस
चिमखोला चिनाउने थाली नृत्यको लोकप्रियता (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी १८ भदौ । “यो देशको सबै कला संस्कृती सपारौ यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौ ए हो ओ...... ओझेलमा नपारौ” कति राम्रो नेपालको थाली झिलीमिली नचाउँछु यसपाली....” म्याग्देली कलाकार लाली बुढाथोकी र मिना गर्बुजाको स्वर रहेको दिलकुमारी राम्जालीको “खुसी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गितमा जस्तै... पुरा पढ्नुहोस
लिटील गार्डेनको रथयात्रा
- 6 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । बेनी नगरपालीका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ । विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने... पुरा पढ्नुहोस
सुरेसको उपचारका लागि उन्चालीस हजार सहयोग प्राप्त
- 6 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार उन्चालिस हजार छ सय रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सो संकलित रकम साेमबार ओमकुमारी शान्तिकोषको टिमलाई हस्तान्तरण गरीएकाे छ । दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको... पुरा पढ्नुहोस
उपचार गराउन आउदै गरेका विरामी कालीगण्डकीमा बेपत्ता
- 6 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी, १८ भदौ । उपचार गराउन सदरमुकाम आउदै गरेका विरामी पहिरो क्रस गर्दा सडकबाट चिप्लिएर काली गण्डकी नदीमा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम एम्वुलेन्समा हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् । बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात... पुरा पढ्नुहोस
क्यान म्याग्दीको अध्यक्षमा रिजाल चयन
- 6 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको सोमबार बेनीमा प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । अधिबेशनले बामदेव रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको शाखाको उपाध्यक्षमा ध्रुबराज कार्की, सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा महेन्द्र रेग्मी र सहसचिवमा ज्ञान श्रीस चयन हुनुभएको छ । सदस्यमा युवराज आचार्य र... पुरा पढ्नुहोस
धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युतको पहुँच
- 6 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा पुगेको छ । गाउँपालिकामै पहिलो पटक धारापानीका दुई सय घरमा शुक्रबार साँझ केन्द्रिय प्रशारण लाईनको बिजुली बलेको हो । गाउँपालिका, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायीक वन उपभोक्ता समिति र उपभोक्ताहरुको पहलमा विद्युतीकरण गरिएको उपभोक्ता... पुरा पढ्नुहोस
म्याग्दीबाट अख्तियारमा १८ उजुरी
- 6 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी, १८ भदौँ । म्याग्दीबाट अख्तियार दुरपयोग अनुसन्धान केन्द पोखरामा १८ उजुरी परेका छन् । आर्थिक बर्ष २०७४/२०७५ मा गृह, उर्जा संघिय, स्वास्थ्य, शिक्षा, उद्योग र सडक लगायतको विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पाेखराले आईतबार बेनीमा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी गराएको हो ।... पुरा पढ्नुहोस
निस्कोटमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान
- 6 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी १८ भदौ । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा जनप्रतिनिधिहरुको अगुवाईमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान थालीएको छ । वडा कार्यालयको आयोजनामा भएको गाउँका सरोकारवालाहरुको बृहत भेलाले वन र बन्यजन्तुको संरक्षण, चोरी शिकारी, तस्करी, जुवातास, मदिरा र लागु औषध दुब्र्यसन नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।... पुरा पढ्नुहोस
आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल
- 6 बर्ष, 5 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
म्याग्दी, १७ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम माईत र धादिङ घर भई हाल चितवन बस्दै आएकी ज्योती सुवेदी तिमल्सिना आफ्नो छोरी सहित सम्पर्क विहिन भएकी छिन् । भरतपुर १० हाकिम चोक बस्दै आएकी २६ बर्षिय ज्योती आफ्नो ५ बर्षिय छोरी आर्जना सहित सम्पर्क विहिन भएकी हुन् । ज्योतीका श्रीमान... पुरा पढ्नुहोस