ताजा अपडेट

बेनीमा हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा

म्याग्दी ८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखि सुरु हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटको लागि आयोजित प्रतियोगिताको लागी गण्डकी प्रदेशका विभन्नि जिल्लाबाट भाग लिने खेलाडीहरु बेनी आईपुगेका छन् । प्रतियोगिता बेनीको कालिपुल स्थित कबर्डहलमा... पुरा पढ्नुहोस

पर्वतमा सवारी साधन चेक जाँच शिविर

फागुन ८ पर्वत । पर्वत जेसीजको आयोजना, रोट¥याक्ट क्लव अफ पर्वतको समन्वय, जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्य र विवेक अटो मोवाईल्स प्रा.लि.को प्राविधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि बुधबार सवारी साधन चेक जाँच शिविर कुश्मामा सम्पन्न भएको छ । अस्वस्थ प्रतिस्पर्धाका कारण सार्वजनिक सवारी साधनहरु समयमा चेक जाँच नगराउनका कारणले... पुरा पढ्नुहोस

मिर्गौला पीडित खत्रीलाई कोरियाबाट रु १ लाख १५ हजार सहयोग जुट्यो (विवरण सहित)

बेनी, ७ फागुन । बेनी नगरपालिका–५ डडुवाकी मिर्गौला पीडित हरिकला खत्रीको उपचारको लागि दक्षिण कोरियाबाट रु १ लाख १५ हजार आर्थिक सहयोग जुटेको छ । दुबै मिर्गौलाले काम गर्न नसक्ने भएपछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत ५४ बर्षिय खत्रीको सहयोगार्थ कोरियामा रहेका डडुवाका मदन बानियाँको नेतृत्वमा सो सहयोग संकलन गरिएको... पुरा पढ्नुहोस

बागलुङमा दुखत दुर्घटना : तीनको मृत्यु, थप विवरण आउँदै

बागलुङ  ७ फागुन । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको शव भेटिएको हो। शवको पहिचान भने भइसकेको छैन।  जीपमा करिव २५-३० जना यात्रु रहेको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी... पुरा पढ्नुहोस

सकारात्मक उत्प्रेरणा कार्यक्रम सम्पन्न

७ फागनु पर्वत । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा पर्वत जेसीजको आयोजनामा जिल्ला कारागार बन्दीगृह पर्वतमा रहेका ब्यक्तिहरुको सकारात्मक सोच विकासका लागि पुस्तक वितरण एबम् सकारात्मक सोच उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । व्रम्हाकुमारी विश्वविद्यालय कुश्मा, पर्वतकी ब्रम्हाकुमारी दिदी जानकीले सकारात्मक सोचका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिकुश्मा... पुरा पढ्नुहोस

म्याग्दी, बागलुङ र पर्वतका कारागारलाई रुपान्तरण गरिने

म्याग्दी, ७ फागुन । साविक धवलागिरि अञ्चलका तीन जिल्लामा रहेको कारागारलाई रूपान्तरण गर्न पहल थालिएको छ । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या भोगिरहेका कारागारलाई समाधान गर्न म्याग्दी, बागलुङ र पर्वतका जिल्ला कारागार रूपान्तरणका लागि पहल थालिएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी अन्तरजिल्ला समन्वय... पुरा पढ्नुहोस

मंगलामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु (फोटो फिचर)

सन्तोष गौतम बाबियाचौर ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगलबारदेखि अन्तर मावि छात्रछात्रा स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाको आयोजना र पालिका स्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । ६९ औ प्रजातन्त्र... पुरा पढ्नुहोस

स्थानीय तहहरुमा पनि प्रजातन्त्र दिवस मनाइयो

सन्तोष गौतम बेनी ७ फागुन । म्याग्दीका स्थानीय तह र वडा स्तरमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । धवलागिरी गाउँपालिकाको ७ वटै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरुको आयोजनामा सरफाई कार्यक्रम गरेर... पुरा पढ्नुहोस

रघुगंगामा प्रजातन्त्र दिवस मनाईयो

चन्द्र खड्का मौवाफाँट ७ फागुन । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाले दृष्टिविहिन बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेको छ । दिवसको अवसरमा गाउँपालिकाको आयोजनामा ज्ञानोदय मावि, स्थानीय पवित्र आमा समुह र समाजसेवा युवा क्लबले संयुक्त रुपमा प्रभातफेरी गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका विद्यार्थी र शिक्षक लगायत स्थानीय... पुरा पढ्नुहोस

प्रजातन्त्रप्रति प्रतिवद्ध छौ– सांसद थापा

बेनी ७ फागुन । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले वर्तमान सरकार र संसद प्रजातन्त्रप्रति प्रतिवद्ध रहेको बताएका छन् ।प्रजातन्त्र दिवस मूल समारोह समिति म्याग्दीले ६९ औ प्रजातन्त्र दिवस तथा जिल्ला निर्वाचन कार्यालयले तेस्रो निर्वाचन दिवसको अवसरमा मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद थापाले प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुपनै सरकार तथा संसद... पुरा पढ्नुहोस