ताजा अपडेट
जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण
- 6 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
बेनी ५ माघ । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गरेको छन । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले बलाङकेट वितरण गरेका हुन् । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका... पुरा पढ्नुहोस
यस्ता भए बेनपाको कार्यपालिका बैठकका निर्णय
- 6 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
बेनी ५ माघ । बेनी नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले दुई कार्यबिधी, एक निर्देशिका र एक मार्गदर्शन पारित गरेको छ ।नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यबिधी २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका र पशु सेवा कार्यक्रम सञ्चालन... पुरा पढ्नुहोस
निर्माण व्यवसायि संघ म्याग्दीको अधिबेशन सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
म्याग्दी ५माघ । निर्माण व्यवसायि संघ म्याग्दीको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशन बेनीमा सुरु भएको छ । अधिबेशनको उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माणलाई गुणस्तरीय र व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । उहाँले साना व्यवसायिहरुको हितको लागि महासंघले ५ करोड सम्मका... पुरा पढ्नुहोस
विद्यार्थीलाई लायन्स क्लबको शैक्षिक सामग्री सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
प्रताप बानियाँ म्याग्दी, ५ माघ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । लायन्स क्लब जन्माउने व्यक्ति मेलभिन जोन्स डेको अवसर पारेर म्याग्दी दोभानले बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएको हो । विद्यालयको बाल शिक्षादेखि कक्षा ८ सम्म... पुरा पढ्नुहोस
बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन
- 6 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
प्रताप बानियाँ म्याग्दी, ५ माघ । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित... पुरा पढ्नुहोस
अल्पत्र परेको जिसस सभाहल निर्माणलाई पूर्णता दिइने
- 6 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
बेनी, ५ माघ । म्याग्दी सदरमुकाम बेनीमा बजेट अभाबले अल्पत्र परेको निर्माणाधिन बहुउद्देश्यीय सभा हल निर्माण योजनालाई अघि बढाइने भएको छ । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा दुई बर्ष अघि निर्माण सुरु गरिएको सभाहल बजेट अभाबले अल्पत्र परेको थियो । जिल्ला समन्वय समितिको पहलमा गण्डकी प्रदेश सरकार मार्फत बजेट विनियोजन... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा मुस्ताङका प्रमुख प्रशासकीय अधिकृतद्धारा अवलोकन
- 6 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
म्याग्दी, ४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा मुस्ताङका तिन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले अवलोकन भ्रमण गरि अनुभव आदानप्रदान गरेका छन् । मुस्ताङका थासाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद पौडेल, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी र लोमन्थाङ गाउँपालिका प्रशासकिय अधिकृत सुशिलकुमार अर्यालले अवलोकन गरेका हुन् । उनीहरुले रघुगंगाको... पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशनको तयारी पुरा
- 6 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
बेनी ४ माघ । निर्माण व्यवसायी संघ म्याग्दीको माघ ५ गते शनिबार तय भएको दशौ अधिवेशनको तयारी पुरा भएको छ । संघले आज बेनीमा पत्रकार सम्मेलन गरि नयाँ नेतृत्व चयनको लागि हुन लागेको १८ औँ बार्षिक साधारण सभा तथा १० औँ अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । अधिबेशनको... पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारबाट स्विकृत योजना कार्यान्वयनको तयारीमा
- 6 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
बेनी, ४ माघ । गण्डकी प्रदेशको सरकारले म्याग्दीको पूर्वाधार विकास सम्बन्धी विभिन्न योजनामा विनियोजन गरेको बजेट कार्यान्वयन गर्न थालिएको छ । आर्थिक वर्ष २०७५/७६ को लागि प्रदेश सरकार मार्फत विनियोजन भएको बजेटलाई कार्यान्वयनको लागि स्विकृत भएका योजनाहरुको स्थलगत निरिक्षण गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब इश्वरचन्द्र मरहठा, योजना... पुरा पढ्नुहोस
अपडेट : मालढुंगा सडक दुर्घटनमा मृतक ७ जनाकै सनाखत (पूर्ण विवरण र भिडियो सहित)
- 6 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
म्याग्दी, ३ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि नारायणगढतर्फ जाँदै गरेको यात्रुबहाक बस पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा ठुलो मानविय क्षती हुने गरि विहिवार भएको बस दुर्घटनाको प्रमुख कारण तिब्र गति भएको पाईएको छ । बेनीबाट नारायणघाटको लागि छुटेको ग १ ख ६१०८ नम्वरको बसमा बेनीबाट ६ जना र... पुरा पढ्नुहोस