ताजा अपडेट

चिम्खोले काईला उपराष्ट्रपतिद्वारा सम्मानित

म्याग्दी, ४ मंसिर ।  म्याग्दी रघुगंगा गाउँपालिका वडा न. ७ चिमखोला घर भै हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काईला) नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) द्वारा सम्मानित भएका हुन् | चिम्खोले काईला लामो समय बेदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीका लागि सामाजिक... पुरा पढ्नुहोस

धवलागिरीको सम्पर्क कार्यालय मुना स¥यो

म्याग्दी, ३ मंसिर ।  म्याग्दीको धवलागिरी गाउँपालिकाले स्थापना भएको २१ महिनापछि तोकिएको केन्द्रबाट नियमित सेवा प्रवाह सुरु गरेको छ ।सदरमुकाम बेनीको ईन्द्रेणीटोलमा कोठा भाडामा लिएर सञ्चालन गरिएको सम्पर्क कार्यालय  गत   बुधबार मुनामा सारिएको हो । अबदेखि गाउँपालिकाको सबै गतिबिधि र सेवा प्रवाह मुनाबाट सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो... पुरा पढ्नुहोस

क्याम्पसलाई सहयोग जुटाउन पहल

बेनी ३ मङसिर । म्याग्दीको मंगला गाउँपालिकाले जग्गाको रजिष्टे«शन सिफारीसका क्रममा समुदायद्धारा बाबियाचौरमा सञ्चालित मंगला शिक्षा क्याम्पसको सहयोगका लागि स्वऐच्छिक शूल्क लिने भएको छ । गाउँपालिकाको कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले जग्गाको रजिष्ट्रेशन (किनबेच)का लागि सिफारीस गर्ने क्रममा सेवाग्राहीहरुलाई स्वऐच्छिक सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको हो । कार्यपालिकाका प्रवत्ता... पुरा पढ्नुहोस

पत्रकार गौतम सम्मानित

बेनी, ३ मंसिर । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षादिक्षाका साथै परोपकारी पत्रकारिता मार्फत सामाजिक क्षेत्रमा योगदान पु¥याएका गौतमलाई सोमबार सम्मान गरिएको हो । रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीको साझा संस्थाले जिल्लामा समाचारलाई विभिन्न माध्यमबाट विश्वसामु... पुरा पढ्नुहोस

तीनजना बिरामीलाई मोना यूएईद्धारा १ लाख सहयोग

बेनी, ३ मंसिर । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई मोना यूएईल संकलन गरेको रकम विरामीका आफन्तलाई हस्तान्तरण गरेका छन् । मोना यूएईका महासचिव सुवास राम्जाली, उपसमिति सदस्य... पुरा पढ्नुहोस

बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया

बेनी ३ मङ्सिर । बेनीमा सोमबार संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बागलुङ र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख कर अधिकृत हेमराज सुवेदी र... पुरा पढ्नुहोस

जहाँबाट देखिन्छ आठ जिल्ला (फोटो भिडीयो सहित)

सन्दीप खत्री नाक नै ठोकिने उकालो, घना जंगलको विचमा खरमा समातेर पहाडको फेद तिर लम्कनुको मज्जा कति हो कति । त्यो भन्दा आनन्द त तब आउँछ जब अप्ठ्यारो बाटो छिचोलेर चट्टान माथि पुगेर नयन अगाडि दन्त लहर झै मिलेका हिमश्रृङखलासँग नजर जुधाउन पाईन्छ । झन्डै ८ वटा जिल्लाका विभिन्न स्थानहरुको... पुरा पढ्नुहोस

फैसला कार्यान्वयन बर्ष: म्याग्दीमा साढे ५ करोड रुपैया जरिवाना असुल उपर गर्न बाँकी

म्याग्दी, ३ मङ्सिर । अदालतबाट भएका फैसलामा दोषी ठहरीएका प्रतिबादीहरुबाट म्याग्दीमा करिब साढे ५ करोड रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी रहेको छ । विभिन्न मुद्धामा अदालतबाट भएको फैसलामा दोषी ठहरीएकाबाट ५ करोड ४९ लाख ४२ हजार ४४ रुपैया जरिवाना असुल उपर गर्न बाँकी रहेको हो ।गत बर्षको जिम्मेवारी सरेर... पुरा पढ्नुहोस

ताकममा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट एक हजार जना लाभान्वित

सन्तोष गौतम, गोपाल आचार्य ताकम २ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा आइतबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट एक हजार जना भन्दा बढी लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखाराको प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरी जनयुवा क्लव ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको... पुरा पढ्नुहोस

स्वर्गाश्रम र बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

म्याग्दी, २ मंसिर । बेनी नगरपालिका–३ भकिम्लीमा रहेकोे मुसुङ र बागलुङको काठेखोला गाउँपालिका ओखलेको सिमानामा रहेको प्राकृतिक भ्युटावर बेलढुङ्गामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । समुद्री सतहदेखि २८ सय मिटर उचाई रहेको बेलढुङ्गाबाट दर्जनैे हिमश्रृखलाहरु र आठ जिल्लाको मनोरम डाडाहरुको दृष्य अवलोकनले आन्तरिक पर्यटकको चहलपहल बढेको हो... पुरा पढ्नुहोस