ताजा अपडेट

नेकपा धवलागिरीमा कमिटी गठन, अध्यक्षमा सुवेदी र सचिबमा छन्त्याल चयन

गोपाल आचार्य ताकम २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिकाको अध्यक्षमा खुमनाथ सुवेदी र सचिवमा देउप्रसाद छन्त्याल चयन हुनुभएको छ । ताकममा शनिबार सम्पन्न नेकपाको पालिका स्तरीय बैठकले ४९ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको छ । अध्यक्ष सुवेदी पुर्व माओवादी केन्द्र र सचिव छन्त्याल पूर्व एमालेका नेता हुनुहुन्थ्यो... पुरा पढ्नुहोस

विप्लप समूहको शिक्षक संगठनका कार्यवाहक अध्यक्षद्धारा राजिनामा

बेनी २४ चैत । नेत्रबिक्रम चन्द्र (विप्लप) नेतृत्वको नेकपा निकट शिक्षक संगठनको कार्यवाहक जिल्ला अध्यक्ष थमबहादुर पुनले पदबाट राजिनामा दिनुभएको छ । मालिका गाउँपालिका ३ डाँडागाउँका पुनले आइतबार एक प्रेस विज्ञप्ती जारी गरेर विप्लप समूह निकटको अखिल नेपाल शिक्षक संगठनको कार्यवाहक अध्यक्ष लगायत सो पार्टी र संगठनको कुनै पनि संगठन... पुरा पढ्नुहोस

असीनाले खेतीबालीमा क्षति

बेनी २४ चैत । म्याग्दीको मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा शुक्रबार राती परेको असीनापानीले खेतीबालीमा क्षति पु¥याएको छ । गहुँ, जौ, केराउ लगायत हिउँदेबाली, तरकारी र सुन्तला लगायत फलफुल बालिमा असिनाले क्षति पु¥याएको कृषकहरुले बताएका छन् । बाक्लो असिनाले चुटेर बोटमा लागेका दाना, फल र बटिला... पुरा पढ्नुहोस

धवलागिरीमा उद्योग वाणिज्य संघको इकाई गठन

ताकम २३ चैत । म्याग्दी उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिकामा शनिबार इकाई विस्तार गरेको छ ।ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले किरन थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । सदस्यहरुमा नरेश पोडेल,... पुरा पढ्नुहोस

मंगलामा नेकपाको कमिटि गठन

  सिजन रोका बाबियाचौर २३ चैत । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँ कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन भएका छन् ।बाबियाचौरमा शनिबार भएको नेकपाको कार्यकर्ता भेलाले मंगलाको ५ वटै वडाका अध्यक्ष र सचिव समेत चयन गरेको छ । अध्यक्ष रेग्मी पुर्व एमाले र रोका पूर्व माओवादी... पुरा पढ्नुहोस

अशक्तलाई ह्विल चियर खरिदका लागि सहयोग

धारापानी २३ चैत । धवलागिरी गाउँपालिका ७ धारापानीका एक अशक्तलाई ह्विलचियर खरिदका लागि लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार आर्थिक सहयोग गरेको छ । अशक्त अवस्थामा रहनुभएका धारापानीका देविप्रसाद उपाध्यायलाई ह्विल चियर खरिदका लागि क्लवले आठ हजार रुपैयाँ उपलब्ध गराएको हो । क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, महासचिव भोजबहादुर... पुरा पढ्नुहोस

ताकमकोतमा पर्यटन प्रर्वद्धन कार्यक्रम

ताकम २३ चैत । म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत शनिबार उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिका ७ ताकमकोतमा पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम गरेको छ ।जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको ताकमकोतमा कार्यक्रम... पुरा पढ्नुहोस

बेनीमा प्रथम पर्यटन महोत्सव सुरु

बेनी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमो प्रथम पर्यटन महोत्सव सुरु भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव शनिबारदेखि खुल्लामञ्चमा सुरु भएको हो । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’... पुरा पढ्नुहोस

बेनीमा पर्यटन महोत्सव सुरू, कलासस्कृतिसहित बजार¥यालीको तस्विर

म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा शनिबारदेखि पर्यटन महोत्सव सुरु भएको छ । म्याग्दीको ११ औँ बार्षिक उत्सव अवसरमा विभिन्न जातजातिको कलासस्कृति र बाजासहित बजार¥याली सुरु भएको छ । बिरेन्द्रचोक बाट सुरु भएको बजार ¥यालीमा बिभिन्न जातजातीले भेषभुषासहित बाजासँग न्युरोड, क्याम्पचोक हस्पितलचोक हुदै... पुरा पढ्नुहोस

बेनीमा पर्यटन महोत्सव आजदेखि सुरू हुँदै

म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा सुरु हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५कोतयारी पुरा भएको महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले जानकरी दिए । उनका अनुसार आज बिहान ११ बजे देखी बिरेन्द्रचोक बाट बिभिन्न जातजाती,... पुरा पढ्नुहोस