ताजा अपडेट

सुरेसको उपचारका लागि सोमबार करिव तिन लाख सहयोग प्राप्त

बेनी १ असोज । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार २ लाख ९२ हजार ४२० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मोना युर्एइले १ लाख ७० हजार ५, हाल दुवैमा रहेका बेनी नगरपालिका–१० रामरोका रोका संयाजेनमा ९४ हजार, अन्यको सहयोगमा सो... पुरा पढ्नुहोस

आचार्य मेडिकल हलमा शिलबन्दी

म्याग्दी, १ असोज । औषधी ब्यवस्था विभाग तथा निरिक्षण महाशाखाले म्याग्दीको सदरमुकाम बेनीको अस्पताल चोकमा रहेको आचार्य मेडिकल हलमा बुधबार शिलबन्दी गरेको छ । औषधी ब्यवस्था विभागको निर्णयअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालयको टोलीले मेडिकल हलमा शिलबन्दी गरेको हो । जेठ १४ गते बजार अनुगमनका क्रममा संचालकलाई दिएको सुझाव कार्यान्वयन... पुरा पढ्नुहोस

एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता

म्याग्दी, ३१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित निलगिरी खोलामा आइतबार अपराहन्न एक्साभेटर खस्दा चालक वेपत्ता भएका छन् । निलगिरी खोला जलविद्युत आयोजनाको सडक निर्माणमा प्रयोग भएको वुद्ध कन्ट्रक्सनको बा २ क ६००७ नम्बरको एक्साभेटर खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक निर्माण स्थल... पुरा पढ्नुहोस

पिप्लेमा ब्यवस्थित खेलकुदमैदान निर्माण

म्याग्दी, ३१ भदौँ । रघुगंगा गाउँपालिका–३ पिप्लेमा ब्यवस्थित खेलकुद मैदान निर्माण गरिएको छ । गाउँपालिका, वडाको बजेट विनियोजन र स्थानीयबासीको चन्दा र जनश्रमदानबाट बास्केट र भलिवलको ब्यवस्थित खेलकुद मैदान निर्माण गरिएको हो । खेलकुद मैदानको स्तोरन्नतीका लागि ११ लाख रुपैया लागत लागेको थियो । रघुगंगा गाउँपालिका ३ लाख, वडा ३... पुरा पढ्नुहोस

युवती कालिगण्डकी नदीमा बेपत्ता

म्याग्दी, ३१ भदौँ । म्याग्दीको सदरमुकाम बेनीको विधुत कार्यालय नजिकबाट एक युवती कालिगण्डकी नदीमा बेपत्ता भएकी छन् । बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीकी सोनिमा खत्री आईतबार कालिगण्डकी नदीमा हाम फालेर बेपत्ता भएकी हुन् । न्यु वोष्ट पोइन्ट मावि बेनीको कक्षा ११ अध्यनरत पुलाचौर घर भएकी हाल जलजला गाउँपालिका–२ बगरफाटँ –बौर) बस्दै... पुरा पढ्नुहोस

जनशक्ति अभाबले अस्तव्यस्त बन्दै बेनी अस्पताल

म्याग्दी, ३० भदौ । एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा रेफर गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको सल्यक्रिया मार्फत आमा र बच्चाको ज्यान जोगाएकोमा म्याग्दीको बेनी अस्पतालको प्रसंसा निकै भयो । नहोस पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमाना सम्म पु¥याईएकी विरामी सरस्वती जीसीलाई पहिरोले सडक अबरुद्ध... पुरा पढ्नुहोस

स्वदेशमा समृद्धि खौज्दैः युवाहरु ब्यवसायिक पशुपालनमा

म्याग्दी, ३१ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ पखटोलका ईश्वर खत्री र वागलुङ नगरपालिका ४ बागलुङका विपिन हमालले पर्वतको जलजला गाउँपालिका– २ फोर्सेमा ब्यवसायिक गाई–भैसी पालन सुरु गरेका छन् । अध्ययन सकेर विदेश जाने मोहलाई त्याग्दै विकसित मुलुकमा रोजगारको लागि लाग्ने खर्च स्वदेशमा लगानी गर्दै दुई युवाहरुले सर्वोसिद्धि पशुपति र्फमको... पुरा पढ्नुहोस

नदी कटान रोक्न रघुगंगालाई डाईभर्सन गराइयो

गलेश्वर ३० भदौ । रघुगंगा गाउँपालिका ३ राहुघाट र बेनपा ९ गलेश्वरको बस्ती संरक्षण तथा कटानका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनका लागि रघुगंगा नदीलाई डाईभर्सन गराइएको छ । कटान रोकथामका गरी थप क्षत्ती हुन नदिनका लागि कालीगण्डकी र रघुगंगाको दोभानमा शनिबार एक्साभेटर परिचालन गरेर डाईभर्सन गराइएको हो । जिल्ला... पुरा पढ्नुहोस

अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगितामा वेष्ट पोईन्ट बिजयी

बेनी ३० भदौ । बेनीमा शनिबार सम्पन्न १५ औ अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनी सामुदायीक मावी दितृय, लोकदिप आवासीय मावी तृतिय र वुद्ध एकेडेमी बगरफाँट सान्तवना भएका छन् । बिजेतालाई रनीङ्ग शिल्ड,... पुरा पढ्नुहोस

कामनाको सातौं साधरणसभा

बेनी ३० भदौ । कामना बचत तथा ऋण सहकारी संस्था बेनीको सातौ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । अध्यक्ष हरिप्रसाद पौडेलको सभापतीत्व, सचिव सुवर्ण रिजालको सञ्चालन र सदस्य राजाराम पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचतकर्ता रञ्जिता केसी र कर्मचारी साधना केसी जिसीलाई सम्मान गरिएको थियो । जेष्ठ सेयर... पुरा पढ्नुहोस