ताजा अपडेट
शिर्ष नेताको अस्तित्व
- 6 बर्ष, 11 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
धिरन खत्री, म्याग्दी फागनु, ५ । प्रचण्ड, केपी र शेर । यी तीन नेताको उद्वेश्य देश परिवर्तन गर्ने लक्ष्य लिदै बुढा भए । यिनीहरूको युवा अवस्थाको उद्देश्यसंगै निरन्तरता पनि रहयो । तर परिणाम सत्ता लागि शक्ति केन्द्रित गर्दै अघि बढे । गरिव परिवारमा जन्म भएपनि जेल, आन्दोलन र जनयुद्धले युवा... पुरा पढ्नुहोस
चिमखोले फेसबुक समुहको दरमिजामा हिज्जे प्रतियोगीता सम्पन्न
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
म्याग्दी, ३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा रहेको शिव आधारभुत विद्यालयमा शुक्रवार आधारभुत तह कक्षा ५ सम्मको हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । चिमखोले फेसबुक समुहको बार्षिक कार्यक्रम अनुसार शिव आधारभुत विद्यालयको आयोजना, दिपशिखा युवा क्लब र प्रगतिशिल आमा समुहको व्यबस्थापन र चिमखोले फेसबुक समुहको प्रायोजनमा सो कार्यक्रम सम्पन्न... पुरा पढ्नुहोस
स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
बेनी ३ फागुन । बेनीमा शुक्रबार स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका वडा न. ७ को आर्थिक सहयोगमा स्वास्थ्य आमा समूहको आयोजनामा पाठेघर खस्ने स्वास्थ्य समस्याको कारण, यसबाट बच्ने उपचाय र उपचार बिधिका बारेमा आमाहरुलाई अभिमुखीकरण गरिएको हो । बेनी अस्पतालकी चिकित्सक उरुसा पौडेल र बेनी... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाका तीन हजार बालबालिकाको स्वास्थ्य परिक्षण
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
बेनी ३ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिकाका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमको शुक्रबार समिक्षा गरिएको छ । गाउँपालिकाका, स्वास्थ्य शाखा, गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा माघ २० देखि २३ सम्म सञ्चालन गरिएको कार्यक्रमको मुनामा समिक्षा गरिएको हो । गाउँपालिकाका... पुरा पढ्नुहोस
पोषणका लागि स्थानीय खाद्यान्नको उपभोगमा जोड
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
सन्तोष गौतम रनबाङ ३ फागुन । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वास्थ्य र पोषण सुधारका लागि स्थानीय खाद्यान्नको प्रयोगमा जोड दिनुभएको छ । तयारी र आयातित खाद्यान्नको बढ्दो प्रयोगका कारण एकातर्फ देशको पैसा बिदेशिने र अर्कोतर्फ स्वास्थ्यमा विभिन्न समस्या देखिने भएकाले गाउँघरमै उत्पादन हुने खाद्यान्नको उपभोग गर्नुपर्ने मन्त्री... पुरा पढ्नुहोस
दरवाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
सन्तोष गौतम दरवाङ ३ फागुन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शुक्रबारदेखि अन्तर मावि विद्यालय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकास मार्फत प्रदेश र राष्ट्रलाई चिनाउने तथा पर्यटनको विकास... पुरा पढ्नुहोस
जमुनाका परिवारलाई जापानबाट सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
https://www.youtube.com/watch?v=nrEtZ-FIUnk&t=21s बेनी ३ फागुन । कोठा भाडा तिर्ने पैसा नभएपछि विद्यालयको चर्पीका लागि बनाइएको टहरामा बस्न बाध्य बेनी नगरपालिका २ ज्यामरुककोटकी जमुना सुनारको परिवारलाई शुक्रबार जापानबाट सहयोग प्राप्त भएको छ । दुई नातीसँगै बगरफाँटको सरस्वति आधारभुत विद्यालय परिसरमा बस्दै आएकी ७५ वर्षीया सुनारलाई बेनपा २ गौस्वाँरा घर भई हाल जापानमा... पुरा पढ्नुहोस
बाबा आमाले छाडेपछि दुई बालकको पालनपोषण ७५ बर्षिय हजुरआमाको काँधमा (भिडियाे सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
कमल खत्री म्याग्दी, ३ माघ । कतिपय मानिस सन्तान नभएर जिवनभर निरास हुन्छन् । तर यहाँ दुई छोराहरुलाई एक दम्पतीले बेसाहारा बनाएर छाडेका छन् । बेनी नगरपालिका–२ तमानेका राजु सुनारका दम्पतीले आफ्ना दुई छोरा सहितको परिवारलाई भताभुंग बनाएर छोराहरुलाई अल्पत्र बनाएर एक अर्काले पुनः दोस्रो विवाह गरेको रहस्य खुलेको छ... पुरा पढ्नुहोस
सुन्तला बिक्रीबाट भकिम्लीको राखु गाउँमा रु २५ लाख भित्रियो
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
म्याग्दी, ३ फागुन । म्याग्दीको एक गाउँमा सुन्तला विक्रिबाट लाखौँ भित्रिएको छ । बेनी नगरपालिका– ३ भकिम्ली राखु गाउँमा सुन्तला विक्रि गरेर रु २५ लाख भित्रिएको हो । गाउँमा उत्पादन भएको सुन्तला पोखरा, काठमाण्डौ लगायतका ठाउँमा निर्यात गरि कृषकहरुले सो रकम आम्दानी गरेको स्थानीय कृषक मनकुमारी पुनले बताईन् । बेनपा–३... पुरा पढ्नुहोस
करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा सहयोग (भिडियाे सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
म्याग्दी, ३ फागुन । करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा रु १ लाख १७ हजार सहयोग गरिएको छ । विभिन्न ठाउँबाट संकलन भएको सो सहयोग रकम मल्कबाङका अगुवा थम छन्त्याल र नर छन्त्याल मार्फत कृष्ण वली र उनकी पत्नी रुपालाई हस्तान्तरण गरिएको छ । https://www.youtube.com/watch?v=-yEmtfXBczM&feature=youtu.be करेन्ट... पुरा पढ्नुहोस