ताजा अपडेट

अर्जुन माविको वार्षिकोत्सव मनाईयो

बेनी २ माघ । बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको जानकारी दिनुभयो । सांसद केसीले शिक्षाको... पुरा पढ्नुहोस

माघेसंक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

पोखरा, १ माघ । माघे संक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदायको गाउँपालिका/वडा स्तरीय पुरुष/महिला भलिबल प्रतियोगता सुरु भएको छ ।  नेपाल छन्त्याल युवा संघ जिल्ला समिति कास्कीको आयोजनामा सुरु भएको सो प्रतियोगितामा पुरुष तर्फ ९ र महिला तर्फ ११ टिमले सहभागीता जनाएका छन् । त्यसैगरि पुरुष २ ए साईट... पुरा पढ्नुहोस

माघे संक्रान्ति मेला संगितमय

बेनी १ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम विकास समितिको आयोजनामा सोमबारदेखि बेनीको कालीपुलमा सुरु भएको माघे संक्रान्ति मेला संगितमय बनेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गित र नृत्य प्रस्तुतिका साथै लोक गित र नृत्य प्रतियोगिता मेलाको दोस्रो तथा अन्तिम दिनको बिशेष आकर्षण बन्यो । पहिलो... पुरा पढ्नुहोस

म्याग्दीका मगर समुदायले माघे संक्रान्ति पर्व भव्य रुपमा मनाए (फोटो फिचर)

कमल खत्री म्याग्दी, १ माघ । माघे सङ्क्रान्ति पर्वलाई म्याग्दीका मगर समुदायले धुमधामका साथ साँस्कृतिक झाँकी पदर्शन सहित मनाएका छन् । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा मंगलवार बेनीमा मगर समुदायको कला संस्कृति र भेषभुषा पदर्शन गरिएको हो । मगर समुदायको मौलिक... पुरा पढ्नुहोस

बेनीमा मगर समुदायद्धारा साँस्कृतिक झाँकी पदर्शन (फोटा फिचर)

म्याग्दी, १ माघ । माघे सङ्क्रान्ति पर्वको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी पदर्शन गरिएको छ । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा ‘‘सम्पूर्ण मगरहरु एक होऔँ,भाष, कला र संस्कृतिको संरक्षण गरौँ’’भन्ने मुल नाराका साथ जातिय पहिचान झल्कने झाँकी... पुरा पढ्नुहोस

बेनीमा योग दिवस मनाइयो (फोटो फिचर)

सन्तोष गौतम बेनी १ माघ । जिल्ला समन्वय समिति र नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंगलबार बेनीमा बिबिध कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । ¥याली सहित बेनी बजार परिक्रमा गरेपछि आयोजित औपचारिक कार्यक्रममा अस्वस्थ खानपान तथा व्यवहारका कारण लाग्ने नसर्ने रोग न्युनीकरणका लागि योगको प्रर्वद्धन गर्नुपर्नेमा जोड... पुरा पढ्नुहोस

भिम माविमा पुरस्कार वितरण,स्वर्णजयन्ती अभियानको आयव्यय वितरण सार्वजनिक

म्याग्दी, १ माघ । म्याग्दीको मालिका गाउँपालिका–५ मा रहेको भिम माध्यमिक विद्यालयलको दोश्रो त्रैमासिक परिक्षा २०७५ को नतिजा प्रकाशन तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस शैक्षिक सत्रको अहिलेसम्म विभिन्न अतिरिक्त क्रियाकलापको पुरस्कार समेत वितरण गरिएको छ । सो अवसरमा विद्यालयले गत २०७३ बैशाख ६ गते देखी ११... पुरा पढ्नुहोस

श्रीकृष्णगंगाका सदस्यहरुलाई सहकारी शिक्षा

बेनी १ माघ । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाका आयोजनामा सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी अभियानकर्मी चन्दीप्रसाद शर्माले सेयर सदस्यहरुलाई सहकारीको महत्व, सिद्धान्त र सेयर सदस्यहरुको भुमिकाका विषयमा सहजिकरण गर्नुभएको प्रबन्धक ओमप्रकाश शर्माले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष... पुरा पढ्नुहोस

जलजलामा सम्पति तथा भूमिकर वापत २४ लाख रुपैयाँ राजस्व संकलन

बेनी ३० पुष । जलजला गाउँपालिकामा छ महिनाको अवधिमा सम्पति तथा भूमिकर वापत २४ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । साउन १ गतेबाट लागू भएको सम्पति तथा भूमिकर वापत पुष मसान्तसम्म तीन हजार ४०४ जनाले २४ लाख १६ हजार ५११ रुपैयाँ राजस्व तिरेका गाउँपालिकाको नायव सुब्बा भेषनाथ... पुरा पढ्नुहोस

तालिमहरु भित्तामा प्रमाणपत्र झुण्ड्याउनेमै सिमित ! (भिडियो सहित)

म्याग्दी, ३० पुस । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अहिलेसम्म दिईने गरेका तालिम भित्तामा प्रमाणपत्र झुण्ड्याउन मात्रै सिमित रहेको बताउनुभएको छ । बेनीमा आयोजित माघे संक्रान्ति मेलाको उद्घाटन कार्यक्रममा मन्त्री पुनले धेरैको घरमा ४/५ वटा तालिमका प्रमाणपत्र भित्तामा टाँसेको देखिने गरेपनि त्यसबाट उद्यमी र व्यवसायिक बनेको संख्या न्युन हुनु... पुरा पढ्नुहोस