ताजा अपडेट
देविस्थानका २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- 7 बर्ष, 2 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी १६ पुष । म्याग्दीको मालिका गाउँपालिकाले सोमबार वडा न. ५ देविस्थानमा आयोजना गरेको घुम्ती शिविर मार्फत २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप दुई जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
जलजलामा नौ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन
- 7 बर्ष, 2 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी १७ पुष । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत नौ दिनको अवधिमा नौ लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भुमिकर संकलन गरेको छ । १, २, ३, ४ र ७ नम्बर वडामा सञ्चालन भएको घुम्ती शिविरबाट हालसम्म एक हजार २८७ जनाबाट नौ लाख ३४ हजार ६२८ रुपैयाँ राजस्व... पुरा पढ्नुहोस
शिद्धबाबा आधारभूत विद्यालयमा ‘महायज्ञ’ सुरु ( फोटोफिचर )
- 7 बर्ष, 2 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी, १६ पुस । बन्द भएको विद्यालयलाई पुर्नःसंचालनका लागि पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँट स्थित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबारदेखि ‘महायज्ञ’ सुरु भएको छ। विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले संचालित महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गरेका हुन् । उदुाघाट्न समारोहमा बोल्दै अध्यक्ष... पुरा पढ्नुहोस
स्थानीय तह र समुदायसंगको साझेदारीमा सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी
- 7 बर्ष, 2 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
म्याग्दी, १६ पुस । समुदायमा स्वास्थ्य सेवाको पहुँच सहज रुपमा पु¥्याउने उद्धेश्यले गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायीक बिकास परियोजनाबाट धवलागिरी गाँउपालिका वडा नं. ४ मुदी बगर र वडा नं. ६ मराङ बुलमा गाँउघर क्लीनिक भवन निर्माण गरी समुदायलार्ई हस्तान्तरण गरिएको छ । भौगोलिक... पुरा पढ्नुहोस
बोलेर होईन विकासको काम गरेर देखाउनुपर्छ : अध्यक्ष तिमिल्सीना
- 7 बर्ष, 2 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी १६ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले जनप्रतिनिधिले बोलेर होईन विकासको काम गरेर देखाउनुपर्ने बताएका छन । पर्वतको जलजला गाउँपालिका– २ बगरफाटँ स्थित शिद्धबाबा आधारभूत विद्यालयको सर्वाङ्गीण विकास र विद्यालय संचालनका लागि आयोजित महायज्ञको उद्घाट्न गर्दैै अध्यक्ष तिमिल्सीनाले सरकारी सेवा गुणस्तर बनाउन जनप्रतिनिधि, कर्मचारी र समुदाय जागरुक हुनुपर्ने... पुरा पढ्नुहोस
महिला र बालबालिकाको लागि मोनाद्धारा रु १ करोडको अक्षयकोष
- 7 बर्ष, 2 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी, १६ पुस । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने गरि रु १ करोडको अक्षयकोष स्थापना गरेको छ । जिल्लामा महिला तथा बालबालिकाहरुको हितमा उपयोग गर्ने गरि घोषणा गरिएको अक्षयकोषमा अहिलेसम्म करिब ९० लाख संकलन भैसकेको मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले... पुरा पढ्नुहोस
मल्लाजमा आएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई दिए निर्देशन
- 7 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
मल्लाज १५ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकहरुलाई जिम्मेवार भएर आफ्नो दायीत्व पुरा गर्न निर्देशन दिनुभएको छ । जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविले ७१ औ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको समारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई जागिरे मानसिकता त्यागेर आफ्नो दायीत्वप्रती जिम्मेवार हुन निर्देशन दिनुभएको हो । १० देखि... पुरा पढ्नुहोस
डाँडागाउँका १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- 7 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले आइतबार वडा न. ३ डाडागाउँमा आयोजना गरेको घुम्ती शिविर मार्फत १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
५ दिन अघि फेला परेको बेवारिसे सबको पहिचान हुन सकेन्
- 7 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
म्याग्दी, १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा ५ दिन अघि फेला परेको वेवारिसे सबको पहिचान हुन सकेको छैन् । पुस ११ गते दरमिजा गाउँदेखि तल रहेको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भारतीय मुलको नागरिकको शब फेला परेको थियो । भिरमा लडेको अबस्थामा फेला परेको सबलाई उद्धार गरि सब परिक्षणको... पुरा पढ्नुहोस
दलित वर्गको बजेट र त्यसको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम
- 7 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
अमित विश्वकर्मा म्याग्दी १५ पुस । म्याग्दीको बेनीमा संयुक्त राजनीतिक दल संघर्ष समिति म्याग्दीको आयोजनामा स्थानीय तहमा प्राप्त लक्षित दलित वर्गको बजेट र त्यसको कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अतिथी नेकपाका नेता एवम् पूर्व सभासद् गोविन्द पौडेलले नेपाल छुवाछुत मुक्त... पुरा पढ्नुहोस